Hashtag (@hashtagsunil) 's Twitter Profile
Hashtag

@hashtagsunil

अबिबाहित!
मन परेकि एउटी छ 🥀 जुन दिन त्यो सङ्ग दोहोरो मायापिरति हुनेछ, त्यो दिन सबै जनालाई Block गर्नेछु ल! 😍
Search 5unee7 for Social Media 🥀
#Syangjali

ID: 1574294731076427777

linkhttp://www.instagram.com/5unee7 calendar_today26-09-2022 07:08:17

100 Tweet

695 Takipçi

1,1K Takip Edilen

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

गल्ति कस्ले गरेको छैन र यहाँ? मात्रै महसुस नगरेको हो। मन कस्को दुखेको छैन र यहाँ? बस् दुनियाँलाई नदेखाएको हो।। 🥀

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

जस्ले तिमीलाई बेवास्ता गर्दैछन्, तिमी ढुक्क हुनु उनिहरुलाई पनि अरु कसैले बेवास्ता गरिरहेका छन्। 🥀💔

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

यदि भाग्यमा नै दुख लेखेको छ भने कसैको साथ र कसैले माया ले नि खुसी बनाउन सक्दैन ।🥀

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

अक्सर हामी अर्कालाई खुशी बनाउने चक्करमा आफ्नो खुशी गुमाउने गर्छौं र जिन्दगी तनावग्रस्त बन्न पुग्छ । 🥀💔

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

आज आफुले मन पराएको मान्छे पाइन भनेर किन दुख मान्छौ? भोलि पाउने छौ साथ उसको, जस्ले तिमिलाई चाहान्छ ।🥀🥀

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

तिमी त्यति धेरै गुलियो पनि नहुनु फेरि खाने मान्छेलाई तितो लाग्न सक्छ..! 🥀

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

जिन्दगीमा 'साथी' शब्द एकपटक मात्र नराम्रो लागेको थियो जब उसले भनेकी थिई, 'हामीबीच साथीको सम्बन्ध मात्र छ... 🥀

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

यदि आँसुको पनि मूल्य हुन्थ्यो भने धेरै सिरानीहरु करोडौंमा बिक्थे होलान..! 🥀

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते। अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकर:।। ॐ सूर्याय नम:, ॐ आदित्याय नम:, ॐ नमो भास्कराय नम:। अर्घ्य समर्पयामि।। सम्पूर्ण बन्धु बान्धव तथा सखा/सखीहरुमा शुभप्रभात 🌞💐🙏🌹🌹

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

सम्बन्ध र बाटो तब समाप्त हुन्छ जब खुट्टा हैन दिल थाक्न थाल्छ🥀🥀

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

समयले सिकाइ दियो आफै माथी संका गर्न, नत्र म त पराइलाइ पनि बिश्वास गर्थे ।😪

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

परिस्थिति बदल्ने वाला बन्नु तिमी, परिस्थिति संगै बद्‌लीने होइन 🥀

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

लब नपर्या भनेर किन हेप्छौ ? कस्तो कस्तो को त बिहे भ'को छ मेरो नहोला र ?😆🥀

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

के आश गर्छाै म संग तिमी, 🤒🥀 हरेस खाको जिन्दगी, थाकेको मन अनि टुटेको सपना बाहेक केही छैन म संग😪💔

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

धन ठुलो होइन भनेर कसरी भन्नु 😥पैसा भएन भने आफन्तले पनि चिन्दैनन 😪🤒🥀

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

यो कलियुग हो! सिता रावणको खोजिमा अनि द्रौपति दुसासनको..! ©5unee7

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

यो कलियुग हो! सिता रावणको खोजिमा अनि द्रौपति दुसासन..! बिचरा राम र कृष्ण, एउटाले भात खादैछन्, अर्को भोकै..! ©5unee7

Hashtag (@hashtagsunil) 's Twitter Profile Photo

दिनरात एउटै कुराले सताउने गर्छ, भोलिका दिनमा परिवारका लागि केही गर्न सकुला या नसकुला... 🥺🙆‍♂️🥀