Arjun (@heaveninhell78) 's Twitter Profile
Arjun

@heaveninhell78

No Any Words Can Describe Human Character.

ID: 1550875403178242048

calendar_today23-07-2022 16:08:41

87 Tweet

394 Followers

488 Following

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

समय र परिस्थिति अनुसार धेरै कुराहरू बुझेर पनि अबुझ बन्न सक्नु पर्ने रहेछ | #शुभ_प्रभात 🙏🏻

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

कुनै ख्वाईसको साथै हैकम जमाउनु छैन मलाई- बस शब्दको झटारो, बोलिको वाण, मौनताको पिडा र अविश्बासको छुरा कहिल्यै प्रहार नगर्नु त्यति भए सारा जीवन हाँसी खुसी समर्पित हुनेछु | #शुभरात्रि 🙏🏻

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

साच्चै यो मन बरु ढुङ्गै भई दिए हुन्थ्यो, जस्तो अरूले जाली नाटक गर्थे हो त्यस्तै नाटक त गर्न सकिन्थ्यो | #शुभ_बिहानी #शुभदिनकोकामना🙏🏻

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

दोष कसलाई दिउ र खै आफूलाई कि अरूलाइ ? सबैको भलो चाहेर सम्झाउने र बुझाउने गरीरहे तर स्वार्थिहरू त्यसलाई नै कमजोर पक्ष ठानी मौकाको फाईदा उठाउने कोसिस गरीरहे | #थाकेको_नयन #विचित्र_संसार #बेमत्लबि_दुनिया #शुभरात्री🙏🏻🙏🏻

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

दिनभरि आफनै साथमा रहेको छाँयालाई अन्धकारमा खोज्ने प्रयास गरेछु 😅 #शुभरात्रि

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

सबैले ओठको हाँसो देख्ने हुन, आँखा रसाको र मन रोएको त कसैले विचार नै गर्दैनन् 🙂🙂 #शुभरात्री 🙏🏻

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

आफ्नो गल्तिको महशुसतालाई सच्याएर कृपया व्यवहारमा उतार्ने गर्नुहोस् माफी माग्दै झुटो बोलिको वाँचामा झुक्याउँदै बारम्बार सोही गल्ति दोहोराउने पात्रहरू धेरै देखिएको छ यहाँ हजुर 😅 #शुभ_बिहानी #शुभदिनको_कामना🙏🏻

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

सम्हालिन्छ कहिेले मन कहिले त्यसै अतालिदिन्छ, साच्न खोज्छु आखाँमा सपना आँशुले नै पखालिदिन्छ 😊 #सदाबहारगित #शुभरात्री 🙏🏻

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

एउटै हत्केलाका औँलाहरू समान हुँदैनन्, एउटै कोखबाट जन्मेकाहरूको स्वभाव एकनासै हुँदैनन् अनि कसरी बुझ्न सकिएला र दुई भिन्न शरिर बिचका एक अर्काको मर्म पीडाका बेथा 😌 #हारेको_मन #शुभरात्री 🙏🏻

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

कृपया विचार गर्नुहोला, स-सना एक्नासे पानीको थोपा-थोपाले ठूलो ढलान प्वाल पार्ने गर्छ 😃 #कञ्चन_सोच #शुभरात्री 🙏🏻

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

राती सुत्नु भन्दा अगाडी एउटा सरकार, सुतेर बिहान उठ्दा अर्कै सरकार- अच्चमै छ बा ! 😅😂 #२०८१/०३/१८ #शुभप्रभात 🙏🏻

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

तिम्रै दिलमा मलाई जन्मकैद मिलोस थाकुन साह्रा वकिल तर जमानत नमिलोस् | 😀 #शुभरात्रि #२०८१/०६/२७

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

अपमान भन्दा ठूलो कुनै बेइज्जत हुँदैन र सम्मान भन्दा ठूलो कुनै आदर हुँदैन 🙏🏻 #शुभ_बिहानी 😊

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

भो छोडीदेउ नजिकिने कुरा नगर ! मलाई अरू जस्तो नाटक गर्न आउँदैन अनि केही दिनको सँगत पछी म नराम्रो लाग्न थाल्छ | 😞 #शुभ_प्रभात #शुभ_दिनको_शुभकामना #जितको_प्रतिक्षा

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

अरूलाई माया ममता दर्शाउँदै गर्दा आफू एक्लै बिलिन भएको पत्तै पाएनछु 😞 #शुभरात्री

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

सबै सहेकै छु सधै सहुला प्रिय, आँखाबाट आँसु झार्ने सामर्थय भएको भए किन मुटु दुखाइ कम गर्ने औषधी सेवन गर्न पर्थियो होला र 😒 #GoodMorning #tweet

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

जिन्दगिका मोडहरूमा धेरै पाठ सिक्ने मौका मिल्दो रहेछ, समय परिस्थिति अनुसार आफ्नै मनमा बसेका मान्छेहरुको व्यवहार परिवर्तन हुँदा रहेछ, केही छैन-साह्रै राम्रो पाठ सिक्ने अवसर मिल्यो, गरुङ्गो मन र रसायका नयनलाई आफै सम्झाय "तलाइ हरेक क्षणमा साथ दिने न कोहि पाइस न गुमाइस"

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

जुन साथले रोधनमा आँसु पुछ्न सक्दनै त्यसले पक्कै जिन्दगी थेक्दैन 🙏🏻🙏🏻 #शुभरात्री

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

रुखो बोली नबोल निर्माया वचनको घाँउ निको हुँदैन 🫀 #शुभरात्रि

Arjun (@heaveninhell78) 's Twitter Profile Photo

.........सुनेको थिए, देखे र भोगे पनि मन निकै पोल्दो रहेछ, औडाह नै बनाउँदो रहेछ, भो पुग्यो अब यही कामना गर्छु चक्र चुडियोस् !!