Hari Dahal (@haridahal_99) 's Twitter Profile
Hari Dahal

@haridahal_99

Advocate (निराश हुनुअघि सम्झिनु होला। संसार उज्ज्यालो छ।)

ID: 369375569

calendar_today07-09-2011 07:44:28

259 Tweet

122 Followers

375 Following

Hari Dahal (@haridahal_99) 's Twitter Profile Photo

सेवा प्रवाह बन्द गरेर बस्दा पनि तलब, भत्ता, अक्डम, बक्डम पाउन्जेल हाकिमले निषेधाज्ञा ठोकिरहन्छ्न ।

Hari Dahal (@haridahal_99) 's Twitter Profile Photo

ललितपुरका सिडिओ उतै छ्न कि गृहमन्त्रालय आइसके । नत्र तानेरै गृहमा ल्याइयोस । उनले पुल्चोकको जात्राको जिम्मा लिनुपर्छ ।

Hari Dahal (@haridahal_99) 's Twitter Profile Photo

वाम सरकारले मल किन्ने किसान, मुआब्जा माग्ने खोकनाका आदिवासी, मच्छिन्द्रनाथका भक्तालु, ठेलागाडा तान्ने मजदुर, भारी बोक्ने भरिया, श्रम बेच्न गएका प्रवासी नेपालीसङ्ग भिडन्त गरिरहेको छ । यसो गर्नु समाजवादी अभ्यास होइन । अधिनायकवादी सोच, अभ्यास, शैली फेरियोस ।

Hari Dahal (@haridahal_99) 's Twitter Profile Photo

निषेधाज्ञा लम्ब्याउन सिडियो खुब हौसिएका देखिए । निषेधाज्ञालाई प्रभावकारी बनाउन सिडिओले आफ्नो तजबिजिमा दैनिक सरकारी रकम कति खर्च गर्न पाउँने हुन ?

Hari Dahal (@haridahal_99) 's Twitter Profile Photo

आफै अर्थमन्त्री पनि भएको बेला ह्वाँले माल्थस, रबिन्स, आडम स्मिथलाई नै उछिनेर अर्थशास्त्रको परिभाषा विकास हुनुपर्छ ।

Hari Dahal (@haridahal_99) 's Twitter Profile Photo

राजनेता विश्वेश्वर प्रसाद कोइरालाको राजा महेन्द्र र सुवर्ण समशेरसँगको सम्बन्ध | Sagarmatha TV sagarmatha.tv/2020/09/10/559…

Hari Dahal (@haridahal_99) 's Twitter Profile Photo

वामदेव गौतम रास्ट्रीय सभामा गएपछि रेल आएको हो । अरूले फुँई नलाए हुन्छ । 🤣

Hari Dahal (@haridahal_99) 's Twitter Profile Photo

प्रधानमन्त्री ओलिको राजीनामा मुकुन्दे, पुन्ये, डा केसी, प्रचण्ड, माकुने, झलनाथ हुँदै रामचन्द्र बाले समेत मागेछ्न । उहाँहरूलाई एकमुष्ट जवाफ : ..जी चित्त सानो गर्नु हुदैन ।

Hari Dahal (@haridahal_99) 's Twitter Profile Photo

प्रधानमन्त्री ओलिको राजीनामा मुकुन्दे, पुन्ये, डा केसी, प्रचण्ड, माकुने, झलनाथ हुँदै रामचन्द्र बाले समेत मागिभ्याएछ्न। उहाँहरूलाई एकमुष्ट जवाफ : ......जी चित्त सानो गर्नु हुदैन ।

Hari Dahal (@haridahal_99) 's Twitter Profile Photo

नेपाल पत्रकार महासंघको नेतृत्व पत्रकारले नै गर्दा पत्रकारीता सङ्लिएर जान्छ । थिती बस्छ। चौथो अङ्गको विकास हुन्छ ।

Hari Dahal (@haridahal_99) 's Twitter Profile Photo

परिस्थिति प्रतिकुल भए नि मनस्थिति ठिकठाक हुनुपर्छ ।