Harry Kunwar (@harrykunwa13844) 's Twitter Profile
Harry Kunwar

@harrykunwa13844

ID: 1645057587522711552

calendar_today09-04-2023 13:35:18

96 Tweet

7 Followers

91 Following

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

चुनाव पछि देश बन्छ र बिहे पछि केटो सुध्रिन्छ भन्नु उस्तै उस्तै हो देश बन्न नि सक्छ केटो सुध्रिननि सक्छ तर यि दुई कुरा को कुनै ग्यारेण्टी हुदैन 😄😄

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

अर्काको बुढीसँग love परेको कुरा आमाबाउलाई भन्न नसकेर, बाजेलाई भनेको स्याबास नाती भनेर दुई लात्ती हान्नुभयो.....<😩😩😁😁

💞प्रकृतिकी रानी💞 (@prakritikirani) 's Twitter Profile Photo

अर्काकी बुढिलाई माया गर्ने धेरै बहादुर हुन्छ… किनकि ऊ रोमान्स र रिस्क दुवै सँगै खेलिरहेको हुन्छ। 😜

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

जुन माछाको मुख खुला रहन्छ त्यो सजिलै जोसुकैको जालमा फस्छ☺️ यो कुरा माछाको लागि मात्र थिएन...!😂

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

"उमेर" र "जिम्मेवारी" बढ्दै गएपछि थाहा हुन्छ कि! आखिर "आमाबुबा"हरेक कुरामा"सही" हुनुहुन्थ्यो!!💝 #शुभदिन☕️❤️

🥰 luri ❣️ (@lurimaya600) 's Twitter Profile Photo

कपाल काट्छु भन्दा रिसाउने ब्याइफ्रेन्ड आज मेरो नाक काटेर अर्कै संग गयो । 😭🤭🤓🤣🤣 #मनमर्जी

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

म त्यो भाग्यमानी व्यक्ति हुँ जो हर कसैलाई आवश्यकता पर्दा मात्र याद आँउने गर्छु !! 🥹🙏

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

दुनियाँमा मोबाइल फोनलाई मात्र थाहा हुन्छ कि उसको मालिकको चरित्र कस्तो छ।😁

टि आर ए (@acharyaji_0) 's Twitter Profile Photo

मलाई नी डर लागेको छ भस्टाचारमा पक्राउ पर्छु कि भनेर घरबाट चिनि किन्न पठाउदा १.५ केजी किनेर २ केजी भन्दै कमिसन धेरै पटक खाएको छु 🤣

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

सम्बन्धहरूमा बढ्दो घृणाको एउटा कारण यो पनि हो कि आजकल मानिसहरू अपरिचितहरूलाई आफ्नो बनाउन र आफ्नाहरूलाई बेवास्ता गर्न लागेका छन्।😁

pearl❣️ (@mepearl67) 's Twitter Profile Photo

मैले गुमाएको समय हो, मान्छे गुमाउनलाई तिमि असल थियौ र ? 🖤😥

Nidhi ❤ (@nidhiji__) 's Twitter Profile Photo

कुछ लोग फ्रेंड लिस्ट में ऐसे पड़े रहते हैं ..,, जैसे पंचर वाले के यहाँ टायर पड़े रहते है.... 🥱😅

forever chahat (@chahak__198) 's Twitter Profile Photo

महंगाई इतनी बढ़ गई है कि 100 में आने वाली पुलिस अब 112 में आती है🤪🤪 . कसम से ज्ञान बहुत है लेकिन घमंड नहीं किया mittttttrrrr 😎

Susmt@chya (@susmitaac286912) 's Twitter Profile Photo

भावना समय भन्दा नि, धेरै मूल्यवान हुन्छ... त्यसैले नबुझ्नेहरूमा खर्च नगर्नु।

पब्लिक भान्जा (@durgapunpun1) 's Twitter Profile Photo

कुछ लाेग चप्पल जैसे हाेते हैं साथ ताे देते हैं पर पीछे से कीचड उछलते रहते हैं

Indu Paudel (@endu2050) 's Twitter Profile Photo

तिमी सँग कुरा गर्दा battery पनि छिट्टै सकिन्छ, सायद phone पनि jealous भयो होला 😆🫣

{अदृश्य} (@pandey_393) 's Twitter Profile Photo

नकली सोना और महिला का रोना.. दोनों असली लगते हैं लेकिन होते नहीं.🥸