Dulal (@govinda_dulal2) 's Twitter Profile
Dulal

@govinda_dulal2

राम्रो लाई प्रोत्सान गरौ , गलत लाई बहिष्कार गरौ 🙏

ID: 1578052117951959040

calendar_today06-10-2022 15:58:57

117 Tweet

292 Takipçi

496 Takip Edilen

Dulal (@govinda_dulal2) 's Twitter Profile Photo

प्रधानमन्त्री प्रचण्ड लाई भारत मा यसरि स्वागत गरियो

Ravi lamichhane (@ravilam15346384) 's Twitter Profile Photo

योग्य हुदापनि अनागरिक हुन वाध्य कयौं पीडित नेपालीहरुले नागरिकताको अधिकार प्राप्त गर्नु पर्छ भन्ने कुरामा हाम्रो कहिल्यै बिमती थिएन,छैन।र हामी नेपाली महिलाहरुलाई "पतिको पहिचान नखुलेको" लेख्नु पर्ने अपमानजनक प्रावधानको विपक्षमा छौं। मेरो भनाइ र पार्टीको विज्ञप्ति पुरै हेरिदिनु होला

गत वर्ष आज कै दिन संचारकर्म बाट बिदा लिएको थिएं। केही हिजोका केही भोलीका कुरा आज शेयर गर्न मन लाग्यो।

पानी आयो...... चितवन् -  २ अन्तर्गत रामनगर, ठिमुरा, देवघाट, जुगेडि,भतेरिका स्थानीयका लागि पानी आयो त्यो पनि  घोषणा गरे अनुसार १०० दिन नपुग्दै।  औपचारिक उद्घाटन भोलि। ७.५ किलोमीटर टाढाको खोलाबाट पानी ल्याउन निरन्तर श्रमदान गर्नु हुने सम्पुर्णको जय होस्।

Dulal (@govinda_dulal2) 's Twitter Profile Photo

गाडीमा झुक्किएर महिला सिटमा बस्न पुगेछु,पछाडी पढेकी महिला रेछिन,जुरुक्कै उठेर पाखुरा सुर्किएर तँलाई बजिए,हेर्दै चोर जस्तो महिला सिट भनेर जान्दाजान्दै बस्छस भन्दै चुटन आइन,गलत भयो भन्दाभन्दै पनि छोडिनन!लाज भयो गाडीबाट ओर्लिए!यो महिला अधिकार भनेको पुरुषलाई गाली गर्ने अधिकार रेछ!

Ravi lamichhane (@ravilam15346384) 's Twitter Profile Photo

को कस्ले चिन्नुहुन्छ भन्नुस त, असार 15 मा जादै हुनु हुन्छ

को कस्ले चिन्नुहुन्छ भन्नुस त,  असार 15 मा जादै हुनु हुन्छ
Dulal (@govinda_dulal2) 's Twitter Profile Photo

देखेर पनि नदेखे जस्तो र थाहा नभए जस्तो गरौ है अन्ध भक्त हरु, भोलि हामि ले अझै गुणागान गाउनु पर्छ 😡😡

देखेर पनि नदेखे जस्तो र थाहा नभए जस्तो गरौ है अन्ध भक्त हरु, भोलि हामि ले अझै गुणागान गाउनु पर्छ 😡😡
Ravi lamichhane (@ravilam15346384) 's Twitter Profile Photo

घण्टि बोक्दैमा रास्वपा हुदैन, घण्टि बोक्नु भनेको देशको जिम्मेवारि बोक्नु हो

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

हिजो बोलिएका शब्दहरु तोडमोड विना जस्ताको तस्तै यस्ता थिए... फेरी पनि मेरा कुनै अभिव्यक्तिले या तोड मोड गरी रखिएको भिडियोले पनि कसैको मनोभावनमा ठेस पुगेको भए माफी माग्दै आदरणिय सीता दाहाल प्रति भावपूर्ण श्रद्दान्जली पुन अर्पण गर्न चाहन्छु|

Ravi lamichhane (@ravilam15346384) 's Twitter Profile Photo

संचारकर्मी हुदा देखि लडेको एउटा लडाइलाई सार्थक बनाउने कार्यको एउटा सहयोगी बन्न पाइएकोमा गौरवान्वित महशुस भएको छ। मिटर ब्याजी विरुद्धको लडाइले टेलिभिजन बाट सदन सम्म ल्यायो। मिटर ब्याजी विरुद्धको बिधेयक संसदबाट भर्खरै पारित भएको छ। यसको सफल कार्यान्वयन होस्, पीडितलाई न्याय मिलोस्।

Ravi lamichhane (@ravilam15346384) 's Twitter Profile Photo

रास्वपा सांसद सोबिता गौतमलाई One Young Worldले ‘One Young World Politician of the Year’ अवार्डबाट सम्मान गरेको छ । आफ्नो राजनीतिक यात्राको सुरुवात मै यस खालको अन्तर्राष्ट्रिय मूल्याङ्कन र सम्मान पाउनु हामी सबै रास्वपा परिवारका लागि गर्वको कुरा हो।

यो कुन बिषय मा बोलियो थाहा भएन, तर सुन्दा सबै लाई नराम्रो चाहि हुन्छ ।

Ravi lamichhane (@ravilam15346384) 's Twitter Profile Photo

घृणा लाग्छ नेपाली समाजको चरित्र देख्दा। तिमी लड्यौ भने मजाक उडाउँछ। तिमी उठ्यौ र आफ्नै खुट्टामा उभियौ भने ईर्ष्याले जल्छ। आज “असफलताको कथा हेरें।” हिजो कथित उपल्लो जातकाले दलितको घर भत्काईदिएको खबर पढें। बाख्राको खोरमा आगो लगाईदिएको र माछाको पोखरीमा बिष हालिदिएको घटना पनि छ

Ravi lamichhane (@ravilam15346384) 's Twitter Profile Photo

अहिलेकालागि यी  रोजगारी खोजीएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौं। मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुदैछ। बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिन भरी  विभिन्न कार्यक्रम मार्फत जानकारी दिदैछु। भोलि दिन भरी मलाई फेसबुकमा  फलो गरिदिनु होला।

१) आधिकारिक रुपमा संसद सुचारु गरिदिनु हुन सभामुखज्युमा अनुरोध गर्यौं। २) संसद अबरुद्ध भएको दिनको तलब/ भत्ता/ सुबिधा फिर्ता गर्ने ब्यवस्था मिलाइदिन हुन अनुरोध गर्यौं।

१) आधिकारिक रुपमा संसद सुचारु गरिदिनु हुन सभामुखज्युमा अनुरोध गर्यौं।
२) संसद अबरुद्ध भएको दिनको तलब/ भत्ता/ सुबिधा फिर्ता गर्ने ब्यवस्था मिलाइदिन हुन अनुरोध गर्यौं।