Gita Devkota (@gitadevkota6) 's Twitter Profile
Gita Devkota

@gitadevkota6

ID: 1585435953933340673

calendar_today27-10-2022 01:02:30

27 Tweet

35 Followers

74 Following

Gita Devkota (@gitadevkota6) 's Twitter Profile Photo

आफ्नो पिडा आफैलाई मात्र महसुस हुन्छ , देख्नु र भोग्नोमा धेरै फरक छ । #शुभरात्री 🙏😘

Gita Devkota (@gitadevkota6) 's Twitter Profile Photo

व्यबहारले मन जित्यो भने, रुप जस्तोसुकै भयपनि फरक पर्दैन ।।#शुभदिन 😘😘🙏❤️

Gita Devkota (@gitadevkota6) 's Twitter Profile Photo

साथ केहि समयको लागि मात्र थियो तर याद जीवन भरको लागि ।।। #शुभ_संध्या 🙏🙏

Gita Devkota (@gitadevkota6) 's Twitter Profile Photo

आफुले चाहेको सबै कुरा पुरा हुने भय सपना भन्दा जिन्दगी नै सुन्दर हुन्थ्यो होला!! #शुभरात्रि 😘♥️🌠

Gita Devkota (@gitadevkota6) 's Twitter Profile Photo

कठिन समयको गतिलो जवाफ मुस्कान हो भने गलत बुझाईको साहि उतर मौनता हो।।#शुभदिन्🙏😍☀️

Gita Devkota (@gitadevkota6) 's Twitter Profile Photo

आफुले हेर्ने नजर र सोच्ने मन सफा हुनुपर्छ ,दुनियाँले खराब छस् भन्दैमा केही फरक पर्दैन ।🙁❤️ #शुभरात्रि🙏

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

समयले यत्ती कुरा चाहिँ सिकाएर गयो कि आफुलाइ भन्दा बधी अरुलाई बिश्वास गर्दा आफैलाइ हानी पुराउछ । #शुभबिहानि

Gita Devkota (@gitadevkota6) 's Twitter Profile Photo

मलाई सबैले बुझ्नुपर्छ भन्ने छैन, जसले जस्ताे बुझ्छ त्यस्तै छु म..!!🤗🤍💫

मलाई सबैले बुझ्नुपर्छ भन्ने छैन,
जसले जस्ताे बुझ्छ त्यस्तै छु म..!!🤗🤍💫
Gita Devkota (@gitadevkota6) 's Twitter Profile Photo

आफु मुस्कुराऊ,हाँस, तिमीसँगै संसार हाँस्छ मायाँ गर , स्नेह छर , तिमीसँगै प्रीति गाँस्छ ❤️#शुभरात्री🙏🇳🇵

Gita Devkota (@gitadevkota6) 's Twitter Profile Photo

" सम्बन्धलाई बलियो बनाउने आधार माया ,विश्वास र इमान्दारिता हुनुपर्छ , भाग्य होइन । ❤️" शुभ रात्री🙏❤️

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

कसैको पछि यति नि नभाग्नु कि खुट्टा भन्दा बढी मन दुखोस् । ❤️