Himal Neupane (@himaltv) 's Twitter Profile
Himal Neupane

@himaltv

ID: 326616756

calendar_today30-06-2011 06:09:54

2,2K Tweet

4,4K Takipçi

2,2K Takip Edilen

Himal Neupane (@himaltv) 's Twitter Profile Photo

बिहारमा १९ वर्ष नितिश कुमार मुख्यमन्त्री..नेपालमा २ वर्ष टिक्न सकिरा छैनन् सत्तामा कोही ..नेताको जुक्ति कम होकी जनता नै फिरफिरे हुन् !

Himal Neupane (@himaltv) 's Twitter Profile Photo

डिक चेनीको फ्नुरलमा एक से एक अमेरिकी पूर्व राष्ट्रपतिहरु देखिए । उनिहरु अझै तगडा देखिन्छन् । जर्ज बुशको भाषण हेर्दा अझै पाँच बर्ष शासन गर्ने जोश देखिन्छ । तर सबै बाहिर आनन्दले बसेका छन् । यता हेर्नुत बुढाहरुको रनटन कति नसकिएको !!

Himal Neupane (@himaltv) 's Twitter Profile Photo

जेनजीलाइ इनोभेशन र काममा विजी बनाउने हो कि फत्तुर भाषण बक्ने पार्टी खोल्न मात्रै प्रेरित गर्ने हो !

Himal Neupane (@himaltv) 's Twitter Profile Photo

एक जना सन्तोष आए भन्दैमा निलो मसिको झण्डा बनाएछन् ! कपि पनि चाइनिज सामान जत्तिको हुनु पर्थ्यो नी ..नेफोली पाराको भएछ

Himal Neupane (@himaltv) 's Twitter Profile Photo

प्रकृतीले दिएको हामिले नबिगारे पुग्यो ! कसैको राजनीतिक उदय र अवसानमा धेरै नबिगारौं..

Himal Neupane (@himaltv) 's Twitter Profile Photo

लगनखेल बसपार्कको दुर्दशा देखेपछि चिरिबाबुको विकास पनि लिपिष्टिक लगाए जस्तो कुपण्डोल देखि जावलाखेल सम्म सफाइ र रुखमा रंग लगाएर ओहो विकास त ललितपुरमा पनि छ भन्न भा छ है !!

Himal Neupane (@himaltv) 's Twitter Profile Photo

जे सुकै भए पनि गुल्मेलीको रुवाइ अलि निको लागेन ! कोही मन्त्रि छाड्दा रुने कोही उम्मेदवारी छाड्दा रुने !

Himal Neupane (@himaltv) 's Twitter Profile Photo

#गुल्मेली नेताको नियति के हो !? कोही उम्मेदवार हुन नपाउँदा रुने # Pradeep G कोही मन्त्रिपद जाँदा रुने,# Ramkumari J कोही युट्युबतिर रोइरहने! # Chandra B

Himal Neupane (@himaltv) 's Twitter Profile Photo

भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा अपग्रेड हुदाँ पनि कुहिरोले प्लेन उडेन् । जहाँ पनि यस्तै हो कि के हो ?

श्री (@prajapatijaisri) 's Twitter Profile Photo

THREAD 🧵 | Ancient scriptures reveal a truth that changes everything… You were never separate from God. You only forgot. Here’s what the sages knew thousands of years ago 👇

THREAD 🧵 | Ancient scriptures reveal a truth that changes everything…
You were never separate from God.
You only forgot.
Here’s what the sages knew thousands of years ago 👇
World of Statistics (@stats_feed) 's Twitter Profile Photo

25 countries with the most public holidays in the world: 1. 🇳🇵 Nepal - 39 2. 🇲🇲 Myanmar - 32 3. 🇮🇷 Iran - 26 4. 🇱🇰 Sri Lanka - 25 5. 🇪🇬 Egypt - 22 6. 🇧🇩 Bangladesh - 22 7. 🇮🇳 India - 21 8. 🇲🇾 Malaysia - 21 9. 🇰🇭 Cambodia - 21 10. 🇱🇮 Liechtenstein - 20 11. 🇦🇷 Argentina - 19 12.

Himal Neupane (@himaltv) 's Twitter Profile Photo

बनको यति छोटो टनेल पनि चलाउन नसक्नेले देस बनाउ५ाै‌ भन्या छन् ।।कति सम्म लल्याकलुलुक बनाको होलान यो देसलाइ ज्ञज्ञ onlinekhabar.com/2026/01/184162…

Himal Neupane (@himaltv) 's Twitter Profile Photo

आज काठमाण्डौंको रिगरोड गुड्नु पर्यो । चावहिल बसपार्क सम्मको लठबज्र अनि सातदोबाटोमा जाम र अलि पानी छिटाएर रोकिए पछिको धुलै धुलो‍..मानिसहरु भोट देउ देस बदलिन्छ भन्छन् ! तर मलाइ पत्याउन गार्हो लाग्छ

Himal Neupane (@himaltv) 's Twitter Profile Photo

भूराजनीति भन्दै धेरै पकपक बोल्नुभन्दा नेपाल अलि लो–कि भएर बस्नु राम्रो हुन्छ। विश्वका सबै कुनामा पानी पर्दा यहाँ छाता ओढेर हिँड्न खोज्ने बानी त्याग्नुपर्छ। अनावश्यक रूपमा जान्ने–सुन्ने पल्टिनु भन्दा देशभित्रको विकास व्यवस्थापनमा ध्यान दिए धेरै समस्या आफैँ समाधान हुन सक्छन्।

Himal Neupane (@himaltv) 's Twitter Profile Photo

नेपाल कोष्टारिका या फिनल्याण्ड मोडलमा गयो भने केही होला !! भूराजनीति भन्दै गफ दिए जहाँको त्यहि> edition.cnn.com/2026/03/18/tra…

Brahma Chellaney (@chellaney) 's Twitter Profile Photo

My column: Historically, communist parties that seized power did so through revolutions, coups or externally imposed regimes. Once in control, they typically banned opposition parties, making electoral defeat impossible. So, there are few precedents for communists’ electoral

उज्वल पाेखरेल (@pokhrelujwel) 's Twitter Profile Photo

सामाजिक संजालमा भाइरल अाजकाे भिडियो । मलेसिया जानकाे लागि काठमाडौकाे बसुन्धारा चाेकमा कागजी प्रक्रिया मिलाउन पानीको झरीमा समेत लाइनमा बसेका युवाहरू । भिडियो सामाजिक संजालबाट ।