Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
@grpokharel
Fmr VC, National Planning Commission, Central Committe Member of NC! निरपेक्षो निर्विकारो निर्भर: शीतालाशय:। अगाधबुद्दिरक्षुब्धो भव चिन्मात्रवासना:।❤️Flensburg
ID: 2161774337
31-10-2013 12:23:50
10,10K Tweet
37,37K Followers
1,1K Following
लुम्बिनी प्रदेशले ३-४ वर्ष अगाडि खरिद गरि स्थानीयतहलाई दिएको X-Ray Machine पुरानो Model रहेछ, मर्मत गर्न गाह्रो छ। यस्ता खरिदलाई पनि #CIAA ले हेर्ला कि ? Bishwa Prakash शर्मा Manish Jha Yogesh Bhattarai 🙏
३४४+५१ : “गिरीबन्धु जग्गा चलखेल प्रकरणमा २०५२ देखि २०७८ सम्म सबैभन्दा सहयोगी र अग्रगामी पार्टी हो- माले-एमाले! त्यसमा पनि पछिल्लो दोहन र नीतिगत अपचलनमा गिरीबन्धुका साक्षी-सहयोगी हुन्- प्रम ओली !!” Ukaalo Gagan Thapa Bishwa Prakash शर्मा Ramhari Khatiwada ** m.youtube.com/watch?v=SHggEz…
All animals r equal,but some r more equal than others.संबैधानिक आयोग,स्वतन्त्र निकाय र राज्यका अंगमा राजनीतिक हस्तक्षेप र आर्थिक सेटिंग छ भन्ने नागरिकको गुनासो छ।यी संस्था र ब्यक्तिले नै ईमान छोडे पछि समाज ब्यथिति तिर जान्छ,देश नबन्ने पाप यिनलाई पनि लाग्छ onlinekhabar.com/2024/09/1534906