Goma giri🇳🇵 (@gomagiri8) 's Twitter Profile
Goma giri🇳🇵

@gomagiri8

पहिला आफू बदलौ
अनि पछि देश बदलौ🇳🇵🙏🇳🇵

ID: 1415921187411038208

linkhttps://www.facebook.com/goma.giri.9843 calendar_today16-07-2021 06:28:47

313 Tweet

339 Followers

50 Following

Goma giri🇳🇵 (@gomagiri8) 's Twitter Profile Photo

कति सपना अधुरा छन् कति सपना टुटिसके तर पनि थोरै आशाहरु साथ चल्दैछ जिन्दगी !! #शुभरात्री

Goma giri🇳🇵 (@gomagiri8) 's Twitter Profile Photo

आमा हेर्नुहोस् म कति अभागी रैछु हरेक काम गर्छु तर कहिल्यै सफलता पाउन सकिन ..!😔😔 #शुभबिहानी ☺️

Goma giri🇳🇵 (@gomagiri8) 's Twitter Profile Photo

निस्वार्थ माया त आमाले मात्रै गर्छिन यहाँ अरु त सबै स्वार्थ हुने रैछ यहाँ

Goma giri🇳🇵 (@gomagiri8) 's Twitter Profile Photo

मृत्युले कुनै फुर्सत हेर्दैन प्रिय तर तिमीलाई त म संग बोल्ने समय पनि छैन 🤔🤔

Hritik Bohara (@hritik_bohara) 's Twitter Profile Photo

सम्झेर फेरि न आउनु है। तिमीसँगको मेरो भविष्य नत सुहाउँदो हुनेछ नत टिकाउ !

Goma Giri (@goomeea) 's Twitter Profile Photo

तिमिलाइ के थाहा , पानीजस्तै देखिने आशुले पनि आगोले जस्तै पोल्छ भनेर 😫

Goma giri🇳🇵 (@gomagiri8) 's Twitter Profile Photo

बिस्तारै बिस्तारै सबै कुरा परिवर्तन हुने रैछ , कहिले मान्छे त कहिले सम्बन्ध ..!

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

भरोसा गर‌ परिस्थिति जस्तो आए पनि तिम्रो साथ कहिल्यै छोड्ने छैन्।🤍

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

स्थिति र परिस्थिति जस्तो सुकै होस अनुशासन र लगनशीलता भने सधै एउटै अनि उस्तै हुनपर्छ जिन्दगीमा !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Goma giri🇳🇵 (@gomagiri8) 's Twitter Profile Photo

कति आतुर छन् यी आँखा अनि पैतलाहरु एउटा सफलता देख्न र अर्को गन्तब्य टेक्न❤️

Goma giri🇳🇵 (@gomagiri8) 's Twitter Profile Photo

म तेहि आफन्तीको लागि दुनियाँ संग लड्दै हिड्छु, तर तेहि आफन्तीहरुले नै मलाई लडाउँन खोज्छन् .....!

Goma giri🇳🇵 (@gomagiri8) 's Twitter Profile Photo

बिना उद्देश्य आएको थिए यो धर्तिमा बस एउटा कात्रो को लागि संघर्ष गर्दै छु। 😔

Goma giri🇳🇵 (@gomagiri8) 's Twitter Profile Photo

रहरका केही हिस्सा काटौती गरेर, बाध्यता टालटुल गर्नु नै जिन्दगी हो😌💔

Goma giri🇳🇵 (@gomagiri8) 's Twitter Profile Photo

सफल भए सुनाउला !! एकचोटी फुल्न लाई कति पटक भाचिएको छु भनेर !!❤️‍🩹

Goma giri🇳🇵 (@gomagiri8) 's Twitter Profile Photo

नेपालको आशा अनि भरोसा ❤️ हार्दिक बधाई तथा शुभकामना , नेपालको पहिलो महिला प्रधानमन्त्री ।❤️🇳🇵 शुसिला कार्की ज्यु लाई ...!🙏

नेपालको आशा अनि भरोसा ❤️
हार्दिक बधाई तथा शुभकामना ,
नेपालको पहिलो महिला प्रधानमन्त्री ।❤️🇳🇵
शुसिला कार्की ज्यु लाई ...!🙏
Goma giri🇳🇵 (@gomagiri8) 's Twitter Profile Photo

आब पनि एमाले, कांग्रेस भन्दै हिड्नेहरु खानाको साटो गु खाए हुन्छ 🙏

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

मलाई हिम्मतको पाठ नसिकाउ, आँखामा टिलपिल भएको आँसुलाई पनि लुकाएर मुस्कुराई दिने गर्छु म!!😺💗

Goma giri🇳🇵 (@gomagiri8) 's Twitter Profile Photo

दुनियाँ को स्यावासी चाहिदैन मलाई, मलाई त मैले पुजेको मन्दिर को आर्शिवाद भए पुग्छ ...! (आमा ♥️)

Goma giri🇳🇵 (@gomagiri8) 's Twitter Profile Photo

के चाहिन्छ भनेर नसोध बस् परिवारको जिन्दगी सहज होस त्यति भए पुग्छ।😥❤️