Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile
Hom Bhujel- (आरोही)

@hombhujel4

सामाजिक तथ राजनीतिक अराजकता,बेतिथी,कुसंस्कार र असमानताको निरन्तर आवज रोकीने छैन!!!✴️❇️❇️❇️

ID: 1606175320985460736

calendar_today23-12-2022 06:32:47

603 Tweet

1,1K Followers

2,2K Following

Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile Photo

अब राम मन्दिरमा" हजुरबा के पि वली पुजारी"अर्का नाति दुर्गा तर्साइ प्रसाद"बाड्ने।चरी नाङ्गै 🤣🤣

Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile Photo

हजारौं खोक्रा शब्दहरु भन्दा शान्ति दिने एक शब्द बोल्नु नै उत्तम हुनेछ। ###शुभविहानी शुभदिन रहोस।सम्पुर्णमा।।।

Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile Photo

तपाईंले गर्ने काम तपाइँको बोझ हैन पंखा हुनुपर्दछ जसले तपाइँलाई उडाएर सफलतको नजिक लैजान सकोस् । #सुभबिहानी सम्पूर्ण साथीहरूमा।।

Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile Photo

चितवान र तनहुँमा जित सुनिश्चित हुने देखियो। जनताहरु सचेत रहेछन।अब राजनीतिलाई मागी खाने भाडो बनाउने दिन गएछ।भ्रष्टहरुको अर्को चुनवमा त जमानत नै जफात हुन्छ होल। सबै सचेत जनताको हातमा छ।

Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile Photo

सत्ता गठबन्धनका उमेदवार नेपाली काङ्ग्रेसका गाेविन्द भट्टराईलाई भारि मतान्तरले हराउदै रास्वपाका"वाग्ले निर्वाचित भएका छन।सचेत तनहुँका जनतालाइ धन्यबाद।

Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile Photo

एकजना बा ले भन्दै थिए मैले रास्ट्रिया प्रजातन्त्र पाटी लाई भेाट हाले,काङ्ग्रेसलाई हाले,एमालेलाइ हाले,माओवादीलाई हाले।तर केही लछारपाटो लागेन।सबै लाई हेरीयो।भनेर निरास भएका थिए।हो यस्कै परीणाम हो।अब सक्कीनी कि सच्चीनी!!अब रवी र वाग्ले जस्ता धेरै आउनुपर्छ।र मुलुकको आवश्यकता पनि

Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile Photo

घन्टीको मावल र अपार सफलता हेर्दा अर्को निर्वाचनमा देशै भरि घन्टी बज्ने र रास्वापा देशकै पहीलो पाटी बन्ने जस्तो संकेत पाए।कति भ्रष्टाचार,लुटपाट गर्नु छ यहीँ कर्यकालमा गर्नु।अर्को चोटि पालो आउदैन।

Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile Photo

फराकिलो मतान्तरले निर्वाचित हुनु भएका रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने ज्यु लाई हार्दिक बधाई"कार्यसफलाताको शुभकामना ।।देश र जनता प्रती उत्तरदायी भएर काम गरियोस।ब्यबस्था फेरियोस।

Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile Photo

अहिले चलीरहेको महावीर पुनको नेतृत्वमा रास्ट्रिया आविषकार केन्द्र को धर्नकार्यक्रममा सहभागि भइ हामी काद थाप्छौ २१जना सासंद तपाईंसंग छम। सासंद रवी लामीछाने।

Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile Photo

रास्ट्रिया स्वतन्त्र पार्टीका सभापति रवी लामीछाने ज्यु का ड्राइभरको निधन भयो भन्ने खबर आयो कति समन सत्य होलात?

Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile Photo

चालक शम्भु थापाको निदन भएछ।दु:खद खबर हार्दिक श्रद्दान्जली।।।

Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile Photo

एक अर्व,एकतीस करोड कुम्ल्यार आठ सय पचहत्तर जना नेपालीलाई रातारात कृते कागजात बानाई भुटानी शरणार्थी बनाएर अमेरिक उडाउने जो कोही कसुरदार"मानव तस्करीलाई कालकोठरीमा जाक्नै पर्छ।

Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile Photo

एकतिर पड्काए अर्काेतिर आक्रमण गर्ने तेतीबेलाको ट्रीक अहिले प्रयोग गरे।म आफै आउँछु भनेर प्रहरीलाई ढुक्क पारे आफू अर्कातिर लागे पुर्व माओवादी लाडाकु हुन टोपबहादुर रायमाझी ।धोका दिनेलाई के भनौ र खोइ !!

Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile Photo

एसियाकै सबै भन्दा राजनीतिक भ्रष्ट महिला पाउने देश नेपाल भन्दा फरक नपर्ला!!

Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile Photo

जोकर्नी भाउजू रातारात पार्टी प्रवेश गरेर ठुलै जनयुद्ध लडेर आए झै दम्बका साथ सडकको चेतावनी दिदै छिन यस्ता पदलोलुप हरुको चीत्कार सुन्दा पनि घृणा लागेर आउँछ।😂😂😂

Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile Photo

आर्जु भाउजूले अर्को महल बनाउने तर नेपालमा काठको अभावले मलेसियाबाट कार्गो गरेरा ल्यौने तयरी😂😂🤣🤣

@BiratAkbar❤️❤️☕️☕️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏 (@salmanshyam) 's Twitter Profile Photo

ज्ञानेन्द्र शाह, हेरनमा दाल, ढिडाका काल हुन। उनी जन्मेर देशलाई के फाइदा भयो ? ज्ञाने ले देशलाई के दियाे? बिरासतमा पाएकाे अधिकार र रवाफमा बिलासी जीवन बाँचिरहेकाे छ। त्यो विलासी जीवन काे खर्च जनताले बेहाेरिरहेकाे छ। यसैले गर्दा ज्ञाने शाह,अन्नका काल हाे।

Hom Bhujel- (आरोही) (@hombhujel4) 's Twitter Profile Photo

अरु बाल्कोटको बाल्दरीबाट म (ट्रि हाउसको)बाल्दरीबाट

अरु बाल्कोटको बाल्दरीबाट म (ट्रि हाउसको)बाल्दरीबाट