Gopal bohara (@gopalbo23) 's Twitter Profile
Gopal bohara

@gopalbo23

फुटेको ऐना हेर्न न दिएर के गर्छौ ,आमा भाग्य फुटेको जुनसुकै ऐनामा नि देखिदो रहेछ आमा!!

ID: 1548607448251977729

calendar_today17-07-2022 09:56:25

4 Tweet

253 Followers

374 Following

Gopal bohara (@gopalbo23) 's Twitter Profile Photo

आमा तपाईं भरिया भएर मलाई सहरिया त बनाउनु भयो तर एउटा कुरा नि "आमा"सहर अनि रहर उस्तै रहेछ "पैसा "हुनेलाई मात्र रमाइलो 😪😭 #शुभ_साझ🥀😍

Gopal bohara (@gopalbo23) 's Twitter Profile Photo

समाज त पर्को कुरा हो , कम्जोर भएपछि यहाँ आफ्नै आफ्न्तहरुले कुरा काटन थाल्छन् 🥀🥀✍️💔😪#शुभ_रात्रि 😴😍

Gopal bohara (@gopalbo23) 's Twitter Profile Photo

धन र रुपको के घमण्ड गर्छौ ,नाङ्गै आको नाङ्गै जाने हो ,बस दुई "छाक" खान पुगोस् जिन्दगी आरामले चल्छ .....😍 #शुभा_रात्रि😍😍

Gopal bohara (@gopalbo23) 's Twitter Profile Photo

सबै दिदि,बहिनि, आमा र नेपाली नारी हरु लाई हरितलिका तीज को हार्दिक शुभकामना ।🙏😍