Ram Hari PANTHA (@hari_pantha) 's Twitter Profile
Ram Hari PANTHA

@hari_pantha

It’s a Campaign to unite the Natural Nepalese living in Nepal and out of the country.

ID: 1157135610009681921

calendar_today02-08-2019 03:46:42

776 Tweet

395 Followers

611 Following

Ram Hari PANTHA (@hari_pantha) 's Twitter Profile Photo

जलवायु परिवर्तनको कार्यक्रम वजेट सिधै स्थानीय तहमा जॅादा के विग्रने रहेछ? अनुगमनको लागि ५ % वजेट राख्दा पनि वुद्धिविलास र वैदेशिक भ्रमण समेत पुगि हाल्थ्यो । सोडा हालेको भुजा ज्यूनार गर्न कत्तीले नपुगेको?

Bimal Pokharel🇳🇵 (@bimalwin) 's Twitter Profile Photo

यति राम्रो गीत आफूले मात्रै हेरेर भएन, साथीहरूलाई पनि सिफारिस गर्न मन लाग्यो !

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

राजतन्त्र के हो र कस्तो थियो ? हामीले भनेको त पत्याउँदैनौ, लौ सुन है चल्लाहरु हो राजतन्त्रको बारेमा आफ्नै उमेरका युवाहरु बाट !😂😂

Ram Hari PANTHA (@hari_pantha) 's Twitter Profile Photo

माननीय डा. सि के राउतको भनाई र गराईमा significant फरक देखियो भन्ने सुनिन थालेको छ। अरु नेतामा त्यस्तो देखिए सामान्य मानिन्थ्यो तर ——Dr. CK Raut

Ram Hari PANTHA (@hari_pantha) 's Twitter Profile Photo

त्यो मोरो कोलम्विया विश्वविध्यालयको केटोले अंग्रेजी त राम्रै वोल्दो रहेछ, प्रश्न लामै सोध्यो तर उत्तर चाहिॅ मिलाएरै वुझ्यो होला नी । नवुझे वुझ्दैन, फेरी भेट्नु पर्ने हैन; त्यसको वुझाईले नेपाल र नेपालीलाई फरक पर्ने पनि केहि हैन।

Ram Hari PANTHA (@hari_pantha) 's Twitter Profile Photo

जति महड्गो घडि लगाए पनि समय त उहि त होला ? त्यसमा पनि कहिल्यै समयको ख्याल नगर्ने ले लाए पछि झन..।घडि कै कारखाना खोले पनि जानु त पर्ने नै रहेछ। टिटान घडि हज्जारौं हातमा चलिरहेका होलान तर रतन टाटा को जैविक घडि आजै देखि वन्द भएछ। संसार प्रसिध्द उध्योगपति प्रति हार्दिक श्रद्धान्जली !

Ram Hari PANTHA (@hari_pantha) 's Twitter Profile Photo

Congratulations Donald Trump for your unbelievable victory. I wish to see you as the leader for the world peace and more technology support to the countries as Nepal Donald J. Trump, realAlonMusk

Congratulations Donald Trump for your unbelievable victory. I wish to see you as the leader for the world peace and more technology support to the countries as Nepal <a href="/realDonaldTrump/">Donald J. Trump</a>, <a href="/musk_real/">realAlonMusk</a>
Ram Hari PANTHA (@hari_pantha) 's Twitter Profile Photo

नेपालका कम्युनिष्ट र अमेरीकाका डेमोक्रेटहरु उस्तै उस्तै भने कसैले, सवै थोक भन्ने तर नगर्ने !

Ram Hari PANTHA (@hari_pantha) 's Twitter Profile Photo

रामायण र महाभारतमा रावण र कौरव पक्षको हारका मुख्य चार कारण धन,वल,यौन र घात थिए।विपक्षमा राम र युधिष्ठिरले यी विषयवाट टाढा रहेर नेतृत्व सम्हाले। देशको नेतृत्व क्षयको कारणमा पार्टीहरुमा यी चारको उपस्थिती स्पष्ट देखियो, अवको नेतृत्व सम्हाल्ने को होला ? कुनै राम, युधिष्ठिर ?

Ram Hari PANTHA (@hari_pantha) 's Twitter Profile Photo

माननीय रवि लामीछानेलाई सहकारी अभियुक्तको रुपमा रातारात चितवनवाट पोखरा लैजादा मानव अधिकार हनन भएको जुन कुरो छ, त्यो ठिकै हो तर यस्तै खालको व्यवहार अन्य अभियुक्तका प्रति हॅुदा किन कोही वोल्दैनन? सहकारीमा ठगि भएको रकम यसरी नै उठ्छ त? मननिय छ है माननीय ज्यूहरु !!!

Ram Hari PANTHA (@hari_pantha) 's Twitter Profile Photo

सवभन्दा पहिले भगवानले मान्छे वनाए, त्यस पछि मान्छेले भगवान वनाए । अहिले भगवानको नाममा भगवान वनाउने मान्छेले भगवान मान्ने मान्छेलाई सताउॅछन ।

Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा सीमित नराखियोस्ः माधव सापकोटा

Ram Hari PANTHA (@hari_pantha) 's Twitter Profile Photo

आज सुकिला मुकिलाले राम्रै व्राण्डेड लुगा लगाएर धान रोपी खेल्ने, फेसवुकमा पोष्ट गर्ने, टिकटक वनाउने दिन रहेछ । त्यस पछि चाहिॅ सॅाच्चैको किसानले धार रोप्ने होला ।