NepaliNomad (@himalayahustle) 's Twitter Profile
NepaliNomad

@himalayahustle

ID: 897737635

calendar_today22-10-2012 14:40:54

1,1K Tweet

839 Takipçi

964 Takip Edilen

Krantishikha (@krantishikha) 's Twitter Profile Photo

मत हाल्न जाँदा शहीद परिवारको पीडा सम्झिनु होला। आफ्नै घरआँगन वरिपरिको सन्नाटा, अधुरा सपना र अपूरा आशा सम्झिनु होला।हाम्रो सपनामाथि पटक–पटक भएको खेलवाड पनि सम्झिनु होला।तपाईंको एउटा मत बलिदान र इतिहासप्रतिको प्रतिको सम्मान हो, भोलिको पुस्ताप्रतिको जिम्मेवारी हो। #election2082

NepaliNomad (@himalayahustle) 's Twitter Profile Photo

दिदी, तपाईं बिकेको देख्दा ‘जे पनि किन्न सकिन्छ’ भन्ने कुरा याद आयो 😜

NepaliNomad (@himalayahustle) 's Twitter Profile Photo

काङ्रेस भएर पनि मन नपर्ने छेचडा यो अनि साइबर ग्याङ हो।

Chandra Tiwari (@chandraiwari12) 's Twitter Profile Photo

म यो कठिन समयमा स्वर्गिय प्रदिप गिरि लाइ सम्झिरहेको छु । धैर्य गरौ रुखमा पालुवा पलाउछ !

NepaliNomad (@himalayahustle) 's Twitter Profile Photo

मिनेट मिनेट मा tweet गर्ने कङ्रेसि का झोले हरु (नोट ति झोले हरु नै थिय्।) अब आफ्नो रोजि रोटि गुमे पछि चुप चाप आफ्नो बाटो लागे।

NepaliNomad (@himalayahustle) 's Twitter Profile Photo

To avoid being recognized, cricketer Shivam Dube traveled from Ahmedabad to Mumbai in 3rd AC wearing a disguise. Even when a ticket collector suspiciously asked about him, his wife stayed calm and denied it, allowing them to reach Borivali unnoticed. #t20cricket #indiawins

NepaliNomad (@himalayahustle) 's Twitter Profile Photo

काठमाडौँ धितोपत्र बोर्ड कि नेपाल धितोपत्र बोर्ड !! ?

NepaliNomad (@himalayahustle) 's Twitter Profile Photo

ओलीको टिप्पणी- निर्वाचन परिणाम अनपेक्षित, अपत्यारिलो र जादुमय 😂😂

पोषराज खतिवडा (@sanuwa_) 's Twitter Profile Photo

चुनाब जित्दैन भन्थे- जित्यो त्यसपछि रास्वपाले संसदिय दलको नेता बनाउदैन भन्न थाले - बनायो अब असफल प्रम हुन्छ भन्न थालेछन्। यस्ता मनगढन्ते कुरा अन्दाज गर्दै टाउको दुखाउनु के रहर लाग्ने हो लास दास र कब्जाहरुलाइ।😂😂

Swarnim Waglé (@swarnimwagle) 's Twitter Profile Photo

Thank you Hon. Nirmala Sitharaman, we are keen to buttress our age-old civilizational ties with modern economic aspirations. Much to learn from Indian reforms under your stewardship over the past 7 years. Greatly looking forward to working with you!

NepaliNomad (@himalayahustle) 's Twitter Profile Photo

यदी तपाईं अझै पनि एमाले हो भने आकाश मा हेरेर आफैलाई थुक्नुस ।

NepaliNomad (@himalayahustle) 's Twitter Profile Photo

जसले ओली र लेखकको गिरफ्तारीको विरोध गर्छन्, उनीहरूले हत्यारालाई साथ दिइरहेका छन्। युवा पुस्ताको रगत उनीहरूकै शासनकालमा बगेको हो, त्यसैले पहिलो जिम्मेवार उनीहरू नै हुनुपर्छ। यसमा 'किन्तु-परन्तु' भन्ने ठाउँ नै छैन।

NepaliNomad (@himalayahustle) 's Twitter Profile Photo

दीपक भट्ट, सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा--Online khabar

NepaliNomad (@himalayahustle) 's Twitter Profile Photo

१६०० जनालाई एकैचोटि बेरोजगार बनाउने कुरा आउँदा त कडा विरोध गर्नुपर्ने हो नि। भएका बेरोजगारलाई रोजगारी दिने सट्टा झन् थप बेरोजगार बनाउने सरकारलाई त राजीनामा दे भन्नुपर्ने जस्तो लाग्छ। तर यस्तै स्टाइलमा कसैले लेखेको खासै देखिएन त! 😂