Hom Das (@homdas2) 's Twitter Profile
Hom Das

@homdas2

sat saheb

ID: 1324967326899339265

calendar_today07-11-2020 06:50:24

142,142K Tweet

696 Followers

305 Following

Sharda Malla Dasi (@malladasi) 's Twitter Profile Photo

#ककसले_भेट्नुभयो_भगवान 22 June God Kabir Prakat Diwas गर्मदास साहेबजी बांधवगढ, मध्यप्रदेश वालालाई पूर्ण परमात्मा कबीर साहेब जिंदा महात्माकाे रूपमा, मथुरामा दर्शन दिनुभयाे, सतलाेक देखाउनुभयाे त्यसपछि वहाँले परमेश्वरकाे महिमा गाउँदै भन्नुभयाे, "आज माेहे दर्शन दियो जी कबीर।"

#ककसले_भेट्नुभयो_भगवान

22 June God Kabir Prakat Diwas
गर्मदास साहेबजी बांधवगढ, मध्यप्रदेश वालालाई पूर्ण परमात्मा कबीर साहेब जिंदा महात्माकाे रूपमा, मथुरामा दर्शन दिनुभयाे, सतलाेक देखाउनुभयाे त्यसपछि वहाँले परमेश्वरकाे महिमा गाउँदै भन्नुभयाे,
"आज माेहे दर्शन दियो जी कबीर।"
Budhiram Das (@budhira434830) 's Twitter Profile Photo

#ककसले_भेट्नुभयो_भगवान 22 June God Kabir Prakat Diwas कबीर परमेश्वरजीले अब्राहिम अधम सुल्तानजी बलख बुखाराका राजालाई दर्शन दिनुभयो तथा सार शब्दकाे उपदेश गर्नुभयो। कबीर सागरकाे अध्याय "सुल्तान बोध" मा पृष्ठ 62 मा प्रमाण छ:- प्रथम पान प्रवाना लेई। पीछे सार शब्द तोई देई। तब सतगुरु

#ककसले_भेट्नुभयो_भगवान

22 June God Kabir Prakat Diwas
कबीर परमेश्वरजीले अब्राहिम अधम सुल्तानजी बलख बुखाराका राजालाई दर्शन दिनुभयो तथा सार शब्दकाे उपदेश गर्नुभयो।
कबीर सागरकाे अध्याय "सुल्तान बोध" मा पृष्ठ 62 मा प्रमाण छ:-
प्रथम पान प्रवाना लेई। पीछे सार शब्द तोई देई।
तब सतगुरु
Nepal Sabita (@nepalsabita12) 's Twitter Profile Photo

#ककसले_भेट्नुभयो_भगवान _22 June God Kabir Prakat Diwas पवित्र कबीर सागरकाे गरुड बाेधमा प्रमाण छ कि परमात्मा भगवान विष्णुकाे वाहन गरुडलाई आएर दर्शन दिनुभयाे र उनलाई सृष्टि रचना तथा सत्य ज्ञानबाट परिचित गराउनु भयाे।😇🙏✨

Phatye Swr (@phatyed) 's Twitter Profile Photo

#ककसले_भेट्नुभयो_भगवान आदरणीय संत गरीबदासजी महाराजलाई सन् 1727 मा 10 वर्षको आयुमा गाउँ छुडानीको नला नामक स्थानमा कबीर परमेश्वर जिंदा महात्माको भेषमा दर्शन दिनु भयो। तत्वज्ञानसित परिचित गराएर सतलोक दर्शन गराई साक्षी बनाउनुभयो

#ककसले_भेट्नुभयो_भगवान
आदरणीय संत गरीबदासजी महाराजलाई
सन् 1727 मा 10 वर्षको आयुमा गाउँ छुडानीको नला नामक स्थानमा कबीर परमेश्वर जिंदा महात्माको भेषमा दर्शन दिनु भयो। तत्वज्ञानसित परिचित गराएर सतलोक दर्शन गराई साक्षी बनाउनुभयो
Ram (@ram1043018) 's Twitter Profile Photo

22 June God Kabir Prakat Diwas पवित्र कबीर सागरकाे गरुड बाेधमा प्रमाण छ कि परमात्मा भगवान विष्णुकाे वाहन गरुडलाई आएर दर्शन दिनुभयाे र उनलाई सृष्टि रचना तथा सत्य ज्ञानबाट परिचित गराउनु भयाे तब गरुडजीले भने:- ज्ञानी गरुड है दास तुम्हारा, तुम बिन जीव नही #ककसले_भेट्नुभयो_भगवान

22 June God Kabir Prakat Diwas
पवित्र कबीर सागरकाे गरुड बाेधमा प्रमाण छ कि परमात्मा भगवान विष्णुकाे वाहन गरुडलाई आएर दर्शन दिनुभयाे र उनलाई सृष्टि रचना तथा सत्य ज्ञानबाट परिचित गराउनु भयाे तब गरुडजीले भने:-
ज्ञानी गरुड है दास तुम्हारा, तुम बिन जीव नही #ककसले_भेट्नुभयो_भगवान
Kumar Rijal (@kumarr40081) 's Twitter Profile Photo

#ककसले_भेट्नुभयो_भगवान आदरणीय स्वामी रामानन्दजीले कवीर परमात्मालाई १‌0४ वर्षको उमेरमा भेट्नुभएको थियो। कवीर परमेश्वर पाँच वर्षको बालकको रूपमा धर्तिमा कमलको फूलमा प्रकट भए निमा र निरुको घरमा बसेर गुरु मर्यादा कायम राख्न एउटा लीला गर्नुभएको थियो।

#ककसले_भेट्नुभयो_भगवान आदरणीय स्वामी रामानन्दजीले कवीर परमात्मालाई १‌0४ वर्षको उमेरमा भेट्नुभएको थियो। कवीर परमेश्वर पाँच वर्षको बालकको रूपमा धर्तिमा कमलको फूलमा प्रकट भए निमा र निरुको घरमा बसेर  गुरु मर्यादा कायम राख्न एउटा लीला गर्नुभएको थियो।
Hom Das (@homdas2) 's Twitter Profile Photo

#ककसले_भेट्नुभयो_भगवान त्रेता युगमा मुनीन्द्र नामले आएका परमात्मा कबीरजीले अहंकारमा मात्तिएको लंकापति रावणकी पत्नी मंदोदरी र उनकाे भाई विभीषणलाई मोक्षदायक ज्ञान दिएर मुक्तिकाे मार्ग देखाउनु भयाे ।

#ककसले_भेट्नुभयो_भगवान
त्रेता युगमा मुनीन्द्र नामले आएका परमात्मा कबीरजीले अहंकारमा मात्तिएको लंकापति रावणकी पत्नी मंदोदरी र उनकाे भाई विभीषणलाई मोक्षदायक ज्ञान दिएर मुक्तिकाे मार्ग देखाउनु भयाे ।