Hema (@hemakhanal12) 's Twitter Profile
Hema

@hemakhanal12

यतै त छु ।

ID: 1068184126845526018

calendar_today29-11-2018 16:45:16

107 Tweet

670 Followers

402 Following

Hema (@hemakhanal12) 's Twitter Profile Photo

हराउदै गर्दा केहि समय यता हराउदै थियौ हराउने क्रम चली रहेछ......

Hema (@hemakhanal12) 's Twitter Profile Photo

रंगिन संसारमा रंग भेदी तिमी कि म या हामी दुबै।

रंगिन संसारमा रंग भेदी
 तिमी कि
 म
 या 
हामी दुबै।
Hema (@hemakhanal12) 's Twitter Profile Photo

कुनै दिन तिमिलाइ भेटेछु भने फेरि तेहि प्रश्न गर्नेछु। म प्रश्न बोकेर आउने छु !! तिमी उत्तर खोजेर आउनु। अझ भनौन उत्तर नै बोकेर हिड्नु किन कि म जहाँ पनि त भेटिन सक्छु । म चाहन्न कि तिमी निशब्द या मौन हुनु। तिमी खुलेको मन पर्छ जस्तै कि त्यो आकाश ।