GoleGyanuel (@gyanuel) 's Twitter Profile
GoleGyanuel

@gyanuel

Love your neighbour as yourself.
#LawStudent
#B +tive

ID: 1366779644

calendar_today20-04-2013 11:12:08

1,1K Tweet

290 Followers

642 Following

GoleGyanuel (@gyanuel) 's Twitter Profile Photo

कतिपय कुराहरु मन भित्रै गुमसाई राख्नु उचित हुन्छ र मन भित्रै नष्ट गर्नुपर्छ ता कि पछि विस्फोट हुन नसकोस ।।

GoleGyanuel (@gyanuel) 's Twitter Profile Photo

नयाँ वाला हेर्दामा राम्रै हुन्छ तर टिकाउ कम हुन्छन् । अब देशमा गाईजात्रा कसले हेर्ने ???

GoleGyanuel (@gyanuel) 's Twitter Profile Photo

असल रूखले असल फल, खराब रूखले खराब फल दिन्छ झै खराब व्यक्तिले खराब कुरा नै दिन्छ ।।

GoleGyanuel (@gyanuel) 's Twitter Profile Photo

हरेक असफलताको खुड्किलाले सफलतासम्मको दुरी कम गर्दै लैजान्छ तब धैर्यता र लगनशीलताको सीमा खुल्ला रहन्छ ।।

GoleGyanuel (@gyanuel) 's Twitter Profile Photo

राजनीतिक सिद्धान्त, विचार, उदेश्य, नीति स्पष्ट बिना उदाएको घन्टी आफैंको भविष्य त कठिन नै देखिन्छ तर पनि वर्तमान परिस्थितिमा पुराना भन्ने दलहरु माथि घन्टी बज्नु बजाउनु आवश्यक नै थियो ।।

GoleGyanuel (@gyanuel) 's Twitter Profile Photo

संक्रमणकालीन अवस्थामा सरकारले अध्यादेश ल्याउन सक्ने भएपनि दलहरुबीच र पार्टीभित्र गहन छलफल र अध्ययनबिना अध्यादेश ल्याउनु कानूनी, राजनैतिक र लोकतन्त्रको मर्म विपरित छ । यसले कानूनी शासनको उल्लंघन र गैर-राजनीतिक परिपाटीलाई बढाउन थप मद्दत पुर्याउनेछ । सरकार किन २/४ दिन कुर्न सक्दैन ?

GoleGyanuel (@gyanuel) 's Twitter Profile Photo

गुरुङहरुको महान चाड तमु ल्होछारको हार्दिक मंगलमय शुभकामना l 🙏

GoleGyanuel (@gyanuel) 's Twitter Profile Photo

मञ्जुश्री पात्रोअनुसार २८५९ औं सोनाम ल्होछारको (नयाँ वर्ष) सबैलाई हार्दिक शुभकामना !

GoleGyanuel (@gyanuel) 's Twitter Profile Photo

लोकप्रियता जति ठूलो भएपनि कानुनभन्दा माथि हुँदैन ।।

GoleGyanuel (@gyanuel) 's Twitter Profile Photo

Today Good Friday, the day reminds us the crucifixion of Christ. We believe that he was died for us. Let's commemorate his sacrifice. Cause of his sacrifice we have enternal life. Wishing you a Blessed Good Friday to all. #BlessedGoodFriday2023

GoleGyanuel (@gyanuel) 's Twitter Profile Photo

जान्दिनँ के आईपर्नेछ म मर्न भन्दा अघि, कि हुन्छ मलाई दुःख वा सुख कि तृप्ति वा गरिबी ।। जान्दिनँ म कहिले, कहाँ तिमी फेरि आउलान् , कि मरेपछि भेटुँला, कि भेटुँ आकाशमा ।। तर कसमाथि विश्वास राखेँ, सो जान्दछु म र निश्चय छु म, कि उनलाई जे मैले सुम्पेँ, राख्नेछन् सुरक्षासाथ ।।

Santoshi Shahi (@santoshisingh6) 's Twitter Profile Photo

राप्रपाको दाबी- संघीयताबारे जनमत संग्रह गर्दा ७० प्रतिशत मान्छे हाम्रो पक्षमा हुनेछन् (भिडिओ) nepalpress.com/2023/06/09/336…

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

बेथिति विरुद्ध हो भने ठिक छ तर व्यवस्था विरुद्ध हो भने सरकार मुकदर्शक बन्नु हुँदन ! गणतन्त्रको विकल्प छैन यो जमानामा !

GoleGyanuel (@gyanuel) 's Twitter Profile Photo

प्रिय मान्छे, अर्कै बाटो रोजेकोमा धेरै शुभामना !

GoleGyanuel (@gyanuel) 's Twitter Profile Photo

ख्रीष्टमसलाई अस्वीकार गर्न पाइन्छ तर ख्रीष्टमस मान्ने मान्छेलाई अस्वीकार गर्न पाउँदैन ।