heart soul❣️ (@heartsoul2021) 's Twitter Profile
heart soul❣️

@heartsoul2021

To bE tRusTeD Is A grEaT cOMpliMEnt tHan BeinG LoVeD💕

ID: 1444214599754993668

calendar_today02-10-2021 08:16:37

18 Tweet

368 Takipçi

654 Takip Edilen

heart soul❣️ (@heartsoul2021) 's Twitter Profile Photo

The Age Of 16 to 23 isn't Easy You lose Friends You Fall and Fail You Do Mistakes You Hit Rarity You Lose Yourself You Became Stronger 😎

heart soul❣️ (@heartsoul2021) 's Twitter Profile Photo

तिमीले सहि भनेउ म आफ्ना आमा बुवा भन्दा बढी माया तिमीलाई गर्न सक्दिन ........, नत्र एक दिन एस्तो पनि आउनेछ कि तिमी ले नै भन्ने छौ ......आफ्ना आमाबुवा को त हुनसकिनस् मेरो के हुन्थी ....।

heart soul❣️ (@heartsoul2021) 's Twitter Profile Photo

Don't be too happy when the people says they love you and care for you.The real question is , until when ? because just like seasons , people change .

heart soul❣️ (@heartsoul2021) 's Twitter Profile Photo

जे चाहियो त्यो मेहेनत ले कमाउछु, कसैको प्रगति देखेर जल्न मेरा आमा बुवा ले सिकायका छैनन् ।

heart soul❣️ (@heartsoul2021) 's Twitter Profile Photo

जब उसले माया गर्छु भन्थ्यो तेति बेला मैले दुनियादारी को बारेमा सोचे, अब म उसको बारेमा सोच्ने भय त उ दुनियादारी को बारेमा सोच्न लाग्यो 😝 बस यसैगरी कटि रा छ्न् दिनहरू 😎

heart soul❣️ (@heartsoul2021) 's Twitter Profile Photo

श्ब्दहरु दुनियाँ को सबैभन्दा ताकतबर संयन्त्र हो, जसले घाउ पनि दिन्छ,र तेसै घाउ मा मलमको पनि काम गर्छ ।

Gopal Baral🇳🇵 (@gopalbaral20) 's Twitter Profile Photo

सबै सपना त पूरा नहोला मेरो, तर ढुक्क छु ! सबै सपना अधुरो पनि नहोला😍💜🙏 #शुभबिहानी ❤️❤️☕🙏 #शुभदिनको_कामना 🙏🙏☕😍

heart soul❣️ (@heartsoul2021) 's Twitter Profile Photo

आजकाल त मान्छेहरु दिल ले मन परायको मान्छे भन्दा पनि मनको कुरा सुनेजस्तो गर्ने मान्छे सङ जुन तारा ल्याउने जस्तो कुरा गर्ने रैछन बाबै😝

heart soul❣️ (@heartsoul2021) 's Twitter Profile Photo

सम्बन्ध निभाउने हरु निभाउने बाटो खोज्छन् , अनि छोडेर जाने हरु बाहाना ......🙏

heart soul❣️ (@heartsoul2021) 's Twitter Profile Photo

बद्ला लिनेे त दुस्मनले हुन् , हामी त माफ गरेर दिल बाट निकालिदिन्छौ 😶🕶️

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

इज्जत कसैलाई त्यति दिनु्, जति ऊसको व्यक्तित्वले थेग्न सकोस्, प्रेम कसैलाई त्यति गर्नु, जति ऊसको हृदयले थाप्न सकोस, आश कसैलाई,त्यति नै देखाउनु पूरा नभए निराश नहोस्, भार कसैलाई त्यति मात्र दिनु जति उसको काँधले थाम्न सकोस् !

heart soul❣️ (@heartsoul2021) 's Twitter Profile Photo

साच्चिकै ती मन्छेहरु लाई बुज्न धेरै गारो छ जो सब कुरा थाह पायर पनि केही बोल्दैनन् ❣️ #सुप्रभात

heart soul❣️ (@heartsoul2021) 's Twitter Profile Photo

यो कहिले नसोच्नु कि म तिमिलाई याद गर्दैन...., रातीको आखिरी अनि बिहानको पहिलो सोच होउ तिमि ❣️ #शुभरात्री

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

मान्छे सबैभन्दा निःशब्द त्यसबेला हुन्छ, जुनबेला या ऊसित भन्नलाई केही हुँदैन या ऊसित भन्नुपर्ने धेरै कुरा हुन्छन् !