Harry
@harry765432
I'm Own My Guru
ID: 1472231980183932929
18-12-2021 15:47:29
78 Tweet
6 Takipçi
245 Takip Edilen
यो मुस्ताङ कि बहिनी रोजिना गौचनले कति साधारण तर महत्वपूर्ण मुद्दालाई सिधै बुझ्न सकिन र यहा उठाइन। के हाम्रा "चुनिएका र छानिएका" जनप्रतिनिधि भनाउँदो हरूको मगजमा यति कुरा पनि आएन त ?? आयो भने संसदमा किन गुन्जेन? आसा छ Bishwa Prakash शर्मा जी ले यसलाई अघि बढाउने छन्।
एक गम्भीर सडक दुर्घटनामा परेका एक युवा अरुण थापाको — प्रहरीको अमानविय हर्कतको कारण मृत्यू भएको छ ! छानबिन, कारवाही र क्षतिपुर्ति होस् ! प्रहरी हाम्रो साथी Nepal Police 😡