H Y A N D A L (@hyandal) 's Twitter Profile
H Y A N D A L

@hyandal

खराव मध्यको कम खराव :)

ID: 1877759826

calendar_today18-09-2013 02:52:57

16,16K Tweet

9,9K Takipçi

436 Takip Edilen

H Y A N D A L (@hyandal) 's Twitter Profile Photo

वाह पाकिस्तान २०० वनाए मजा आउने थियो ;) जित्ने भारत ले हो ; )

H Y A N D A L (@hyandal) 's Twitter Profile Photo

व्यापार व्यवसाय गर्ने अकुत सम्पत्ति आर्जन गर्ने भो! केही काम गरौ भन्ने नेता कर्मचारी भ्रष्टचारी हुने भो! NGO INGOs चलाउने विदेशी दलाल हुने भो! नियम कानूनको धज्जी उडाउने सेलीब्रेटी हुने भो! र केही काम नगर्ने लन्ठुवा हिरो हुनेभो सरकार चलाउने भो! हेरौं कतिन्जेल चल्ला यसरी 🙏

H Y A N D A L (@hyandal) 's Twitter Profile Photo

"ताल परे यिनर्ले देश बेचेर खाईदिन्छन" यही एउटा वाक्यले मन्त्री वनायो ;)

H Y A N D A L (@hyandal) 's Twitter Profile Photo

१ घण्टामा २० पटक जति जाने आउने गर्दोरछ वत्ति तराई तिर अव ऐले सालोको वान मरो भन्ने की जनताको हिरो ज्यू आराम गर्न जानुभो भन्ने हो ?

H Y A N D A L (@hyandal) 's Twitter Profile Photo

विदेशी दलालले नबनाएको जनताले आन्दोलन मार्फत बनेको जनताको आवाज वोकेको डिस्कोर्डमा भोटिङबाट बनेको लोकप्रीय सरकारले पनि मुङ्लिन नारायनगढ पहिरो हटाउन किन नसकेको ? ज्वाला संग्रौला मनिष झा हरु कता गए तुरुन्त रवि दाईलाई निकालेर RAT फोर्स सहित हात ठड्याउन जान परो नत्र गारो देश डुबो ।

H Y A N D A L (@hyandal) 's Twitter Profile Photo

वत्ति गाको करिव ३ घण्टा भो ! सिलवाल सर गाको भन्ने की कुलमान सर ?

H Y A N D A L (@hyandal) 's Twitter Profile Photo

साँची अव त दशैं लागो यसो खालमा वस्नुपर्ने अन्तरिम सरकारको निर्देशिका के छ यसमा ? यसपालाको दशैंमा पाइन्छ पाईदैन ?

H Y A N D A L (@hyandal) 's Twitter Profile Photo

शिक्षामन्त्रीले तलव नख्वाए सवन्धित प्रअ हरुलाई कारवाही गर्छु भनेको पोष्टमा कमेन्ट पढेर आको सवैको वाह वाही रछ। तलव कता जान्छ कसले खातामा हाल्छ भन्ने थाह नहुने मन्त्री पाईएको छ जनता त्यसैमा ताली वजाउछन । खासमा नेपालीको औकात अनुसारको मन्त्री चैं यिनै हुन ।

H Y A N D A L (@hyandal) 's Twitter Profile Photo

यिनको कुनै विषयमा पनि सहमति छैन वस यत्ति एउटामा चैं पूर्ण सहमति छ ।