Being Saa Zan (@ghimirezan) 's Twitter Profile
Being Saa Zan

@ghimirezan

मान दिनेलाई मान दिने हो सान दिनेलाई हान दिने हो football lover 😍😍😍 @chelseafc 💙💙
@hazardeden10💙💙 @Diegocosta💙💙
fb Saa Zan Ghimire
tik tok beingsaazan

ID: 1130342363438637057

linkhttp://instagram.com/saazan_ghimire calendar_today20-05-2019 05:19:54

72 Tweet

213 Followers

699 Following

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

जति कोसिश गर्दा पनि नपगलिने तिम्रो फलामको मनलाई पनि बिश्वकरमा पुजाको शुभकामना 😎😎😏

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

प्रीय तिमिलाई म सग नबोलेर खुशि मिल्छ भने कसम तिमिलाई झुकिएर पनि बोलाउने छैन 😭😭😭

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

त्यो मान्छेलाई कहिल्यै पिडा नदेउ, जसले तिमीलाई मन देखि प्रेम गर्छ! नत्र कुनै दिन तिमी सँग मन त होला तर मन देखि प्रेम गर्ने कोही हुने छैन !

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

love पर्नु अघि 😂 मन परेपछी 😲 love परेपछी ❤️ breakup पछी 😢 Ex भयेपछी 😡 😂😂😂😃😃😄

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

अनि यो kidney fail हुदा kidneyको बाउले गाली गर्छ कि गर्दैन होला #नबुझेको_कुरो 😂😂😂

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

यहाँ विश्वाश नै कस्को गर्नु र खै, सरस्वती नै EXAM मा FAIL भए पछि 🙄🙄🤔🤔

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

भारत लाई टिन, फलाम, पुराना कापी-किताब दिने हो देशको भुभाग होईन 😂😂😂

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

Mark Zuckerberg ले 23 बर्ष को उमेर मा फेसबुक बनाए अरब पति भए म पनि २३ बर्ष भए अब तिम्रो पति हुन मन छ 😂😂😂

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

न pimple वालिको लागि न dimple वालिको लागि यो photo को मुस्कान केबल मेरी simple वालिको लागि 😍😍😍

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

केटीहरु त सिर्फ दिल दिन्छन्,😉 बिचरा हामी केटाहरु त दिल संग-संगै बिल पनी दिन्छौ 😂😂😂

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

मैले त हाम्रो समाजमा जात भात छुवा छुत अन्त्य भैइसक्यो भने सोचेको थिए तर अफ्सोच जैसी बाहुनको छोरालाई उपाध्य बाहुनको छोरी बिहे गर्न जात मिलेन भनेर दिएन कठै मेरो समाज अहिले पनि उहीँ ढुङ्गे युगमा रैइछ 😥😥😥

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

नेपाल एउटा यस्तो देश हो! जहा बिहे गर्ने इमानदार केटा हैन? PR वाला बुडा भए पुग्छ 😥😥

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

अनुहार हेर्दा सिलैटा मा किच्दा भागेको अदुवा जस्तै छ , I love you भन्दा अझै i have a boyfriend रे 😂

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

प्याज त ठिकै हो Cream powder को भाउ चाई बढ्यो भने आधा नेपाल Africa हुन्छ 😂😂😂

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

मन परेको मान्छेको खुशी नै मेरो खुशी भनेर जतिनै चित्त बुझाउन खोजनुस उ अरु सग हासेको देख्दा त्यो मन अबसय दुख्छ दुख्छ 😥😥😥

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

महिला पुरुष बराबरि रे जाबो request ta हामी पुरुषहरुले ले पठाउनु पर्छ तिमिहरुले बराबरी अधिकार खोजेर अरु के चाई गरेउ र 😂😂

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

असारमा किनेको रेनकोट त माघमा काम लाग्छ भने कुन मान्छे कतिबेला काम लाग्छ के थाहा 🙄🙄

Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

केही गुमाउनु हार होइन केही पाउनु जीत होइन यो त समयको स्वभाव हो र युगौ युग देगी मान्छेको उद्दारको लागी समय त सधै परिवर्तन भइरहेको छ

केही गुमाउनु हार होइन 
केही पाउनु जीत होइन 
यो त समयको स्वभाव हो 
र युगौ युग देगी मान्छेको 
उद्दारको लागी समय त 
सधै परिवर्तन भइरहेको छ
Being Saa Zan (@ghimirezan) 's Twitter Profile Photo

लक डाउन नभाको भए SEE दिने भाई बहिनिहरुले missing स्कुल Days भन्दै पोस्ट गरि सक्थे 😂