Suresh Ghimire (@ghimire4632) 's Twitter Profile
Suresh Ghimire

@ghimire4632

जे छ मनमै छ🇳🇵🇳🇵🇳🇵

ID: 1377912349416251393

calendar_today02-04-2021 09:15:09

9 Tweet

1,1K Followers

1,1K Following

Suresh Ghimire (@ghimire4632) 's Twitter Profile Photo

निभाउनु थियो त आगो पहिले बालेउ किन? हटाउनु थियो त हात अङालो हालेउ किन ? 😩😩😩😩😩

Suresh Ghimire (@ghimire4632) 's Twitter Profile Photo

निम्तो दियौ लगनको उपहार आशु लियर आए म कस्तो खराब छु अलिकति नशा पियर आए 😩😩😩😩😩😩😩😩😩😩😩

Suresh Ghimire (@ghimire4632) 's Twitter Profile Photo

पछुताउलि एकान्तमा मनको हिरो हरायपछि हात्ति पनि गैडा हुन्छ हजारमा जिरो हरायपछि 😪😒😒😒😒😒😒😒😩😩

Suresh Ghimire (@ghimire4632) 's Twitter Profile Photo

मरुभुमिमा पनि उब्जने बिज बनि आउ🧄🧄 रङिन यो दुनियामा तीज बनि आउ 💃🏻💃🏻 हुदैनरे काम येहा लास भयेको मुर्दाको👤👤 बाच्न र हास्न सिकाउने सजिव बनि आउ🪴🪴 मुक्तक आफ्नो डायेरिबाट❤️❤️❤️❤️❤️