Hawking Gautam😉
@hawkinggautam
यो बिषयमा कसैको राय किन हुदैन
बिचरा लुटिएकालाइ न्याय किन हुँदैन
सुन,चाँदी चोर्दा त सजाय सुनाइछ श्रीमान
तर अमूल्य मन चोर्नेलाइ सजाय किन हुदैन 100%follow back....
ID: 2569355535
28-05-2014 17:42:19
189 Tweet
179 Followers
510 Following