Hari Prasad Aryal (@hariaryal12) 's Twitter Profile
Hari Prasad Aryal

@hariaryal12

ID: 3815366779

calendar_today07-10-2015 14:55:14

3,3K Tweet

857 Takipçi

541 Takip Edilen

Hari Prasad Aryal (@hariaryal12) 's Twitter Profile Photo

दिदीहरुको टीकाको पर्खाइमा रित्तो निधार, पृष्ठभुमिमा रातो माटो र कमेरोले लिपेको घरको भित्तो !

दिदीहरुको टीकाको पर्खाइमा रित्तो निधार, पृष्ठभुमिमा रातो माटो र कमेरोले लिपेको घरको भित्तो !
Hari Prasad Aryal (@hariaryal12) 's Twitter Profile Photo

हिजो भाइ टीकाको दिन दिदीको हातबाट छपियामा लगाएको टीका आज बिहान बुटवलमा सेल्फी फोटो लिँदा त जस्ताको त्यस्तै छ !

हिजो भाइ टीकाको दिन दिदीको हातबाट छपियामा लगाएको टीका आज बिहान बुटवलमा सेल्फी फोटो लिँदा त जस्ताको त्यस्तै छ !
Hari Prasad Aryal (@hariaryal12) 's Twitter Profile Photo

त्रीभुवन अन्तराष्ट्रिय विमानस्थल मर्मतका कारण सिद्धार्थ गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको चहलपहल बढ्ने निश्चित प्राय छ । यो पुल बन्दाको समयमा बैकल्पिक सडक र डायवर्सन वरिपरिको चहलपहल जस्तो मात्र नबमोस यसको दिगो संचालनका लागि जिम्मेवार पक्ष गम्भिर हुन जरुरी छ !

Hari Prasad Aryal (@hariaryal12) 's Twitter Profile Photo

हामी यतै तिर ब्यस्त छौ हजुरहरुको ध्यानाकर्षण गराउदछौ !

हामी यतै तिर ब्यस्त छौ हजुरहरुको ध्यानाकर्षण गराउदछौ !
Hari Prasad Aryal (@hariaryal12) 's Twitter Profile Photo

औद्योगिक ब्यापार मेला २०८१, स्थान: बुटवल मण्डप आयोजक: बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही संरक्षक: बुटवल उपमहानगर पालिका र नेउवा महासंघ !

औद्योगिक ब्यापार मेला २०८१, 
स्थान: बुटवल मण्डप
आयोजक: बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही
संरक्षक: बुटवल उपमहानगर पालिका र नेउवा महासंघ !
Hari Prasad Aryal (@hariaryal12) 's Twitter Profile Photo

खोलामा सङ्लो र सफा पानीबबगे कुलोमा पनि सफा र सङ्लो पानी आउछ, खोलामा धमिलो र फोहोर पानी बगे कुलोमा पनि धमिलो र फोहोर पानी नै आउने हो !

Hari Prasad Aryal (@hariaryal12) 's Twitter Profile Photo

बुटवल लगायत तराइ/मधेसमा शितलहर सहितको अत्यधिक चिसो बढेकोले जेष्ठ नागरिक, बालबच्चा र दिर्घ रोग भएकाहरुले न्यानोमा बस्ने, तातो पानी पिउने र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्की सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।

Hari Prasad Aryal (@hariaryal12) 's Twitter Profile Photo

प्रेम रहेकाहरुको भेट र बिछोड: भेट हुँदाको बखत घण्टा पनि सेकेण्ड जस्तो ! भेट नहुदाको समय घण्टा दिन जस्तो, दिन वर्ष जस्तो !!

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

ऋण नपाएर बैंकको जागिर छोडेका ढकालले कर्मचारीलाई ऋण दिन्छन् ? Full Episode Link : youtube.com/watch?v=C0mDPj… #fireside #chandradhakal #RupeshShrestha #KantipurTVHD

Hari Prasad Aryal (@hariaryal12) 's Twitter Profile Photo

बेइमानहरुका थुतुना त्यस बेला मात्र चल्छन जस बेला इमान्दार मानिसको मुख बन्द हुन्छ ! -वि पि कोइराला

Hari Prasad Aryal (@hariaryal12) 's Twitter Profile Photo

लोकतन्त्र र गणतन्त्रवादिका नजरवन्द, हिरासत, राजवन्दीको रुपमा कारागार चलान खासै नयाँ नहोला तर नबराज सुबेदीको नजरबन्द, रविन्द्र मिश्र र धवल शमसेरको प्रहरी हिरासत राजद्रोहको अभियोग भए त ब्यवस्था परिवर्तन जस्तो देखिन्थ्यो तर ज्यानमार्ने, आगजनी र तोडफोड अभियोग लगायो भने मार्‍यो !

Hari Prasad Aryal (@hariaryal12) 's Twitter Profile Photo

नैतिकताको पाठ अरुलाइ पढाउने विषय मात्र होइन, आफैले कर्तब्य वोधका साथ पालना गर्ने विषय पनि हो !

Hari Prasad Aryal (@hariaryal12) 's Twitter Profile Photo

मौरीको संगत गर्न सके फुलेको रस्वादन लिन सकिन्छ, भमराको संगत गरे फोहोरमा डुबुल्की मार्ने हो छनौट आफ्ना आफ्नै हुन !

XYZ (@gopichandravur1) 's Twitter Profile Photo

Fox News tells a story a small business owner who used to pay $26,000 in tariffs on goods imported from China, but now faces a $346,000 tariff due to Trump’s new 104% tariff on Chinese imports.