Hemanta Kan6a mgr (@hkan6a) 's Twitter Profile
Hemanta Kan6a mgr

@hkan6a

कसैको निजि मामलामा जस्ले दखल दिन्छ उस्लाई घाँस हालिदिन मन लाग्छ

ID: 968434099139444737

calendar_today27-02-2018 10:34:16

18 Tweet

7 Takipçi

165 Takip Edilen

Hemanta Kan6a mgr (@hkan6a) 's Twitter Profile Photo

आफ्नो ब्यक्तिगत जिवनको कुनै लेखा जोखा नराखी अनि हिसाबकिताब नगरि मात्र देश र जनताको हितमा लड्ने आदर्श ब्यक्ति काहि नि छैन हाम्रो देश नेपालमा। त्यसैले त पछिल्लो २० वर्षमा पनि केही परिवर्तन छैन त्यही समाज त्यही पुरानो नेपाल! कहिले होला स्वाच्छ अनि समृद्धि नेपाल????

Hemanta Kan6a mgr (@hkan6a) 's Twitter Profile Photo

मुकुन्दे को कुरा सुनेर कानको जाली फुत्ला जस्तो भयो अब त अरु कुनै काम धन्दा नगरी खेती मात्र गरि बस्ने र कुबिचारको भनाई हाम्रो बाजेको इज्जत धान्ने रे। के अझै पनि कलियुगमै होर हाम्रो देश नेपाल आधुनिकतामा कहिले परिणत हुन्छ होला त??

Hemanta Kan6a mgr (@hkan6a) 's Twitter Profile Photo

हाम्रो देशमा जो जनताको रक्षक भनेर बुझिन्छ पुलिस नै बलात्कार गरि हत्या गर्छ भने त्यो पुलिस फोर्स को जरुरत देखिन्न।