Gopal Ghimire (@gopalgh25239722) 's Twitter Profile
Gopal Ghimire

@gopalgh25239722

ID: 1275721178817200130

calendar_today24-06-2020 09:23:49

44 Tweet

1,1K Takipçi

969 Takip Edilen

Gopal Ghimire (@gopalgh25239722) 's Twitter Profile Photo

ओ गड नेपाली टिमले राम्रो खेल्नुपर्छ सधै भारतले नै जित्नुपर्छ भन्ने छ र??

Gopal Ghimire (@gopalgh25239722) 's Twitter Profile Photo

हार स्वीकार गर्न अझै पनि लगेको थिएन के गर्नु उपबिजेतामा चित्त बुझाउनु पर्यो

Gopal Ghimire (@gopalgh25239722) 's Twitter Profile Photo

नेपाली किसानले धानबाली भित्राउने बेला परेको बर्षाले निकै क्षती पुर्याएको हुदा तपाईंको नजिकै कोहि कसैलाई बिपत्ति परेको छ भने सहयोग गरिदिन हार्दिक अपिल गर्दछु

Gopal Ghimire (@gopalgh25239722) 's Twitter Profile Photo

२०७९ को सुभदिपावलिको अवसरमा सम्पुर्ण नेपाली आमाबाबु दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय सुभकामना

Gopal Ghimire (@gopalgh25239722) 's Twitter Profile Photo

छठ पर्बको सम्पुर्ण तराईबासी तथा नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीमा सुभकामना छ।

Gopal Ghimire (@gopalgh25239722) 's Twitter Profile Photo

कतिपय मुस्कान अरुलाइ देखाउनको निम्ति हुदारहेछन जुन एकदमै कृत्रिम देखिने र नसुहाउने

Gopal Ghimire (@gopalgh25239722) 's Twitter Profile Photo

Asian Central zone volleyball(ACV) को बिजेता नेपाली महिला रास्ट्रिय टोलिलाई हार्दिक बधाई छ

Ain Mahar (@ain34562) 's Twitter Profile Photo

संसद निकम्मा भैसक्यो । अदालतले आफ्नो गरिमा गुमाइसक्यो ।मन्त्री हिंसा भड्काउने अभिब्यक्ती दिंदै हिड्छन । लुपुकेकमा भारतले बाटो बनाइरहेको छ । २४ लाख डोज खोप गायब । चुनाव अनिश्चित भैसक्यो। कोरोना दिनमा १२ हजार भन्दा बढिलाई संक्रमण भैरहेको छ। अग्रगामी सरकारको चमत्कार !!

Gopal Ghimire (@gopalgh25239722) 's Twitter Profile Photo

नेकपा एमाले श्रदेय अध्यक्ष राजनेता आदरणीय पिता केपि ओलि र माता राधिका शाक्य कोरोना पोजेटिभ भएकोमा शिघ्र स्वास्थ लाभको कामना

नेकपा एमाले का सम्पुर्ण उम्मेदवार हरुलाइ आज हुन गैरहेको रास्ट्रिय सभा निर्बाचनमा बिजयको हार्दिक सुभकामना छ

Gopal Ghimire (@gopalgh25239722) 's Twitter Profile Photo

आज माघ १६ गते अर्थात सहिद दिवस ज्ञात अज्ञात सहिद हरुप्रती हार्दिक श्रद्धा सुमन

Gopal Ghimire (@gopalgh25239722) 's Twitter Profile Photo

नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर मा नेकपा एमालेले तुलसी लाल स्मृति प्रतिष्ठान मा आफ्नो चुनावी घँषणा पत्र सार्बजनिक गरेको छ संगसङै नया पार्टी कार्यलय उद्घाटन गर्दाको क्षण च्यासल ललितपुर

नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर मा नेकपा एमालेले  तुलसी लाल स्मृति प्रतिष्ठान मा आफ्नो चुनावी घँषणा पत्र सार्बजनिक गरेको छ संगसङै नया पार्टी कार्यलय उद्घाटन गर्दाको क्षण
च्यासल ललितपुर
Gopal Ghimire (@gopalgh25239722) 's Twitter Profile Photo

नालायक सरकार को चर्को मुल्य वृद्धिले गरिब जनता मारमा पार्ने काम भएकाले अबिलम्ब मूल्य वृद्धि फिर्ता गर

मदन जयन्तीको अवसरमा अनेरास्ववियु ले आयोजना गरेको जनप्रतिनिधि सम्मानित कार्यक्रमका बीच