Govinda Raj Thegim(सन्तु)🇳🇵🏔️राजपा (@grthegim7) 's Twitter Profile
Govinda Raj Thegim(सन्तु)🇳🇵🏔️राजपा

@grthegim7

आमा बुबालाई बिर्सिएर ईश्वरलाई सम्झिन सकिन्न!
Interested in
FCTLP. SDC Putalisadak, Kathmandu.
LemonTeaLover.

ID: 1251723070202507265

calendar_today19-04-2020 04:04:06

3,3K Tweet

739 Followers

80 Following

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

सुशिला जी... तपाइँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजिनामा दिनुस् ! म गर्छु उनीहरुको माग पूरा एक एक गरेर !

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

‘प्रधानमन्त्रीको लिखित आदेश आए मात्रै ओलीविरुद्ध जाहेरी दर्ता’ #NagarikNews #KPSharmaOli nagariknews.nagariknetwork.com/politics/a-com…

Nepal Rastra Bank (@nepalrastrabank) 's Twitter Profile Photo

अनलाइन (online) दरखास्त फारमको अपुग कागजातसम्बन्धी सूचना (२०८२/०९/२३) । nrb.org.np/contents/uploa…

अनलाइन (online) दरखास्त फारमको अपुग कागजातसम्बन्धी सूचना (२०८२/०९/२३) ।
nrb.org.np/contents/uploa…
Govinda Raj Thegim(सन्तु)🇳🇵🏔️राजपा (@grthegim7) 's Twitter Profile Photo

मान्छेहरूले मरेपछि मात्रै भन्ने गर्छन् ला मरेछ बिचरा! तर यो कहिल्यै भन्दैनन् की ऊ कसरी बाँचिरहेको थियो। शुभ दिन!☕🌄

Govinda Raj Thegim(सन्तु)🇳🇵🏔️राजपा (@grthegim7) 's Twitter Profile Photo

आफूलाई मन पर्ने मान्छेलाई समर्थन गर्नु राम्रो हो, तर मन नपरेको मान्छेलाई चाहिँ पाईला पाईलामा बिरोध गर्नु राम्रो होइन, र यस्तो नियत एक शिक्षित, विवेकी, र सभ्य नागरिकले कहिल्यै गर्न सक्दैन।

Govinda Raj Thegim(सन्तु)🇳🇵🏔️राजपा (@grthegim7) 's Twitter Profile Photo

सदनमा मात्रै हो एमाले, माओवादी, कांग्रेसको अल्पमत, सदन बाहिर र सडकमा भने यी शक्तिलाई चलाउनु भनेको द्वन्द निम्त्याउनु हो, सहकार्यमा जोड दिऔँ, सबैको भलो हुनेछ।