हिमाल न्यौपाने (@hyaupane) 's Twitter Profile
हिमाल न्यौपाने

@hyaupane

जय नेपाल🌳

ID: 1484188557770395655

calendar_today20-01-2022 15:39:20

76 Tweet

734 Takipçi

993 Takip Edilen

हिमाल न्यौपाने (@hyaupane) 's Twitter Profile Photo

ध्यान पनी केके मा दिने हो नाथे.. IPL चलेछ त्यता ध्यान दिने की, नजिकै अाको चुनाब मा ध्यान दिने की.., फुटबल विश्वकप नजिकिदै छ त्यता ध्यान दिने की हैट झ्याक्ने पिरोलो पनि कति हो कति ..🤔🤔

हिमाल न्यौपाने (@hyaupane) 's Twitter Profile Photo

एकजना बामदेब गौतम भन्ने पात्र थिय नी नेपाली राजनितीमा 🤔🤔🤔 कता छन् अचेल...🤔

हिमाल न्यौपाने (@hyaupane) 's Twitter Profile Photo

१६ वटा बियर खायर मापसे हुदैन १७ वटा खायो भने चै मापसे हुन्छ है...!!! बिचार ले खाअौ...!!!

हिमाल न्यौपाने (@hyaupane) 's Twitter Profile Photo

बाबु राजेन्द्र लिङ्देन भन्ने संग एउटा कुरामा सहमती हुन सक्छ..! पारस युवराज हुन्छन् भने हाम्रा केटकेटी पनी युवराज हुन सक्छन् ..! राजै ल्याउने भय न्यौपाने बंश बाट ल्याउन पर्छ भन्छन् काका हरु🤣🤣

हिमाल न्यौपाने (@hyaupane) 's Twitter Profile Photo

केही न काम को नाथे गफाडी केपी अोली भन्ने लाई हिरो भनाईदेछन्...!! कांग्रेस माअोवादी माकुने सबै मिलेर जतिबेला पनी उसैको नाम लियर भाषण..!!! अरु कुरै छैन क्याअो...🤔

हिमाल न्यौपाने (@hyaupane) 's Twitter Profile Photo

अाखाँ चिम गरेर अाफ्नो ठाउँमा चुनाब जिताय भनेर जानकारी र अनुरोध गरेछन् यि बाजे ले🤔

अाखाँ चिम गरेर अाफ्नो ठाउँमा चुनाब जिताय भनेर जानकारी र अनुरोध गरेछन् यि बाजे ले🤔
हिमाल न्यौपाने (@hyaupane) 's Twitter Profile Photo

एमाले लाई ठेगान लगाय जस्तै कांग्रेस लाई ठेगान लाउन नपरोस -प्रचण्ड 🤣🤣🤣🤣 य य य पख्नोस त पख्नोस त पख्नोस त हेत्तेरिका..🤣🤣🤣

हिमाल न्यौपाने (@hyaupane) 's Twitter Profile Photo

पुर्व मिस नेपाल हरु , पुर्व क्रिकेट कप्तान ,फुटबल कप्तानहरु , पुर्व सेनापतीहरु, संगितकारहरु नारायण गोपाल, लक्ष्मिप्रसाद देबकोटा देखि सबै सबैको सालिक बनाउन पर्छ..!!!! भेलु बाजेको पनी बनाईदेउ उ नी चर्चित नै छ🤣

हिमाल न्यौपाने (@hyaupane) 's Twitter Profile Photo

बालेन दाई ले अाफ्नै पैसाबाट यमा बुद्ध को शालिक बनाउछु भनेछन्..... अाफ्नै पैसा र अाफ्नै जग्गामा यमा बुद्ध मात्रै हैन तिम्ले चिनेका स्वर्गीय सबैको बनाउ मतलबै भयन नी...!!! पैसा र जग्गा ब्यक्तिगत तिम्रो हुन पर्यो, सार्वजनिक जग्गा र जनताले तिरेको करबाट नबनायस..!