
गुणमञ्जरी
@gitachimoriya
बायो बनाउनेगरी मेहनत गर्या भा' उहिल्यै 'Level' मा पुग्ने मान्छे हो । 😎 सार्है अल्छी छु ! 😒
ID: 2373802429
05-03-2014 13:54:09
39,39K Tweet
11,11K Followers
1,1K Following





“हिजो जाहेरीकर्ता रुक्सना खातुन (ओसी अख्तरकी आमा) को न्यायको लडाईं लडिरहेकै बेला गोली हानेर हत्या गरियो। त्यो कसले गर्यो भन्ने अहिलेसम्म खुलेको छैन। आलम र उसका मानिसले अब जे पनि गर्न सक्छन्। फक्राउ पर्दा प्रहरीलाई धम्की दिने मानिसले हामीलाई जे पनि गर्न सक्छ,” उनले भने। बीपी अनमोल


छोराको हत्याराविरुद्ध लडिरहेकी आमालाई दिनदहाडै गोली हानी मारियो । मुद्दाको मिसिलमा पर्याप्त प्रमाणहरू हुँदाहुँदै न्यायाधीशहरूले भनिदिए– "विस्फोट भएकै होइन, इँटाभट्टामा मान्छे पोलेको पुष्टि हुन सकेन ।" #onlinekhabar #AftabAlam Krishna Gyawali को रिपोर्ट- onlinekhabar.com/2025/05/169245…


"पछिल्लो समय केही जिल्ला घुम्दा मैले पाएको के भने- नागरिकलाइ राजाप्रति खासै आकर्षण छैन । तर प्रतिकात्मक रूपमा राजाभन्दा यो के फरक भयो र भन्ने प्रश्न चाहिँ उठाइरहेका छन ।" SHIVA GAUNLE











