gorkhali (@gorkhali_07) 's Twitter Profile
gorkhali

@gorkhali_07

#Civil_Engineer

ID: 791126764219166720

calendar_today26-10-2016 03:58:13

632 Tweet

4,4K Followers

137 Following

ण्याणी (@_jan_twenty) 's Twitter Profile Photo

थाहा छ मलाइ तिमीलाई मनपराउने को भिड एकदम लामो छ तर पनि गुनासो छैन मलाइ किनकि माया गर्नेको भिडमा त् म एक्लैले राज गरेको छु 😊😊

gorkhali (@gorkhali_07) 's Twitter Profile Photo

घमन्ड तब आउँछ जब लाग्छ हाम्ले केइ गरेका छौ, अनि सम्मान तब आउँछ जब दुनियालाइ लाग्छ कि हाम्ले केइ गरेका छौ !

gorkhali (@gorkhali_07) 's Twitter Profile Photo

माया र भरोसा सकेसम्म गुम्न नदिनुस्, किनकि माया हरेकसंग हुँदैन अनि भरोसा सबैमाथी गरिदैंन।

ण्याणी (@_jan_twenty) 's Twitter Profile Photo

कुन माया सदर भो ? मेरो माया बदर भो मैले देको माया भन्दा जाली माया कदर भो 😌😌

gorkhali (@gorkhali_07) 's Twitter Profile Photo

अरुलाई नराम्रो गर्नु भनेको आकाश तिर फर्केर थुक्नु जस्तै हो जुन थुक ढिलो चाडो आफ्नै मुहारमा फर्किन्छ।।।

gorkhali (@gorkhali_07) 's Twitter Profile Photo

आफ्नो मनलाई फकाउन र बुझाउन सक्ने मान्छे नै संसारमा धेरै खुशी हुनसक्छन !!!