Handsome Boy (@handsom96013061) 's Twitter Profile
Handsome Boy

@handsom96013061

Paid Boyfriend For Anyone
100% Safe and Secret l 100% Satisfaction Guarantee

ID: 1572643814610964481

calendar_today21-09-2022 17:48:12

19 Tweet

118 Followers

1,1K Following

Handsome Boy (@handsom96013061) 's Twitter Profile Photo

विज्ञान गलत छ। पृथ्वी सुर्यको वरिपरि होइन, पैसाको वरिपरि घुम्छ। By: Second Nicolaus Copernicus of the Nation

Handsome Boy (@handsom96013061) 's Twitter Profile Photo

आफूलाई आफैसंग राखेपछि अरू कसैको साथकाे आवश्यकता नै पर्दैन ...!

Handsome Boy (@handsom96013061) 's Twitter Profile Photo

भोगाइको एक वाक्यसामु ज्ञानको समग्र ठेली नै कहिलेकाहीँ हलुंगो महसुस हुँदोरहेछ ।

Handsome Boy (@handsom96013061) 's Twitter Profile Photo

मौनताले हद नाग्यो भने आफ्नै स्वासमा पनि चित्कार सुनिन्छ।

Handsome Boy (@handsom96013061) 's Twitter Profile Photo

हैन 🤔 हाम्रा प्रधानमन्त्रीलाई भारतले राँगो नै सम्झिएछन कि के हो १५ वटा मुर्रा भैंसी दिने निर्णय गरेछन् ।😁

Handsome Boy (@handsom96013061) 's Twitter Profile Photo

भैंसी भनेको राँगो रैछ फेरी १५ वटा राँगो सात प्रदेशमा २/२ वटा होला बाँकी एउटा चाँही प्रधानमन्त्री निवासमा हो कि कता राख्लान् 😀

Handsome Boy (@handsom96013061) 's Twitter Profile Photo

गोलीले उडाउनै मन लागे “विदेशीनु पर्ने बाध्यतालाई”हानेर उडाऊ,! आफु विदेशिएर देशको अर्थतन्त्र धान्ने जनतालाई हैन। मानवअधिकार माथीको प्रहार सह्य हुँदैन।

Handsome Boy (@handsom96013061) 's Twitter Profile Photo

कसले भन्यो नजिक हुँदा मात्र प्रेम हुन्छ भनेर, म त तिमीलाइ सम्झिएर नै मुस्कुराइ दिन्छु |

Handsome Boy (@handsom96013061) 's Twitter Profile Photo

खराब समयलाई मनबाट निकाल्न सक्नु अनि असल समयलाई मनमा राखी रहन सक्नु खुसी हुने सर्वोत्तम र दीर्घकालीन उपाय हो।

Handsome Boy (@handsom96013061) 's Twitter Profile Photo

एकोहोरो मान्छेलाई दोहोरो सोच्न बाध्य पारिदिने ताकत कि त प्रेममा हुन्छ कि त पैसा र ऋणमा ।

Handsome Boy (@handsom96013061) 's Twitter Profile Photo

प्रेम र निद्रा उस्तै उस्तै हुन्छन, दुवैमा मान्छे सपना धेरै देख्छन् !

Handsome Boy (@handsom96013061) 's Twitter Profile Photo

जिन्दगीमा किन अरूको भर पर्छौं, जब हिड्नु आफ्नो खुट्टाले नै पर्छ भने!!