Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile
Gobinda Chhantyal

@gobinda6ntyal

Activist specially indigenous by heart ! Researcher by profession ! Former Vice-Chairperson, NEFIN ! Co-Founder, Indigenous without Borders (IwB)

ID: 845154770

calendar_today25-09-2012 08:55:47

5,5K Tweet

1,1K Takipçi

4,4K Takip Edilen

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

निसीभुजी र तमान क्षेत्रमा मगर, थकाली र छन्त्यालको घना बस्तीमा भेडाच्यांग्राको ऊन, भांगो र पुवा (अल्लो)को धागोबाट उत्पादित भांग्रा, कछाड, हर्दुला, घुम-काम्लो, राडी-पाखीलाई प्रयोग गर्ने चलनलाई जातीय-सांस्कृतिक रूपमा रैथाने पहिचान मानिन्छ। Himal Khabar himalkhabar.com/144430/dhorpat…

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

बाहुनको हलो ‘विद्रोह’...हलो विद्रोह पनि हुनसक्छ नि... @Dhorpatan Khabarhub Baral Arune khabarhub.com/2025/07/801079/

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

Documenting Dhorpatan : This volume epitomizes the indigenous efforts at writing the local history. The Rising Nepal Online Thank you Mukti Rijal sir for review🙏 UjirMagar risingnepaldaily.com/news/63489

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

कार्लमार्क्सले सबथोक भनेका थिए रेन्त- जाबो नाथे सदस्यता नवीकरण😝

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

खगेन्द्रजङ गुरुङ : तमुवान स्थापना गर्न कम्युनिष्टसँग मिलेर सशस्त्र क्रान्ति चाहन्थे #KhagendrajungGurung Onlinekhabar Jhalak Subedi onlinekhabar.com/2025/06/171153…

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

आदिवासी सर झुका सकता है, वो भी केवल सम्मान में लेकिन जब बात अन्याय के खिलाफ खड़े होने की हो, तो वही सिर गर्व से कट सकता है, पर झुक नहीं सकता Hansraj Meena Hemant Soren Jharkhand Mukti Morcha

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

विश्लेषक श्याम श्रेष्ठले काङ्ग्रेस, एमाले, माओवादीको तुलनात्मक अध्ययनकेन्द्रित भएर पहिचानको मुद्दा- कसले छोड्यो, कसले बोक्दैछ? लेख्छन्- जति छेके पनि उत्पीडित र सीमान्तीकृत समुदायको पहिचानलाई सम्पूर्णतामा स्विकार्न ढिलो छिटो शासक वर्ग बाध्य हुनेछ Shyam Shrestha bampanththeleft.com/2025/07/10/543…

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

#कमल_मादेन जीले संविधान, कानून, अदालतको नजीर, प्रभाव मूल्याङ्कन अपुरो अध्ययन, संघ-प्रदेश-स्थानीय सरकारको दलालीकरण, नाफा कमाउने पाथीभरा प्रालिको सेटिङलगायत मुक्कुमलुङमा (रज्जुमार्ग)केबलकारबारे गहिरो अध्ययन र विश्लेषणसहितको (आ)लेख Kamal Maden Himal Khabar himalkhabar.com/144551/Pathiva…

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

राजनीतिमा उदाएका छन्, नयाँनयाँ पात्र, तर उदाएको छैन नयाँ सोच । जग्गा, सेयर, हुन्डी, शिक्षा र मान्छेका दलालहरू राजनीतिमा हात मार्न आउँछन्, परिवर्तनको नेतृत्व गर्दैनन् । उथलपुथल नयाँ परिकल्पना र वैचारिकीसहितको सक्रियताबाट आउँछ । 𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 Kantipur ekantipur.com/opinion/2025/0…

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

आफ्नो अन्तस्करणको आदेश मानेरआफ्नै सर्तमा, आफ्नै सुरले, ढंगले वा बेढंगले, आफ्नै रोजाइको जीवन बाँचिरहेका Khagendra Sangroula #खगेन दाइलाई अबिच्युअरी लेख्न लाउने वा स्वविवेकले लेख्ने दुबैले गर्न खोजेका अलौकिक कार्यकारिणी🤔 Kantipur Deepak Sapkota #Koseli ekantipur.com/koseli/2025/07…

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

तपास घाँ - घाँसपात गज्जब binod bikram kc ले आफ्नै श्रद्धाञ्जली-अबिच्युअरी । तपास घाँ मामुली कवि र लेखक थिए, जसको जीवन खुद्रा–झिना मृत्युहरूको कबाडखाना थियो। Kantipur Deepak Sapkota ekantipur.com/koseli/2025/07…

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

लेख्ने मान्छे Raju Syangtan ले दिल्लीको रोहिणी क्षेत्रमा आफू रहँदा-बस्दाको दृष्यलाई गज्जबले उनेछन् । नेपाली बाध्य भएर केही आशा, केही विश्वासले रोजगारको खोजी र उपचारको खोजीमा दिल्लीका गल्लीहरूमा पुग्छन् अनि हन्डर-ठक्करका कथाहरू बन्छन्🤔 नयाँ पत्रिका nayapatrikadaily.com/news-details/1…

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

#चौरीखर्कमा बुकी फूलको बासना । यो समय बुकी फूलको हो, अझ बिहानपख आकाश खुल्दा हिमालको दृश्य झनै रोमाञ्चक💘 Himal Khabar santosh dahit himalkhabar.com/144580/chaurik…

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

पुस्तक छलफल उजीर मगर, हरिचन छन्त्याल, झकेन्द्र घर्ति मगर, र गोबिन्द छन्त्याल सम्पादित “ढोरपाटन : इतिहास, समाज र अर्थ-राजनीति”माथि छलफल नवीन विभास, लेखक/पत्रकार शुष्मा बराली, स्वतन्त्र पत्रकार/लेखक हरिचन छन्त्याल, लेखक/सम्पादक Martin Chautari UjirMagar

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

It is time to critically examine what we truly mean by Indigenous knowledge systems and their implications for addressing the Anthropocene, including how we organise and govern our politics, economy, society. kathmandupost.com/columns/2025/0… @DhirendraNalbo The Kathmandu Post Indigenous without Borders (IwB)

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

The unchecked collection and use of indigenous data without Free, Prior, and Informed Consent (FPIC) could lead to the misappropriation of traditional knowledge and cultural heritage, akin to a new form of digital colonization.  DhakaTribune Pallab Chakma dhakatribune.com/388556

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

नामजस्तो काम पनि त्यस्तै एकल गोत्रीय #कोशी प्रदेश सरकार😭😡 जनताको आवासलाई ३ करोड विधालयलाई ३५ करोड मन्दिर बनाउन १ अर्ब ५६ करोड कठै😭धर्मधन्दा मोह, धर्मनिरपेक्षताको बदनाम😡😭✊

नामजस्तो काम पनि त्यस्तै एकल गोत्रीय #कोशी प्रदेश सरकार😭😡
जनताको आवासलाई ३ करोड
विधालयलाई ३५ करोड
मन्दिर बनाउन १ अर्ब ५६ करोड
कठै😭धर्मधन्दा मोह, धर्मनिरपेक्षताको बदनाम😡😭✊