Dr. Saint (@himanshu_2017) 's Twitter Profile
Dr. Saint

@himanshu_2017

Orthopod

ID: 3538858219

linkhttps://secret.evenjust.com/7690b5853 calendar_today12-09-2015 14:32:31

2,2K Tweet

404 Followers

656 Following

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

बेच्ने संस्था कसरी धाटामा जान्छ ? नेपाल हो मेयरसाब सबै धाटा कै सैदा चल्छ यहाँ ।😊🤔

Dr. Saint (@himanshu_2017) 's Twitter Profile Photo

१२५ वर्ष पुरानो जल्दो बल्दो गोरखापत्र दुई तल्ले घर मा सिमीत! लाइन लागेर किनेको सम्झना अझै छ।

१२५ वर्ष पुरानो जल्दो बल्दो गोरखापत्र दुई तल्ले घर मा सिमीत!
लाइन लागेर किनेको सम्झना अझै छ।
Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

ज्यानको असुरक्षा भएर निस्केको कैदी सन रुफ गाडी कुर्दै कफि शपमा आधाघण्टा प्रतिक्षा र त्यसपछि विजयोत्सव सेलिब्रेसन। झूठ पनि अलिक कलात्मक गर्नु नि !! सुनियोजित, योजनावद्ध र धोकापूर्ण तवरमा जेलबाट निस्केर १४ हजार हत्यारा, बलत्कारी, अपराधीलाई फरार हुने मार्ग निर्देशन।

अराष्ट्रिय तत्त्व® I know I don't know #जदाै (@shekharnaughty) 's Twitter Profile Photo

भुतकालमा प्रहरी जलाउनेले पनि वर्तमानकालमा घर जलाउनेकाे विवरण प्रहरीमा पेश गर्याछन् रे! महेश बस्नेत भन्ने "समाजसेवी"बाट मेराे जवान जाेगाउन सकिन भन्दै फेसबुकमा स्टाटस लेखेथे डिएसपी सापले बिदेशीए कि यतै छन्!

भुतकालमा प्रहरी जलाउनेले पनि वर्तमानकालमा घर जलाउनेकाे विवरण प्रहरीमा पेश गर्याछन् रे! महेश बस्नेत भन्ने "समाजसेवी"बाट मेराे जवान जाेगाउन सकिन भन्दै फेसबुकमा स्टाटस लेखेथे डिएसपी सापले बिदेशीए कि यतै छन्!
Dr. Saint (@himanshu_2017) 's Twitter Profile Photo

👋👋Come and Join Daraz Freebie to win a FREE Hair Trimmer and many more exciting prizes! 😀🎁🎁 | s.daraz.com.np/s.JW0Q