Krishna  ( याख्कुम ) (@hayu_krishna) 's Twitter Profile
Krishna ( याख्कुम )

@hayu_krishna

🇳🇵🙂 📚🇳🇵
ॐ असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय । 🇳🇵 #जय_चन्द्र_सूर्य 🇳🇵
मृत्योर्मा अमृतं गमय ।
"सूर्य_वंशी "
🇳🇵🙂📚🇳🇵

ID: 4561879032

linkhttp://hayukrishna.blogspot.com calendar_today15-12-2015 02:40:06

3,3K Tweet

1,1K Followers

1,1K Following

Krishna  ( याख्कुम ) (@hayu_krishna) 's Twitter Profile Photo

हरेक कुरा को सहि समय आउछ बस... धैर्य चै गर्नु सक्नु पर्छ l

Krishna  ( याख्कुम ) (@hayu_krishna) 's Twitter Profile Photo

तिमि पारि.... म वारि... बिचमा नदी को बेग होला ठिकै छ तिमि न आए नी ... साझमा रम को एक पेग होला 🙃🙃

Krishna  ( याख्कुम ) (@hayu_krishna) 's Twitter Profile Photo

हेर्दा राम्रो फूल काडा भएनी ... माया मिठो तिम्रो टाढा भएनी .... 😀😀

Krishna  ( याख्कुम ) (@hayu_krishna) 's Twitter Profile Photo

हरेक कुरा को कारण हुदैन ...... त्यसको खोजि गर्दा कहिले काही आफै मुर्ख भइन्छ.... #राधे_राधे

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई TIME म्यागजीनले सन् २०२३का विश्वका १०० उदीयमान नेताको सूचीमा समावेश हुँदा तपाईँलाई कस्तो लाग्यो? #BBCNepali #BalenShah #TIME100

काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई TIME म्यागजीनले सन् २०२३का विश्वका १०० उदीयमान नेताको सूचीमा समावेश हुँदा तपाईँलाई कस्तो लाग्यो?

#BBCNepali #BalenShah #TIME100
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

"नवीन समझदारी" र परिमार्जन सहितको २०४७ सालको संविधानका लागि मंगलमय शुभकामना! "अब समय आएजस्तो छ, जिम्मेवारी लिन र नेतृत्व दिन म तयार छु तर जनताको इच्छा हुनुपर्छ!" सिला खोजे जसरी खोज्दा त "प्रचण्डपथका अनुयायी"हरूलाई केही भेट्टाउन हम्मेहम्मे परिरहेको छ। जब कि उनीहरू

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

यो जनसागरले भन्छ.... मुलुकमा राजा सहितको नयाँ सहमतिको समय आयो । अब ढिला नगरौं!

Krishna  ( याख्कुम ) (@hayu_krishna) 's Twitter Profile Photo

नेपालमा अवसर नभए होइन अवसर को सहि मूल्याकंन गर्ने नीति निर्माता नभएको ले युवा बिदेश पलाएन भएको देखिन्छ .... ???

Krishna  ( याख्कुम ) (@hayu_krishna) 's Twitter Profile Photo

नेपाली जनता सास्तीमा अनि नेता भनौदा हरु भागबण्डा मै व्यस्त देश भयो अस्तव्यस्त ? किन ?? कस्को दोष ???

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

किताब बेचेर आएको पैसाले किनेको बीरगञ्ज कृषि औजार कारखानाको लागि नभै नहुने धातुका पाताहरु काट्ने अत्याधुनिक लेजर कटिङ मशिन हेर्नुहोस्। यसको मुल्य ५० लाख जति परेको छ। यो वर्ष २ करोड रूपैयाँ जतिको अरु आधुनिक मशिनहरु किनिनेछ । अनुसन्धानकर्ताहरुलाई पनि यो मशिन उपलब्ध हुनेछ।🙏🙏🙏

Krishna  ( याख्कुम ) (@hayu_krishna) 's Twitter Profile Photo

तिमी बिर्सनै नसक्ने साथ दिनु म छुट्नै नसक्ने हात दिनेछु। बस संगत गरेर त हेर ...

तिमी बिर्सनै नसक्ने साथ दिनु
म छुट्नै नसक्ने हात दिनेछु।
बस संगत गरेर त हेर ...
Krishna  ( याख्कुम ) (@hayu_krishna) 's Twitter Profile Photo

तिमी मन पर्नु संयोग थियो, अनि तिमीलाई नै मन पराइरहनु प्रेम❤️