Deepika Ghimire (@i_am_dipika) 's Twitter Profile
Deepika Ghimire

@i_am_dipika

ID: 1100652280531976192

linkhttps://twitter.com/search?q=from%3A@I_am_dipika%20-filter%3Areplies&s=09 calendar_today27-02-2019 07:02:07

1,1K Tweet

3,3K Followers

2,2K Following

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

यादहरु हुन आजिवन रहने, मान्छेहरूको त के भरोसा छ र यहाँ।।

नानु😊 (@fevnaanu) 's Twitter Profile Photo

मनको बगैंचा नै सुकेपछि रहरका पुतलीहरु पनि बसाइँ सर्दा रहेछन्।🥹🥹

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

मेरो निद्राको सपना त हेर, तिमीलाई सिरानी बनाउन चाहन्छ।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

रङ्गिन् भन्दा सादा नै मन पराउने आदत बसाल्नुहोस, किनकि त्यसमा सुहाउने रङ्ग आफै भर्न मिल्छ ! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

जस्ले प्रेम गर्दैन उस्को अगि झुक्ने र जस्ले इज्जत दिदैन उस्को साथ रुक्न छोडे जिन्दगी सहज बन्ने रहेछ..!!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आँसु मुस्कान भन्दा राम्रो किन हुन्छ थाहा छ ? किनकी मुस्कान सबैको लागि हुन्छ र आँसु कोहि खासको लागी । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

सिसा न हो अलिकति ताप दियो भने फुट्छ,,, सायद पचेन उसलाई पनि मेरो माया,, 😍😍🙏🏿 #शुभ_प्रभात

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

सम्झौता बिना कहाँ चल्छ र जिन्दगी मन परेको सबै जुत्तामा पनि खुट्टा अट्दैन ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

जरुरी छैन सबैले तिम्रो महत्व बुझ्न, तराजुले केवल तौल नाप्छ गुणस्तर होइन ।।

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

सुनेँ; अचेल निदाउने ओखती लिन छोड्यौ। खुशी छु कम्तीमा मलाई त सम्झिन छोड्यौ। प्रदिप रोदन #शुभरात्रि

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

गन्तव्य विहिन भए पाईलाहरू आज, जब रहरको बाटो छेक्न आए बाध्यतहरु।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

जति पाईला सार्यो उति बिझ्छ, जिन्दगी पनि पैतालामा बिझेको काँडाजस्तो भयाे।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

ग्रहण लागेको जुन भयाे जिन्दगी, हेर्न पनि चाहँदैनन् फर्केर कोहीपनि।।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगी एउटा सुन्दर सपना हो जसमा जिउने चाहाना हुनु पर्यो, दुःख आफै खुशी मा बद्लिन्छ बस मुस्कुराउने बानि हुनु पर्यो l #शुभ_प्रभात #शुभ_दिन ☕️😊❤️

इतिशा_मगर🦋🌸 (@itisha_magar) 's Twitter Profile Photo

इज्जत भन्दा ठूलो अरु एक नारी लाई अरु कुनै उपहार हुँदैन 😊 त्यसैले प्रेम मात्र होईन नारिको इज्जत गर्ने गर्नुस्♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मन्दिर र अस्पताल भनेको आश मात्र राख्ने ठाउँ हो भाग्य अनि आयु त जन्मिदै लेखीएको हुन्छ। त्यसैले त परिवर्तन गर्न सकिँदैन।❣️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

भौतारिदै हिँडेको छु मरेका आशा बोकेर, थाहा छैन पुग्छु की पुग्दिन गन्तब्यसम्म।।

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

सहजै पाएको सफलता लामो समय सम्म टिक्दैन र लामो समय सम्म टिक्ने सफलता सहजै प्राप्त गर्न सकिदैन । #शुभ__प्रभात🙏🙏🇳🇵🇳🇵 #शुभ__दिन♥️♥️☕️☕️

मानुषी (@bipana_regmi) 's Twitter Profile Photo

Stress is the gap between our expection and reality.More the gap,more the stress so expect nothing and accept everything. #Goodmorning🌸