गेम सारु (@gemsaru3) 's Twitter Profile
गेम सारु

@gemsaru3

देशको माया गर्ने एक साधारण नागरिक भुई मान्छे ।

ID: 1617829733231693824

calendar_today24-01-2023 10:21:00

6,6K Tweet

1,1K Takipçi

633 Takip Edilen

गेम सारु (@gemsaru3) 's Twitter Profile Photo

सररर कागज बाड्न फेरि छुट्टै बजेट निकासा गर्नुपर्छ कि फेरि 😂😂

Amitathapa (@amitathapa13) 's Twitter Profile Photo

रोक्न सक्थे आट नैआएन,सम्झाउन सक्थे बुजाउन सकिन सायद ..म मा केहि खोट थियोे होला यति माया गर्दा पनि तिमिलाई साथमा राख्न सकिन!❤️ शुभबिहानी 🙏☕️

🇳🇵गाम्ले केटाे🇳🇵 (@gamleketo) 's Twitter Profile Photo

धेरै समयपछि मज्जाले हाँसें म............कसैले मलाई भन्याे, मेराे विश्वास गर!!!

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

मदानीको झुटो दाबी रहेछ परेको दुःखमा ठेकी रहेछ खुसी भै बाँच्नु के जाती रहेछ लहडको मृत्यु खेलाँची रहेछ फगत छिनभर हुने हो पाहुना ऊ खुसी जाँदै छ,परदेशी रहेछ तिमी चुम्बन दिँदै टाढै बसेथ्यो अधरले ठान्यो,देहाती रहेछ त्यसै लठ्ठिन्छ हेर्दै जूनलाई मभन्दा रात मदहोशी रहेछ ! #क्रमशः ⤵️⤵️

गेम सारु (@gemsaru3) 's Twitter Profile Photo

तलब नबढाएर महगी भत्ता मात्रै बढाएर हुन्छ निवृत्त राष्ट्र सेवकहरुलाई छक्काउने अपहेलना गर्न पाइन्छ ठगबन्दन सरकार नत्र निवृत्त कर्मचारीलाई पनि महगी भत्ता दिने व्यावस्था गर सरकार ।

तलब नबढाएर महगी भत्ता मात्रै बढाएर हुन्छ निवृत्त राष्ट्र सेवकहरुलाई छक्काउने अपहेलना गर्न पाइन्छ ठगबन्दन सरकार नत्र निवृत्त कर्मचारीलाई पनि महगी भत्ता दिने व्यावस्था गर सरकार ।
गेम सारु (@gemsaru3) 's Twitter Profile Photo

देशलाई लुटेर कमाई खाने भाडो बनाएका यी नेताले आफूलाई सारो गाह्रो अप्ठ्यारोमा पार्ने कोही कर्मचारी आए सरुवा गरेर डाडो कटाइदियो आफू अनुकूललाई राखेर कति कमाउछौ नेता ज्युहरु तिमीहरूको लोभको भाडो कहिले भरिन्छ? यस्ता अपराधी नेताका ढाकछोप र बचाउ गरेको देखेर जनता वाक्क दिक्क भैसके ।

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

सबै कुरा सबैलाई भन्नु हुदैन, सपना पनि कहिले काहीँ मौन भएर नै देख्नु पर्छ । #शुभप्रभात☕️☕️हर हर महादेव🙌🙏🕉 🙌🙏🥰🕉❣️

गेम सारु (@gemsaru3) 's Twitter Profile Photo

प्रधानमन्त्री- जनताको झोले हु म । म- जनताको भन्दा पनि भ्रष्टाचारी बचाउने, उन्मुक्ति दिने, आफ्नो पार्टी कार्यकर्ता, हत्यारा, दुई नम्बरी काम गर्ने, बलात्कारीको बचाउ, आफ्नो कसैलाई कहाँ पुर्‍याउनु छ ऐन नियमावली संशोधन गरेरै भए पनि पुर्‍याउने हो यिनीहरुको झोले हो तपाईं जनताको होइन ।

गेम सारु (@gemsaru3) 's Twitter Profile Photo

सरकारले बजेट भाषण गरे सरकारी कर्मचारीको महगी भत्ता बढाए तर अब बजारमा सामानको मुल्य ह्वात्तै बढाउने होला मारमा सर्वसाधारण सुरुवात पेट्रोल डिजेलबाट गरेछन् ।

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

कहिले होला यो नारायगणढ बुटवल बाटो बन्ने?३.५ बर्षमा बन्नुपर्ने ७-८ बर्ष भैसक्यो, हालत उस्तै छ।१२ बर्षै पुग्ला जस्तो छ। सबै ठेकेदारले नेता नै किनेर सकिसके। काँग्रेसी र कम्युनिस्टहरु १० बर्ष पार्टी छोड्न मिल्दैन?होइन भने अब जनता बेचेर सकिसके अब तपाइहरुलाइ पनि बेच्ने पालो आइसक्यो।

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

गृहस्थ आश्रम नै सबै भन्दा ठुलो आश्रम हो,पूरा परिवार एक साथ बसेर भगवानको प्रार्थना गरौं यही नै गृहस्थाश्रमको परमानन्द हो आतिथ्य"नै घरको वैभव हो प्रेम"नै घरको प्रतिष्ठा हो व्यवस्था"नै घरको शोभा हो समाधान’’नै घरको सुख हो सदाचार"नै घरको सुवास हो यस्तो घरमा सदैव भगवानको बास हुन्छ।

गेम सारु (@gemsaru3) 's Twitter Profile Photo

यदि तपाईले कुनै कुराको दैनिक मापन गर्नुहुन्छ तर कुनै दिन समय मिलेन यतिकै अनुमान लगाएको भरमा पनि सहि हुन जान्छ । #शुभ_बिहानी_दुनियाँ 🙏☕️💐

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

संकाको कुनै उपचार छैन , चरित्रको कुनै प्रमाण हुदैन, मौन बस्नु भन्दा ठूलो समाधान अरु हुँदैन शब्द भन्दा तीखो अरु कुनै बाण हुँदैन #शुभ बिहानी🙏🙌🙏🥰🕉❣️🔱 #महादेव🕉 #शिवशक्ती #प्रेम P💕

Gaule Dai (@dai_gaule) 's Twitter Profile Photo

चिया पसलको गफ :- पण्डित बाजे :- ठुरो स्वर गरेर उफ्रदै रविलाई सरकारले जेल हालेर राम्रो गरेन। काईलो दाई :- सान्त प्रतिवाद; बाज तपाईले रामेलाई सापटी दिएको पैसा फिर्ता गरेन भनेर चौकि पुर्याएको कथा हामिले भुलेका छैनौं। सबैले एक अर्काको मुखमा हेरर चुप लागे पण्डित लुसुक्क हिँडे ✍

गेम सारु (@gemsaru3) 's Twitter Profile Photo

संघर्षको दिनमा तपाईले एकदिन शरीर आलस्य भएर अल्छी गर्नुभयो भने अर्को दिन पनि अल्छी नै लाग्छ आफ्नो शरीर जस्तो गरायो त्यस्तै हुन्छ त्यसकारण अल्छी कहिल्यै नगर्नुस् । #शुभ_बिहानी_दुनियाँ 🙏💐☕️

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

कसरी हुन्छ प्रेम थाहै भएन एकोहोरो मात्रै सिकिएछ गल्ती भएछ कि समयले ठग्यो एउटै सपना एउटै बाटो एउटै मन भए पो फरक बाटो फरक मन फरक जिबन अनि फरक धड्कन कसरी दिगो हुन्थ्यो जिन्दगी चल्न त चल्ने रहेछ जसरी मेरो मनभित्र एक ऐना छ जहॉ हेर्दा तिमि मात्रै देखिन्छौ मात्रै तिमि... #🙏🌷💜

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

यातायात व्यवसायी/मजदुरको सिन्डिकेट भन्छन्! के को यातयात व्यवसायी? यी सबै पार्टीको कार्यकर्ता हुन्। कांग्रेस, एमाले, माओवादी कार्यकर्ता हुन्। सरकारले यातायात नामको आफ्नै पार्टीका कार्यकर्ता नेतालाई सिन्डिकेट कायम गर्न लाउने, यता जनताको आँखामा छारो हाल्ने? - प्रेम सुवाल।

Setopati (@setopati) 's Twitter Profile Photo

खेलकुदमन्त्रीले खेले खेल, नखेले नखेल भन्नुभयो: उसु खेलाडी

गेम सारु (@gemsaru3) 's Twitter Profile Photo

केही समय अगाडि मात्रै करोड भनेको त्यो जाबो सामान्य हो भन्ने पुर्व प्रधानमन्त्री विना ढेउवाके लाई मुद्दा मात्रै होइन च्याप्प समातेर रबि लामिछानेलाई जस्तो कोचेको हेर्न सुन्न आए प्रतिपक्षले स्यावास गृहमन्त्री लेखक भनेर अलि स्वास फेर्न दिन्थे कि ।