अधिकारि (@good35819506) 's Twitter Profile
अधिकारि

@good35819506

ID: 1171449395922915329

calendar_today10-09-2019 15:44:48

34 Tweet

107 Followers

257 Following

अधिकारि (@good35819506) 's Twitter Profile Photo

💓Love शब्द मा नि जादू छ। 👉तेहि भएर होला साथि को girlfriend को नि माया लाग्छ मलाई !!!😄😄😕

अधिकारि (@good35819506) 's Twitter Profile Photo

गौदान गरेर पैसो दिदा घरपरिवारका सबै सदस्यले छोयर दिय जस्तै राहत दियको 5 किलो समानलाई पनि 8/10 जनाले छोयर दिनुपर्ने कारण के रहेछ ?

अधिकारि (@good35819506) 's Twitter Profile Photo

त्यसका बुबाको सम्पती दान दियको जस्तो राज्यको सहयोग दिदा पनि गौदान दिय जस्तो ।

अधिकारि (@good35819506) 's Twitter Profile Photo

“काेदाे राेप्दा लाएकाे पिरति, छुट्याे ताेरी फुल्ने बेलामा” जस्ताे नहाेस, बिपतकाे बेला छ । जुटे चङ्गामा फुटे गंगामा हुन्छ नि ?

अधिकारि (@good35819506) 's Twitter Profile Photo

मलाई पनि कोरोना कोषमा रु २५ लाख सहयोग दिम दिम लागेको छ।केही सल्लाहा सुझाव पाऊँन

अधिकारि (@good35819506) 's Twitter Profile Photo

गुण्डागर्दि को शैलि मा पैसा फिर्ता लिनु भाग्य न्यौपाने को ठुलो गल्ति हो,

अधिकारि (@good35819506) 's Twitter Profile Photo

यो मङ्सिरमै गर्नु पर्यो भनेर आको अर्कैले गर्देछ थुइक्क

अधिकारि (@good35819506) 's Twitter Profile Photo

मेलम्ची को पानी आको दिन दिप जलन किन गरियेन मूर्ख हरु

N@reshᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@nareshadh977) 's Twitter Profile Photo

रुरु भन्ने जात घरका सदस्यहरु मिलेर १० जना बाट भर्दा एक जनालाइ नि परेन 😪

अधिकारि (@good35819506) 's Twitter Profile Photo

म घमण्ड हरुलाइ सपथ सिकाउछु भन्न खोजेको नराम्रो होइन

म घमण्ड हरुलाइ सपथ सिकाउछु 
भन्न खोजेको नराम्रो होइन