गुरु प्रसाद नेम्बाङ्ग (@guruprasadnemb1) 's Twitter Profile
गुरु प्रसाद नेम्बाङ्ग

@guruprasadnemb1

सिक्ने क्रम मा छू

ID: 1446067098044694530

calendar_today07-10-2021 10:57:22

814 Tweet

70 Takipçi

778 Takip Edilen

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

🎥अन्तरिक्षयानबाट खिचिएको चन्द्रमाको 'रोमाञ्चक' दृश्य #BBCNepali #Space #Astronomy

@Madhu_queen (@madhu_quen) 's Twitter Profile Photo

इससे आपकी सिगरेट की लत छूट जाएगी😂ये ले आओ..! Trump's cigarettes 😂🚬

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

संसार तातेको छ , हर मान्छे हर मान्छेसंग रिसाएको देखिन्छ । मतभेद जीवनको स्वभाविक अंग हो तर गरिमा नछोडेर पनि मतभेद राख्न सके जीवन अलि सुन्दर हुन सक्छ कि ! करूणाका एकदुइ थोपा #Disagree with Dignity !

गुरु प्रसाद नेम्बाङ्ग (@guruprasadnemb1) 's Twitter Profile Photo

"अब राजाको बारेमा पैरवी नै गर्नु पर्छ भने। पहिलो प्रमाणित र व्यवस्थाका पिता राजा यलम्बरको बारेमा गर्नु पर्छ। पृथ्वी नारायण शाहले भूगोल मात्र एकीकरण गरेको हो। सामाजिक र सांकृतिक एकीकरण नगरेको इतिहासले देखाउँछ"

Fascinating World (@fascinatefeed) 's Twitter Profile Photo

During their infancy, birds are fed by their parents. Because of this, when they have to feed themselves, there may initially be some confusion as to whether or not the food will enter the mouth on its own

Gyanendra Khadka (@gyanenkhadka) 's Twitter Profile Photo

राजावादीले पनि प्रदर्शन गर्न पाउनुपर्छ भनेर हस्ताक्षरबिनाको सामूहिक विज्ञप्ति निकाल्नुअघि जुटेकाहरूको बैठक !

Geja Sharma Wagle (@gejawagle) 's Twitter Profile Photo

**तथ्य र तथ्यांक** अमेरिकाका राष्ट्रपति (१९७७-१९८१) जिमी कार्टरले घाँटीको क्यान्सरका कारण स्वास्थ्य चिन्ताजनक भएपछि जेलमा रहेका बीपी कोइरालालाई रिहाई गरी स्वास्थ्य उपचारका लागि अमेरिका पठाउन तत्कालीन राजा वीरेन्द्रलाई १९७८ फेब्रुअरी १ मा लेखेको पत्र! history.state.gov/historicaldocu…

**तथ्य र तथ्यांक**

अमेरिकाका राष्ट्रपति (१९७७-१९८१) जिमी कार्टरले घाँटीको क्यान्सरका कारण स्वास्थ्य चिन्ताजनक भएपछि जेलमा रहेका बीपी कोइरालालाई रिहाई गरी स्वास्थ्य उपचारका लागि अमेरिका पठाउन तत्कालीन राजा वीरेन्द्रलाई १९७८ फेब्रुअरी १ मा लेखेको पत्र!

history.state.gov/historicaldocu…
Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

नेताहरु पटक पटक दोहोरिने चक्रलाई तोड्न सकिएन भने लोकतन्त्र चलायमान हुदैन: Bishnu Sapkota #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj बृहत् नागरिक आन्दोलन

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

'काठमाडौंबाट किरात शासन हटेपछि उनीहरू तीन चरणमा पूर्वतिर लागेका थिए' मुन्धुम पछ्याउँदै किराती इतिहास खोजिरहेका भोगीराज चाम्लिङसँगको कुराकानी, शुक्रबार साँझ । youtube.com/@sudheerktm1/v…

गुरु प्रसाद नेम्बाङ्ग (@guruprasadnemb1) 's Twitter Profile Photo

परेवाले सोध्यो— “लोकतन्त्र कहाँ छ ???” चिल हाँस्यो— “मेरो पखेटा मुनि।” अन्तमा, चिलले भन्यो “हामी अपहरण गर्दैनौँ। हामी त ‘लोकतन्त्रको निर्यात’ गर्छौँ।” फेरि पनि चिलले नङ्ग्रा चाट्दै भन्यो, “राष्ट्रपतिको शरीर निर्यात भयो कि आत्मा ?” परेवा मौन भयो। किनकि,आत्मामा त भन्सार लाग्दैन।

MANOJ SHARMA/ मनोज शर्मा (@manojpehul) 's Twitter Profile Photo

आपके बच्चे भी 18 साल से कम उम्र के हैं और मोबाइल यूजर्स हैं तो...इन दो बातों का ध्यान रखिए.. सुनिए पुलिस अधिकारी की सलाह..!!

Vatsala Singh (@_vatsalasingh) 's Twitter Profile Photo

किसी के मोबाइल नबर से उसका नाम एड्रेस फादर नाम निकालें आसानी से...