Hari Thapa (@hari70462336) 's Twitter Profile
Hari Thapa

@hari70462336

Worked in top management school of India...

ID: 1107316875057205248

calendar_today17-03-2019 16:24:50

3,3K Tweet

64 Takipçi

28 Takip Edilen

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

चुनावी रुझान अनुसार यस्तो लाग्छ जनता रास्वपा सँग थिए बाँकी दलका कार्यकर्ता मात्र उनीहरु संग थिए जस्तो लाग्छ।

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

One day seminar on parliamentary system, roles and responsibilities, public affairs, diplomacy, governance must be conducted to the HoR members who are entering first time in the parliament. Such training is mandatory to apprise them about functioning of parliamentary system.

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

चुनावी मैदानमा सिङ्गुरी खेले पछि एउटाले जित्ने, एउटाले हार्ने नै हो। जिते भनेर धेरै मख्ख हुन् कसैलाई पनि छुट छैन किनकि जनता सँग वाचा गरेका सबै बुँदाहरूमा धेरै काम गर्नु छ। देशमा भ्रष्टाचारले धेरै गहिरो जरा गाडेको छ जसलाई उखेल्न जरुरी छ। यो क्यान्सर रुपी बिमारको इलाज कसरी हुन्छ???

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

रास्वपा पार्टी पंक्ति, शीर्ष नेतागण देखि लिएर गाउँ गाउँमा भएका कार्यकर्ता सम्ममा अब अग्नि परीक्षा सुरु भएको छ। यदि कसैले जानी न जानि भ्रष्टाचार गर्ने, घुस खाने काम गर्यो भने पूरा पार्टी नै बदनाम हुने छ र विरोधीलाई मौका मिल्ने छ बद्नाम गर्नको लागि, इमान्दार भएर काम गर्नु पर्नेछ।

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

नेपाली कांग्रेस, एमाले, नेकपा र रापपा लाई देशको पश्चिमी जिल्लाहरुले सास फेर्ने ठाउँ राखी दिएछन् नत्र त पानी पनि न पाउने रहेछन्। आज सम्म जनतालाई दास बनाएर आफूहरु मालिक बनि रहेका थिए अहिले जनता मालिक र नेताहरु नोकर भएको महसुस भएको छ सबैलाई।

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

सबैले आफ्नो आफ्नो राजनीतिक सिद्धान्त, विचार र आस्था राख्ने अधिकार छ तर अहिले जनताले रास्वपालाई दिएको मत को सम्मान सबैले गर्नु पर्छ किनकि व्यक्तिगत मताधिकार जनताको संवैधानिक अधिकार हो। कसैले कसैको खिसी टिउरी न गरी देश निर्माणमा लाग्नु पर्छ यही नै देश, समाज र समयको प्रमुख माग हो।

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

The self-interested different power centres of Nepal will try to disturb smooth transition of power. They will also try to use their dirty game of divide and rule policy in the country. However all patriotic citizens of the country need to be very smart to defeat such designers

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

देशको अवस्था यस्तो छ कि पढे पनि न पढे पनि जागिर छैन किनकि देशमा उद्योगहरू छैनन। केवल सरकारी सेवा, विदेशी संस्थाहरू, स्कुल, कलेज, होटल, पार्टी प्यालेसमा कति जनाले जागिर पाउने। अब आउने सरकारले केवल सुशासनको रट लगाएर देशमा औद्योगिक क्रान्ति ल्याउन सकेन भने युवाहरु खाडी त होला जाने।

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

अब बन्ने रास्वपाको नयाँ सरकारलाई के सफल हुन देलान्, पार्टीले आफ्नो वाचा पत्र अनुसार काम गर्न पाउला त, आफ्नो भिजन, मिसन लागू गर्न सक्ला त, के बालेनलाई सफल पम बन्न देलान्, प्रश्न त्यहाँ छ किनकि नेपालको कर्मचारी तन्त्र विश्वको नम्बर वन भ्रष्ट, घुस र कमिसनमा विश्वास गर्छ? RSP party

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

CIAA files corruption case against 21 over Pokhara Airport, seeks Rs 461.58m recovery thehimalayantimes.com/kathmandu/ciaa… Can public expect such actions in such other cases from CIAA and coming govt?Rastriya Swatantra Party - RSP

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

उता इस्राएल, इरान र अन्य खाडी देशहरूमा ब्लड बाथ चलेको छ भने यता भारत समेत सबै विश्व बजारको शेयर बजारमा पनि ब्लड बाथ चलेको छ। मान्छेले मान्छे मार्न यस्ता यस्ता हतियार बनाएको छ छ तर त्यही पैसा मानव विकासमा लगाए कस्तो हुन्थ्यो। मानव समुदाय नै सबै भन्दा मूर्ख जनावर रहेछ लडेर मर्ने भए

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

दुनियाँ इरान-इजरायल/अमेरिका युद्धले गर्दा इनर्जी संकट र ग्लोबल इकोनोमि को खस्ता हालतले चिन्तित भएका छन् तर हाम्रो देशमा कसैलाई केही फरक नै छैन जता हेर्यो बालेन् सरकारले यो गर्छ त्यो गर्छ भनी झ्याली पिटी रहेका छन्। नेपालीहरुको IQ अति कमजोर नै हो कि आज खान पाए भयो भन्ने मानसिकता हो

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

There is chaos in Daunne road because of traffic mismanagement and no police is there to assist people, PMO is requested to give area police to do the needful PMO

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

पहिला एमाले नेताहरुको वाहि वाहि पाउनको लागि उनका कार्यकर्ताले नेपाली पुलिस लाई कुट्ने गर्थे त्यही भएर अहिले पुलिसले गाँडमा ठोकी ठोकी बद्ला लिएको छ हिसाब बराबर।

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

नेपाल देशका नेताहरु त अचम्मै धनी रहेछन्, पुराना र नयाँ मिलाएर सम्पतिको लेखा जोखा गर्ने हो भने त कसैलाई पनि विदेश जान न पर्ने रहेछ। सुन, चाँदी, हिरा, शेयर, घर जग्गा मिलाउँदा त खर्बौ खर्बौंको सम्पति त नेताहरु सँग नै रहेछ। गरिब त केवल देश र आम नागरिक मात्र रहेछन्। अब केही हुन्छ कि?

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

सम्पतिको विवरण बालेनको मन्त्रिमण्डलले दियो अब उनीहरूको सम्पतिको स्रोत खोज्न सुरु भयो। भाद्र २४ गते नेताहरूको घरमा जलेका पैसाको स्रोत के होला? अहिले नयाँले कम से कम हामी सँग यति सम्पति छ भनी घोषणा त गरे तर २०४६ साल पछि बनेका सरकारको मन्त्रिमण्डलले कहिलै पनि सम्पति विवरण दिएनन्।

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

नेपालमा सबैले झुटा सपना देखने, बेच्ने, रातो रात धनी हुने महत्वकांक्षा राख्ने, कसरी हुन्छ भ्रष्ट्राचार गर्ने, घुस र कमिसन खाने, सुन र मानव तस्करी गर्ने, सहकारी र बैंक ठग्ने प्रविर्ती मात्र हावी छ बाँकी सब कागजको खोस्टोमा सिमीत छ। बेरोजगार युवाहरू सबै पार्टीको झोले हुने प्रविर्ती।

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

पुराना राजनीतिक दलका नेताहरु, व्यापारीहरू, उच्च तहका निजामती कर्मचारीहरू, पत्रकारहरु र क्रिमिनल हरुको अति बलियो गाँठो देखियो जसले यो गाँठो तोड्ने कोशिश गर्छ उसलाई नै तोड्न यति ठूलो प्रपञ्च हुने रहेछ। यो अहिले भर्खर गृहमन्त्रीको राजीनामाले देखायो। Beware RSP Government!