Hari krishna shakya (@harikrishnashky) 's Twitter Profile
Hari krishna shakya

@harikrishnashky

कोटेश्वर काठमाडौ ।

ID: 988771418803462144

calendar_today24-04-2018 13:27:31

27,27K Tweet

1,1K Followers

604 Following

Hari krishna shakya (@harikrishnashky) 's Twitter Profile Photo

नाम रासीचै गाई काटेर खाने र गाई पुजनेको सँस्कृत भाषमा राखेको देख्छु।भगबान पनि शिबलाई किराँतेश्वर महादेब भनेर पुज्छन कोही पशुपति बिश्वनाथ भनेर पुज्छन कही भैरब भनेर पुज्छन यो झगडा के को लागि हो बुझ्न सकिएन।१ लाख क्रिस्चियन हिन्दूभए भन्ने खबर सुनियो के ती खैरेले गाई खान छोडे?

Hari krishna shakya (@harikrishnashky) 's Twitter Profile Photo

ईश्वरको छोडो और ईश्वर नही है ये सत्य है।और यह भी सत्य है मनके सिबाय दुस्रा नवी नही है।।घुमरहा है आदमीका मन अन्धकार मे खोजते हुए अपना स्वर्गको;स्वर्ग जो छुपाहुवा है हम मे औ तुम मे।। ( मुसलमान कबि अबुल अंश)

Hari krishna shakya (@harikrishnashky) 's Twitter Profile Photo

जो जो पहिचानको कुरा गर्छन ती नेताहरुको श्रीमतिहरु चै अजातिय छन।खोजी गरौ ती सबै पतो लागि हाल्छन सजिलै।

Hari krishna shakya (@harikrishnashky) 's Twitter Profile Photo

सबै कुरा मिलाएर नेपालीहरुलाई दलियो राजनीति फापदैन।तेसै भएकोले राजा महेन्द्रले कर्याप च्याप पारेका थिए।भारतिय राजदूतले गीर्जालाई तिमीहरुको सन्दर्भमा भन्नु पर्दा राजालाई केही अधिकार देउ भ्रष्टाचार बढ्यो भनेछ।गिर्जाले हुँदैन १७ साल दोहिरिन्छ भनेर जवाफ दिएछ।यो देसै भ्रष्टहरुको हो।

Hari krishna shakya (@harikrishnashky) 's Twitter Profile Photo

मनमोहन सादगी नेता हुन भनिन्छ।बुडाले अमेरिका जाँदा २ लाख पेस्की लिएछ।वहाँ पुगेपछि उतैबाट भ्रमण खर्च भुक्तानी लिए।फर्केर आएर पेस्की फर्छौट गरेन छ।पत्रकारले पेस्की किन फिर्ता गर्नु भएन भनेर सोद्दा बुढाले पिएले पेस्की फिर्ता गर्ना बिर्साएछ भनेर जवाफ दिए।धन देखेपछि महादेबको ३ नेत्र।

Hari krishna shakya (@harikrishnashky) 's Twitter Profile Photo

गाँउ छ गीत नेपाली ज्योतिको पंखा उचाली भनेर प्रार्थान स्कूलमा गर्दा गर्ब लाग्थ्यो।अहिले यस्ता गीतहरु बिद्यालयमा गाउनै पर्छ भन्ने बाध्यता छैन क्यारे यो भजमन सरकार भएको देस पनि भजमने नै हुने भयो।

Hari krishna shakya (@harikrishnashky) 's Twitter Profile Photo

डा के आई सिँहले दिल्ली सम्झौताको बिरोध गरेर भैरहबा कब्जा गरेर अगाडि बढे भारतीय सेना नेपाल प्रबेस गरेर डाक्टर लाई पक्राउ गरेर नेपाल सरकारलाई बुझाए।

Hari krishna shakya (@harikrishnashky) 's Twitter Profile Photo

अरुको त के कुरा गर्नु बिनोद चेधरी भाटभटेनि जस्ता मुर्दन्य ब्यापारी उद्योग पतिहरु समेत उता कारोबार छ भन्छन।

Hari krishna shakya (@harikrishnashky) 's Twitter Profile Photo

दुतदिने जर्सी पापु राम्रा गाई भैसै कसैले बेच्दैन।बुडि भएका काम नलाग्ने गाई गोरु राँगा भैसि बाख्रा बेच्ने हुन।यस बिषयलाई यति ठूलो बिषय नबनाउँ। देखि देखि अन्य जातिको धार्मिक भाबना ठेस पुर्याउने उत्तेजित हने गरेर कानुनले निसेदद गरेको कुरा नगरौ।यो त सरकारको दायित्व भित्रको कुरा हो

Hari krishna shakya (@harikrishnashky) 's Twitter Profile Photo

एउटा मनमा खडकेको कुरो चै के हो भने अमेरिकामा लाखौ क्रिस्चियनहरु हिन्दु भए भनेर फेसबुकमा देखाए ती खैरेले गाईको मासु खान छोडे?

Hari krishna shakya (@harikrishnashky) 's Twitter Profile Photo

रुगा खोकी लाग्यो भने तातो पानीको बाफ लिने नुन पानी कुला गर्ने अचुक औषधी हो।