Dr Gyanendra Pd Paudelᅠᅠᅠ (@gyanendra_pdl) 's Twitter Profile
Dr Gyanendra Pd Paudelᅠᅠᅠ

@gyanendra_pdl

Instagram: drgyanendrapd
Blood group: “O +ve”

ID: 1553513036

linkhttp://www.drgyanendraprasadpaudel.com calendar_today28-06-2013 16:38:06

3,3K Tweet

1,1K Followers

644 Following

Dr Gyanendra Pd Paudelᅠᅠᅠ (@gyanendra_pdl) 's Twitter Profile Photo

Deeply saddened by this tragic news. I extend my heartfelt condolences to the people of India, Britain, and all the families who have lost their loved ones😂bhaskar.com/national/news/…

Dr Gyanendra Pd Paudelᅠᅠᅠ (@gyanendra_pdl) 's Twitter Profile Photo

बा! आजको यो विशेष दिनमा म हजुरलाई सुस्वास्थ्य , दीर्घायु र सुखमय जीवनको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। तपाईंले सधैं मुस्कुराइरहनुहोस् र तपाईंको आशिर्बाद, सपना र मङ्गल कामना पुरा होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु | 🎉🎂❤️🎉🙏 Happy Birthday to you Ba 🎂 🎈 🎉 🎁

बा! आजको यो विशेष दिनमा म हजुरलाई  सुस्वास्थ्य ,  दीर्घायु र सुखमय जीवनको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
तपाईंले सधैं मुस्कुराइरहनुहोस् र तपाईंको आशिर्बाद, सपना र मङ्गल कामना पुरा होस् भन्ने शुभेच्छा व्यक्त  गर्दछु | 🎉🎂❤️🎉🙏 Happy Birthday to you Ba 🎂 🎈 🎉 🎁
Tek Narayan Paudel Dayalu (@tnpoudelymailc2) 's Twitter Profile Photo

दुर्भाग्य चै के भने , यो खन्ड ललितपुर महानगरपालिकामा पर्छ । नत्र यो फोटो देखाएर “बालेन सिटी” भन्दै प्रचार भैसक्थ्यो । कलंकी अन्डरपास, माइतिघर तिनकुने सडक देखाएर त “बालेन सिटी” को खुब प्रचार गरे ।

दुर्भाग्य चै के भने , यो खन्ड ललितपुर महानगरपालिकामा पर्छ । नत्र यो फोटो देखाएर “बालेन सिटी” भन्दै प्रचार भैसक्थ्यो । कलंकी अन्डरपास, माइतिघर तिनकुने सडक देखाएर त “बालेन सिटी” को खुब प्रचार गरे ।
The Economist (@theeconomist) 's Twitter Profile Photo

Over the next decade, the Vera Rubin Observatory will find billions of new stars, galaxies and supernovae—and shed light on dark matter and dark energy econ.st/44rPrgt

United Nations (@un) 's Twitter Profile Photo

Asia is warming almost twice as fast as the global average —driving more extreme weather and threatening lives, ecosystems and economies. More in latest World Meteorological Organization #StateOfClimate report: wmo.int/news/media-cen…

Dr Gyanendra Pd Paudelᅠᅠᅠ (@gyanendra_pdl) 's Twitter Profile Photo

प्रिय शरु! मेरो अन्तरमन देखिनै तिमीलाई जन्मदिनको धेरै धेरै माया र शुभकामना दिन चाहन्छु। तिमी मेरो जीवनसाथी मात्र हैनौ,सुख–दुःखको साथि र मायाको खानी हौ। जन्मदिनको अवसरमा सुख, शान्ति र समृद्धिका साथै तिम्रो जीवन सधैं स्वस्थ र सफल रहोस् शुभकामना Happy Birthday to You Dear Saru🎉🎂🌹

प्रिय शरु!
मेरो अन्तरमन देखिनै तिमीलाई जन्मदिनको धेरै धेरै माया र शुभकामना दिन चाहन्छु। तिमी मेरो जीवनसाथी मात्र हैनौ,सुख–दुःखको साथि र मायाको खानी हौ। जन्मदिनको अवसरमा सुख, शान्ति र समृद्धिका साथै तिम्रो जीवन सधैं स्वस्थ र सफल रहोस् शुभकामना Happy Birthday to You Dear Saru🎉🎂🌹
World of Statistics (@stats_feed) 's Twitter Profile Photo

Diabetes rates: 1. 🇵🇰Pakistan: 30.8% 2. 🇰🇼Kuwait: 24.9% 8. 🇪🇬Egypt: 20.9% 10. 🇶🇦Qatar: 19.5% 12. 🇲🇾Malaysia: 19% 14. 🇸🇦Saudi Arabia: 18.7% 17. 🇲🇽Mexico: 16.9% 26. 🇹🇷Turkey: 14.5% 27. 🇧🇩Bangladesh: 14.2% 48. 🇱🇰Sri Lanka: 11.3% 53. 🇿🇦South Africa: 10.8% 54. 🇮🇶Iraq: 10.7% 55.

World of Statistics (@stats_feed) 's Twitter Profile Photo

Cheapest countries to travel to in 2025. 1. 🇱🇦 Laos 2. 🇰🇿 Kazakhstan 3. 🇷🇼 Rwanda 4. 🇬🇭 Ghana 5. 🇲🇳 Mongolia 6. 🇦🇲 Armenia 7. 🇧🇫 Burkina Faso 8. 🇬🇪 Georgia 9. 🇲🇱 Mali 10. 🇲🇲 Myanmar 11. 🇨🇺 Cuba 12. 🇲🇩 Moldova 13. 🇮🇳 India 14. 🇲🇼 Malawi 15. 🇳🇵 Nepal (HelloSafe)

Dr Gyanendra Pd Paudelᅠᅠᅠ (@gyanendra_pdl) 's Twitter Profile Photo

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुहरु र मेरो पहिलो गुरु मेरा परम आदरणीय , बन्दनिय माता पितालाई हार्दिक नमन र ढोग गर्दछु। 🙏🎉🙏

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः 
गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुहरु र मेरो पहिलो गुरु मेरा परम आदरणीय , बन्दनिय माता पितालाई  हार्दिक नमन र ढोग गर्दछु।                                                   🙏🎉🙏
Dr Gyanendra Pd Paudelᅠᅠᅠ (@gyanendra_pdl) 's Twitter Profile Photo

बालेनले ‘म नै राजा हुँ, मेरो निर्णय नै अन्तिम हो’ भन्ने व्यवहार देखाउँदै जान थालेपछि (NepalMother.com) nepalmother.com/archives/8504?…

Dr Gyanendra Pd Paudelᅠᅠᅠ (@gyanendra_pdl) 's Twitter Profile Photo

Heartfelt congratulations on being appointed as Chairman of the Cooperative Regulation Authority Nepal, and best wishes for your future endeavors, Dr. Khagaraj Sharma. saccosaawaj.coop.np/2025/07/14/388…

Dr Gyanendra Pd Paudelᅠᅠᅠ (@gyanendra_pdl) 's Twitter Profile Photo

मदन–आश्रितको दुर्घटनामा मृत्यु भएको ३२ वर्ष बितेको छ । एमालेले दासढुंगा दुर्घटनामा सरकारी आयोगले दिएको प्रतिवेदन गलत भएको टिप्पणी गरेर केपी शर्मा ओलीको अध्यक्षतामा अर्को छानबिन आयोग गठन गरेको थियो । ओली आयोगले बुझाएको प्रतिवेदन मदनको पुण्यतिथिको दिन सार्वजनिक होस।

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

नालायक गृहमन्त्री रमेश लेखक सँग न्याय माग्दै पत्रकार दिवाकर शाह।

Dr Gyanendra Pd Paudelᅠᅠᅠ (@gyanendra_pdl) 's Twitter Profile Photo

वाइडबडी घोटालामा प्रेम राईमाथि अनुसन्धान नगर्दा अख्तियारमाथि अदालतको विशेष टिप्पणी, छानबिनमा प्रश्न ukeraa.com/news/detail/16…