Ⓖⓞⓑⓘⓝ (@gobin_panthi) 's Twitter Profile
Ⓖⓞⓑⓘⓝ

@gobin_panthi

गाउँले मान्छे साधारण विचार । रूपले होइन व्यवहारले चिन्ने हो । यहाँसम्म आइपुग्नु भयो ᶠᵒˡˡᵒʷ गरेर जानुहोस ᶠᵒˡˡᵒʷ ᵇᵃᶜᵏ दिने छु ᵒⁿˡʸ ᵘⁿᶠᵒˡˡᵒʷ नगर्ने लाई
अरु तल
👇️

ID: 930136336379600898

linkhttps://twitter.com/search?q=from%3A@Gobin_panthi%20-filter%3Areplies&s=09 calendar_today13-11-2017 18:12:38

4,4K Tweet

822 Followers

523 Following

Ⓖⓞⓑⓘⓝ (@gobin_panthi) 's Twitter Profile Photo

सपना अनेक छ तर के गर्नु त्यही सपनामा अर्को कुनै सपना जोडिन्छ । पहिलाको सपना पुरा नहुँदै नया जोडिन्छ । अनि जिन्दगीमा पर्गती भन्दा पनि दुर्गति हुँदै जान्छ।

Ⓖⓞⓑⓘⓝ (@gobin_panthi) 's Twitter Profile Photo

उसलाई यति माया छ। जसको लागि म हरेक कुरा गर्न तयार हुन्छ । आफ्नो भन्दा पनि उसको बढी ख्याल राख्ने मन लाग्छ। एक छिन नबोल्दा पनि दिनहुँ नबोले जस्तो हुन्छ। दिन भर बोले पनि एक छिन्। बोले जस्तै फिल हुन्छ । साँच्ची यही त होला नी माया ।

Ⓖⓞⓑⓘⓝ (@gobin_panthi) 's Twitter Profile Photo

उसैलाई हेरी रहुँ जस्तो लाग्छ । उसैसँग कुरा गरी रहुँ लाग्छ । जति बेला पनि उसैको मात्र याद आई रहन्छ। साँच्ची जिन्दगी नै उ नै हो जस्तो लाग्छ । त्यसैले त उसैलाई मात्र आफ्नो सोच्छु। साँच्ची माया भनेको यही होला ।

Sarmila Adhikari❤️🇳🇵 (@sarmilaadhika16) 's Twitter Profile Photo

खै मेहनत पुगेन कि भाग्यमा थिएन , चाहेको कुरा जिन्दगीले कहिल्यै दिएन!!😣

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

यो खचाखच बेस्त शहर कोही काम सकेर कोठाघर तिर त कोही कामतिर कोही फेरि रङरलियाको चटारो अनि भेटघाटमा बेस्त तर हातमा प्रमाणपत्र कागजको थैली समाई काम खोजीमा जुत्ता खियाउनेको पिडा नजरमा साफ झल्किन्थ्यो निन्याउरो अनुहार अझै पनि आसाको धिपधिप किरण एका बिहानै आफैले देखेको १दृश्य !!

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

बा बाट ड्याड र आमाबाट मममा परिणत हुदा ति सोझा गाउँलेलाई आफ्नो मौलिक सब्द सङ्गै छोराछोरी पनि पुरै परिवर्तन भएकि भन्ने त लाग्छ लाग्दैन तर इनिहरुको हर्कत चाहिँ पक्का ठिकठाक छैन भन्ने आफ्नै बा आमाले सोच्न बाध्य हुन्छन होला|

Ⓖⓞⓑⓘⓝ (@gobin_panthi) 's Twitter Profile Photo

ए बुडि छिट्टो बत्ति निभाईहाल के सुतम्! उता कोठाको मान्छे अघिदेखि खोकिराछ! अहिले केहि अप्ठेरो भर बोलायो भने तनाब हुन्छ। तिम्रो सहर! ए बुडि मेरो टर्च लेउ त! पारि माईंला को घरमा अघि देखि धिपधिप टुकि बलिराछ! बुडा बिमारि थे,च्याप्यो कि क्याहो! म पुगेर आउँछु। हाम्रो गाउँ!

Ⓖⓞⓑⓘⓝ (@gobin_panthi) 's Twitter Profile Photo

जिन्दगीको अर्को रूप सुरु भो । अबको सुख दुःखको जीवनसाथी उनी।

जिन्दगीको अर्को रूप सुरु भो ।
अबको सुख दुःखको जीवनसाथी उनी।
Ⓖⓞⓑⓘⓝ (@gobin_panthi) 's Twitter Profile Photo

मेराे देशमा सुरु देखि अहिलेसम्म शाह कै चर्चा छ , पृथ्वीनारायण शाह,ज्ञानेन्द्र शाह,पारस शाह ,हृदयेन्द्र शाह,पल शाह,गर्दै बालेन्द्र शाह 😂कसरी गरम गणतन्त्र आएकाे महसुस मैले😂😂❤️🙏

Ⓖⓞⓑⓘⓝ (@gobin_panthi) 's Twitter Profile Photo

उता काठमाडौ मा relationship भन्दा रहेछन ! तर हाम्रो गुल्मी, पाल्पा, अर्घाखाँची तीर सल्केका भन्छन! 🤣🤣🤣

Ⓖⓞⓑⓘⓝ (@gobin_panthi) 's Twitter Profile Photo

"माफ गर, माया फेरि आयो भन्दिनँ, मुटुको पीर मेट्ने बहाना छैन। तिमी पनि माफ गर, हाँस्दै विदा भएँ भने, स्मृतिमा लेख्दै गएँ, मनको कथा बोकेर।"

Ⓖⓞⓑⓘⓝ (@gobin_panthi) 's Twitter Profile Photo

AC, फ्रिज, वासिड मेसिन, कुलर ,गिजर CCTV दक्ष अनुभवी व्यक्तिबाट हजुरको घरमा आएर Repair गर्नुको साथै ।House wiring . Single and Three phase बिजुली सम्बन्धी सम्पूर्ण काम पनि गरिन्छ। नयाँ Ac अनि CCTV बिक्री तथा जडान गरिन्छ नोट - जुनसुकै AC Fitting अनि service गरि्छ Call 9843066357