Dhirendra Pratap Shah🇳🇵( Drpshah ) (@hadhirendraps) 's Twitter Profile
Dhirendra Pratap Shah🇳🇵( Drpshah )

@hadhirendraps

Health Assistant (CTEVT)
B.Ed (T.U) M.ed ( T.U )
be loyal, be rare

ID: 4897626279

calendar_today11-02-2016 11:50:22

55 Tweet

53 Followers

158 Following

Dhirendra Pratap Shah🇳🇵( Drpshah ) (@hadhirendraps) 's Twitter Profile Photo

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने ४९२६१ मत ल्याई विजयी भएका छन् । That's great news in history 🎊 Awesome Congratulations to all you from Rastriya Swatantra Party - RSP

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने ४९२६१ मत ल्याई विजयी भएका छन् ।
That's great news in history 🎊
Awesome Congratulations to all you from Rastriya Swatantra Party - RSP
Dhirendra Pratap Shah🇳🇵( Drpshah ) (@hadhirendraps) 's Twitter Profile Photo

समृद्ध मधेशको सपना साकार गर्ने एक मात्र ( मधेश का मसिहा ) जनमत पार्टीका राष्ट्रिय अध्यक्ष वैज्ञानिक डा .सि .के. राउत क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🎉🎉🎊🎊 Dr.C.K Raut

समृद्ध मधेशको सपना साकार गर्ने एक मात्र ( मधेश का मसिहा ) जनमत पार्टीका राष्ट्रिय अध्यक्ष वैज्ञानिक डा .सि .के. राउत क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएकोमा हार्दिक बधाई  तथा सफल कार्यकालको शुभकामना  🎉🎉🎊🎊 
Dr.C.K Raut