Kopila giri (@girikopila623) 's Twitter Profile
Kopila giri

@girikopila623

Medical student💊💉⚔️✂️📌📍 छोडेर गएका प्रति कुनै गुनासो गर्दिन सङ्ग सङ्गै भएका प्रति बढी चासो गर्छु किनकि प्राप्ति र समर्पण जिन्दगीको नियम नै हो

ID: 898192961271353349

linkhttp://Instagram.com calendar_today17-08-2017 14:41:04

6,6K Tweet

3,3K Takipçi

2,2K Takip Edilen

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

सबैको आँखामा फुल्न नसकुला तर कसैको आँखामा बिझाउन पनि नपरोस !❤️

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

जिम्मेवारि पुरा गर्ने दौडमा साथिहरु कहाँ छुटे पत्तै भएन !♥

Kopila giri (@girikopila623) 's Twitter Profile Photo

बिगतको ती हार हरुलाई यसपटकको तिहारमा जितमा परिणत गर्न सकियोस् ,सम्पूर्णमा शुभकामना 🙏❤️

Indu Paudel (@endu2050) 's Twitter Profile Photo

भरोसालाई काबु गर्न सिक्नुस् रिस त केहि बेर मै शान्त हुन्छ !❤

Kopila giri (@girikopila623) 's Twitter Profile Photo

माइला हजुरबा ब्रह्मलिन 😢 हजुरले ग्रामिण जिन्दगीका उकाली ओरालि र अप्ठ्यारा गोरेटोमा पनि आफ्नो निष्ठा र धैर्यता नगुमाई जिएको सरल र सौहार्दमय सात दशकको जीवनबाट धेरै प्रेरणा प्राप्त हुन्थ्यो 😢 अलबिदा हार्दिक श्रद्धाञ्जली माईला बाजे😭😢

Kopila giri (@girikopila623) 's Twitter Profile Photo

घातहरु , हृदयघात,पक्षघात र मस्तिष्कघात भन्दा अन्तर्घात,प्रतिघात र बिश्वासघात चाहि कैयौं गुणा खतरनाक हुन्छ!!!

Kopila giri (@girikopila623) 's Twitter Profile Photo

बस आफ्नो नजरमा गिर्नु नपरोस् 😊 हरकोहि को नजरमा राम्रो बन्न त काहाँ सकिन्छ र♥️

Kopila giri (@girikopila623) 's Twitter Profile Photo

बारम्बार ढुंगाले हानिरहने मान्छेलाइ फुल ले हानी रहन मन लागेन् ..🥲😢

Kopila giri (@girikopila623) 's Twitter Profile Photo

मेरो जीवनको एक दौँतरी तिमी भारि मन बिसाउने चौतारि तिमि तिम्रो यात्रा सङ्गै उच्चशिक्षा सफलता को कामना Shuvayatra Sanu

मेरो जीवनको एक दौँतरी तिमी
 भारि मन बिसाउने चौतारि तिमि
तिम्रो यात्रा सङ्गै उच्चशिक्षा सफलता को कामना 
Shuvayatra Sanu
Kopila giri (@girikopila623) 's Twitter Profile Photo

आफ्नो आसा र हौसला लाइ टुटन नदिनु मन त सानोतिनो कुरा ले नि टुटछ कहिलेकहीँ

Kopila giri (@girikopila623) 's Twitter Profile Photo

जिन्दगी सुख र दुखको समिस्रण हो कहिले उकालि त कहिले ओराली

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

आफुलाई गलत सम्झिएर कहानीबाट आफै निक्लिए म....!!😪😌💝 #swrites🖤🕊️

Kopila giri (@girikopila623) 's Twitter Profile Photo

हजुर बा हरुले कुन विषय मा स्नातक गर्नु भएछ कुन्नी😜

हजुर बा हरुले कुन विषय मा स्नातक गर्नु भएछ कुन्नी😜