Shibaraj sharma (@gyanish60915083) 's Twitter Profile
Shibaraj sharma

@gyanish60915083

ID: 1364265526713704448

calendar_today23-02-2021 17:27:31

21 Tweet

281 Followers

515 Following

Shibaraj sharma (@gyanish60915083) 's Twitter Profile Photo

प्रतिगमन कारी र यिन्का मतियारहरु देश र जन्तालाइ पुर्याएको क्षती को पनि हिसब किताब गरिनु पर्छ्🙋‍♂️🙋‍♂️

Shibaraj sharma (@gyanish60915083) 's Twitter Profile Photo

यो 2059 को संसद हैन 2074 सालको संसद हो भन्ने कुरा सर्बोच्च ले स्पष्ट पार्यो है 🙏🙏

Shibaraj sharma (@gyanish60915083) 's Twitter Profile Photo

अबो फेरि नेपाल लाई नेपाल न बनाएर सिंगापुर स्विजरल्याण्ड बनाउने भय अब घर जादा कुन देश को टिकट लिने होला😂चिन्ता पनि कति धेरै हो मलाई 😂😂

Shibaraj sharma (@gyanish60915083) 's Twitter Profile Photo

धेरै दिन पछि उस्को याद आयो अनि आखा मा भिक्स लगाएर एक्छिन रोए😢

Shibaraj sharma (@gyanish60915083) 's Twitter Profile Photo

एउटी केटी हरेक केटालाई line दिन्थी मक्कै कुलमान घिसिङ बाटै सिकेकी होला ।।

Shibaraj sharma (@gyanish60915083) 's Twitter Profile Photo

थोप्डा राम्रो हुनेले पो Gf/bf फेर्छ्न हामी नहुने ले त पिसाब फेर्यो बसो 😁😩

Shibaraj sharma (@gyanish60915083) 's Twitter Profile Photo

खाट, दराज र सोफा तिम्रो बाउले दिइहाल्छन😏 आउ कान्छी बिहे गरम😂😂

Shibaraj sharma (@gyanish60915083) 's Twitter Profile Photo

बिहे गरुम कि जस्तो लाक्छ फेरि आफुलाइ दुई जना सुत्ने बानी छैन 😂❤️

Shibaraj sharma (@gyanish60915083) 's Twitter Profile Photo

जिन्दगी पनि माधव नेपालले उद्घाटन गरेको पुल जस्तै भएको छ अलपत्र......!!!🙉🙉🙉🙉

Shibaraj sharma (@gyanish60915083) 's Twitter Profile Photo

कहिले आउला त्यो दिन, म सुतिरहेको बेला उस्ले कानमा खुसुक्क भन्छे। सुन्नुन छोरा निदायो 😂😂😂😂

Shibaraj sharma (@gyanish60915083) 's Twitter Profile Photo

दिन सबै को आउँछ भन्थे हो रै छ बैंक को गार्डले डक्टोर को ज्वरो नाप्दै थियो आज 😂