Ghanashyam pathik (@gspathik) 's Twitter Profile
Ghanashyam pathik

@gspathik

Love to write- युनिका (उपन्यास-२०७२), सहर तिम्रो भए (गजल संग्रह-२०६५), भूल जिन्दगीको (गजल-२०६९), पहेलो फूल र स्वप्ना (कविता संग्रह-२०६६) र छुई - २०७७

ID: 3099098497

linkhttps://m.facebook.com/ghanashyam.pathik calendar_today20-03-2015 07:10:02

4,4K Tweet

1,1K Followers

268 Following

Ghanashyam pathik (@gspathik) 's Twitter Profile Photo

एउटै गेममा दुवै टोली जीतको खुसीमा रमाइरहेका छन् । वाऊ !!❤️❤️😍😍🇦🇷🇦🇷🇦🇷 #VamosArgentina

Ghanashyam pathik (@gspathik) 's Twitter Profile Photo

एउटा साथी - सबै बराबर छ त। Korea नै कसरी प्री- क्वाटरमा गयो र Uruguay गएन? अर्को साथी - अल्फाबेटिकल अर्डरले गर्दा हो के ! म - उसो भए त अर्जेन्टिनाले अस्ति वर्ल्डकप जितिसक्यो त ! 🤣🤣🤣🤣🤣😃😃😃😂😂😂😂😄😄😄😄😍😍😍😍😍😍😍😍 #VamosArgentina

एउटा साथी - सबै बराबर छ त। Korea नै कसरी प्री- क्वाटरमा गयो र Uruguay गएन?
अर्को साथी - अल्फाबेटिकल अर्डरले गर्दा हो के !
म - उसो भए त अर्जेन्टिनाले अस्ति वर्ल्डकप जितिसक्यो त !
🤣🤣🤣🤣🤣😃😃😃😂😂😂😂😄😄😄😄😍😍😍😍😍😍😍😍
#VamosArgentina
Ghanashyam pathik (@gspathik) 's Twitter Profile Photo

७२ बर्ष देखि चलिरहेको युरोपको दबदबा के आज तोडिन्छ त ??? #तोड्नुपर्छ । नोट - ७२ बर्ष भनेको बुझिएन भने हिजोको स्टाटस पढ्नुहोला है ।😍😍😍 #worldcup2022qatar

Ghanashyam pathik (@gspathik) 's Twitter Profile Photo

कवि हुनु बैंशको उत्ताउलोपन हो भने कपाल पालेर उन्मुक्त हाँस्नु के हो ?😍😍😍😍 - नितान्त मेरो कुरो ।❤️❤️ नोट - गाउँ खाने कथा नि यसो ।😆😆

कवि हुनु बैंशको उत्ताउलोपन हो भने कपाल पालेर उन्मुक्त हाँस्नु के हो ?😍😍😍😍
- नितान्त मेरो कुरो ।❤️❤️
नोट - गाउँ खाने कथा नि यसो ।😆😆
Ghanashyam pathik (@gspathik) 's Twitter Profile Photo

मैले त्यही भएर science पढेको ।। मैले त्यही भएर political science नपढेको ।। 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

Ghanashyam pathik (@gspathik) 's Twitter Profile Photo

जम्मा दुईवटा प्रेम - पत्र लेखिएछ जिन्नगीमा । 😍😍 एउटाले चै "मैले बिहे गरे नि तिम्ले लेखिदिएको चिठीले" भन्यो, अर्को थाहा छैन ।😍😍😍

जम्मा दुईवटा प्रेम - पत्र लेखिएछ जिन्नगीमा । 😍😍
एउटाले चै "मैले बिहे गरे नि तिम्ले लेखिदिएको चिठीले" भन्यो, अर्को थाहा छैन ।😍😍😍
Ghanashyam pathik (@gspathik) 's Twitter Profile Photo

U19 नेपाली कृकेट टिम 2024 को विश्वकप कृकेटमा पुगेको छ । बधाई नेपाली टिम ।❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Nepal 191/ 10 UAE 184 /10 Hurreyyyyyyyy......

Ghanashyam pathik (@gspathik) 's Twitter Profile Photo

यहाँ भन्दा धेरै के खुशी हुनु है ।🤣🤣🤣😍😍😍😍😍😍😍😍😍😍😍😀😍 बिश्व खुशी दिवसको शुभकामना ।

यहाँ भन्दा धेरै के खुशी हुनु है ।🤣🤣🤣😍😍😍😍😍😍😍😍😍😍😍😀😍
बिश्व खुशी दिवसको शुभकामना ।
Ghanashyam pathik (@gspathik) 's Twitter Profile Photo

निकै बौध्दिक जस्तो लाग्थ्यो वहॅा त, कस्ता शब्द लेख्न हुन्छ / हुन्न भन्ने समेत ज्ञान नभएका बरिष्ठ पर्नु भएछ ।

Ghanashyam pathik (@gspathik) 's Twitter Profile Photo

अन्तत : नामुद पत्रकार महोदयहरु पनि धमाधम आफ्नो धोति खोल्दैछन् । सति प्रथा ब्युझाउदैछन् ।

Ghanashyam pathik (@gspathik) 's Twitter Profile Photo

हैन , सबै क्लासमेटका ( स्कुलका) छोराछोरीहरुले SEE पास गरेर बधाई थापिरहेका छन्।मेरो छोरो भर्खर कक्षा १ मा पढ्दैछ । म कुन कक्षामा फेल भए ?? 😍😍😍🤪🤪🤪🤪🤪

Ghanashyam pathik (@gspathik) 's Twitter Profile Photo

कानमा लगाउने ठेडी (Airpods ) किनियो । अब मजाले तीजका गीत सुन्ने हो । 😍😍🤪🤪 प्यार से बोलो ना ! राधे राधे 🙏🙏🙏

कानमा लगाउने ठेडी (Airpods ) किनियो । 
अब मजाले तीजका गीत सुन्ने हो । 
😍😍🤪🤪
प्यार से बोलो ना !
राधे राधे 🙏🙏🙏
Ghanashyam pathik (@gspathik) 's Twitter Profile Photo

नेपाली गजल गायनको स्वर्ण दशकमा अनाम मण्डलीद्धारा भव्य गजल गायनको शुरुवात radioaaha.com/content/5299?f…