Denjiro (@hanalizard) 's Twitter Profile
Denjiro

@hanalizard

Change your thoughts before changing the world...
✌️✌️
Lost somewhere in my own thoughts...
Anime and
Cricket lover..♥️

ID: 779485503938760704

calendar_today24-09-2016 01:00:01

4,4K Tweet

552 Followers

510 Following

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

यदि जरुरत भन्दा धेरै मिलेको छ भने त्यसलाई नसिब भन्छन् जाे सबै कुरा पाएर फेरि पनि रुन्छ भने त्यसलाई बदनसिब भन्छन् जाे जिवनमा थाेरै पाएर पनि खुसी छ भने त्यसलाई खुसनसिब भन्छन् 🥀 शुभ साँझ 🥀

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

मलाई किताब सम्झेर नपढ, मेरा हरेक पानामा फरक व्यक्तित्व छन्।

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

यो आवश्यक छैन कि हरेक उपहार महँगो चिज दिनु पर्छ । माया हेरचाह सम्मान त्यो भन्दा राम्रो उपहार हो । 🌻 शुभ साँझ 🌻

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

मात्र एउटै चाहना छ, कि तिम्रो कुनै चाहना अधुरो नहोस्।

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

जित अभ्यासबाट तय हुने गर्दछ, परीक्षाबाट त केवल प्रमाण मिल्दछ।

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

जिन्दगीमा पागल हुन जरुरी छ, समझदार मान्छे खुलेर कहाँ हाँस्छन् र।