🇳🇵भिखारी🇳🇵 (@goutamapawan) 's Twitter Profile
🇳🇵भिखारी🇳🇵

@goutamapawan

waiting for a innocent face but wild brain girlfriend also beautiful

ID: 3368897600

calendar_today28-08-2015 09:05:51

878 Tweet

6,6K Followers

6,6K Following

🇳🇵भिखारी🇳🇵 (@goutamapawan) 's Twitter Profile Photo

उनी हिरा जस्ती म कोइला, रुप मिलेन म दौरा, उनी मिनिस्कट्मा , लुक मिलेन घुम्न जाम मुस्ताङ भनेर राजी त गराए हात पर्यो सुपर स्पेलेन्डर , डुक मिलेन ।। आखिर मा दिन आउने कहिले ?? 😏😂😂

🇳🇵भिखारी🇳🇵 (@goutamapawan) 's Twitter Profile Photo

बुझिएन तिम्रो नजरको ईसारा केहि बोल बिन्ती लगाउ किनारा यसो के हेरेथे चिरामा चिरीए नजर हो कि तिम्रो करैती र आरा बुझिएन तिम्रो नजरको ईसारा केहि बोल बिन्ती लगाउ किनारा

🇳🇵भिखारी🇳🇵 (@goutamapawan) 's Twitter Profile Photo

भन्दै हिडछै रै तिमी मैल भुलिसके उसलाई तिम्रो सहरमा। । लग्थो तिम्रो बोली मीठो मिसिएछै त्यो नि जहरमा। ।। प्रस्ताप आफै राखेकी थियौ तिमीले नजर जुधाएथे मैले तिमरै कहरमा । पयास गर्ने छु म पनि अब यहा बाच्नलाई म आफ्नै रहरमा ।।

🇳🇵भिखारी🇳🇵 (@goutamapawan) 's Twitter Profile Photo

समयले अनगिन्ति घाउ दिएर जान्छ । फरक यत्ति हो कुनै घाउको मलम हुन्छ अनि, कुनै घाउ सहने चलन हुन्छ,

🇳🇵भिखारी🇳🇵 (@goutamapawan) 's Twitter Profile Photo

आशु आएमा तिमीले आफै पुछ्नु कोही पुछ्न आएमा व्यापार गर्छन ।

🇳🇵भिखारी🇳🇵 (@goutamapawan) 's Twitter Profile Photo

त्ही दिन देखी हो मेरा आँसुहरु निशब्द अडिग रहेका‌ नयन मै अनी मुस्कान हराएको जब तिमिले म तेरो‌ personal property थिईन भनेर भन्दै थियो ।

🇳🇵भिखारी🇳🇵 (@goutamapawan) 's Twitter Profile Photo

सधै एस्तो खवर सुन्न काहाॅ पाहिछ हजुर । बधाई त दिनै पयो नि हजुर । बदाई छ है हजुर लाई

🇳🇵भिखारी🇳🇵 (@goutamapawan) 's Twitter Profile Photo

भयो अब छोडी दिनुस बाटो हेर्न महोदय म फेरी हिडने छैन त्यो बाटो ।

🇳🇵भिखारी🇳🇵 (@goutamapawan) 's Twitter Profile Photo

अजिव नाता छ तिम्रो र यो रक्सीको सम्झन्छु तिमीलाई त पिउछु रक्सी पिउछु रक्सी त सम्झन्छु तिमीलाई।

🇳🇵भिखारी🇳🇵 (@goutamapawan) 's Twitter Profile Photo

नेता बिदेश जान्छन् भैंसी लिएर आउँछन्, जनता बिदेश जान्छन् सुन लिएर आउँछन्।। यस्तै चल्दैछ देशमा

🇳🇵भिखारी🇳🇵 (@goutamapawan) 's Twitter Profile Photo

रिगलको कैद मिनाहा बदर हुनुले तिमी राष्ट्रपतिको लायक छैनौ भन्ने जनाउँछ, कि न्यायधीशलाई महाअभियोग लगाउ कि तत्काल राजीनामा देउ ।।

🇳🇵भिखारी🇳🇵 (@goutamapawan) 's Twitter Profile Photo

आफ्नो हालत बहुत नाजुक छ, गर्हशान्ति गराउनु पर्ने भएको छ, तर विडम्बना बाउ कट्टर कम्युनिस्ट परे।

🇳🇵भिखारी🇳🇵 (@goutamapawan) 's Twitter Profile Photo

जाबो दुर्गा प्रसाईको योजना सम्म खोज्न नसक्ने C.I.B प्रमुखको योग्यताको परीक्षण गर सरकार ।।

🇳🇵भिखारी🇳🇵 (@goutamapawan) 's Twitter Profile Photo

To make the strong economy govn or insurance company should insure the debt of public at low insurance premium Let the citizen can spend as their wish inside the country The govn../insurance com. will be in the highest earnings company in the world #economic_boost #Business

🇳🇵भिखारी🇳🇵 (@goutamapawan) 's Twitter Profile Photo

बलियो अर्थतन्त्र बनाउन । सरकार वा बीमा कम्पनीले कम बीमा शुल्कमा जनताको ऋणको बीमा गर्नुपर्छ । नागरिकले आफ्नो इच्छा अनुसार देशभित्र खर्च गर्न पाऊन् त्यो सरकार वा बीमा कम्पनी संसारको सबैभन्दा धेरै कमाउने कम्पनीमा हुनेछ । #economic_boost #Business