Gautam Khim Lal (@gautamkhimlal) 's Twitter Profile
Gautam Khim Lal

@gautamkhimlal

1. Geomatics Engineer working under the Government of Nepal.
2 Mount Everest summiteers first and 2 times summiteers only one Nepali Civil Servant

ID: 1471681346

linkhttp://www.dos.gov.np calendar_today31-05-2013 08:42:13

289 Tweet

453 Takipçi

550 Takip Edilen

Gautam Khim Lal (@gautamkhimlal) 's Twitter Profile Photo

Whispers of Snow at Everest Base Camp of Nepal. The boundless glory of the Himalaya is unexplainable. Everest Base Camp-2022 (Old Album)

Whispers of Snow at Everest Base Camp of Nepal. 
The boundless glory of the Himalaya is unexplainable.
Everest Base Camp-2022 (Old Album)
Gautam Khim Lal (@gautamkhimlal) 's Twitter Profile Photo

हिमाल र हिमालयन क्षेत्रलाई अक्ष मानेर अध्ययन गरिरहने मेरो रहर छ।, हेरौं कति गर्न सक्छु। The Himalaya have an endless story waiting to be explored.

सगरमाथा संवाद। नेपाल सरकारले सन २०२५ को मे १६-१८ मा अन्तराष्ट्रिय स्तरको "सगरमाथा संवाद" कार्यक्रम गर्ने भएको छ। सम्माननीय प्रधानमन्त्री केपी ओलीले आज सगरमाथा संवाद कार्यक्रम गर्ने घोषणा गर्नुभएको छ।

सगरमाथा संवाद।
नेपाल सरकारले सन २०२५ को मे १६-१८ मा अन्तराष्ट्रिय स्तरको "सगरमाथा संवाद" कार्यक्रम गर्ने भएको छ।
सम्माननीय प्रधानमन्त्री केपी ओलीले आज सगरमाथा संवाद कार्यक्रम गर्ने घोषणा गर्नुभएको छ।
Yogesh Dhakal (@yodhakal) 's Twitter Profile Photo

डाक्टर डोल्पा डडेल्धुरा जाने होइन, डिल्लीबजारतिर क्लिनिक चलाउन थालेपछि पब्लिकमा स्वास्थ्य पहुँच कसरी पुग्छ ? Dr.Rojee Thapaliya Surya Raj Acharya Kanak Mani Dixit Dr. Arzu Rana Deuba Baburam Bhattarai Bijan Pant Sumana Dr.Toshima Karki @ youtube.com/live/t1D5MIFPj… via YouTube

Gautam Khim Lal (@gautamkhimlal) 's Twitter Profile Photo

Don't seek your happiness in others, It will make you feel alone. Search your happiness in yourself. Then you'll feel happy even when you're alone. #Buddhism_Phylosophy

Don't seek your happiness in others, It will make you feel alone. Search your happiness in yourself.  Then you'll feel happy even when you're alone. 
#Buddhism_Phylosophy
Gautam Khim Lal (@gautamkhimlal) 's Twitter Profile Photo

Mount Everest – the crown jewel among the world’s top destinations. As climbing season begins, may every mountaineer reach new heights safely and successfully! सगरमाथा, विश्वका उत्कृष्ट मान्छेहरूको उत्कृष्ट गन्तव्यस्थल सन्दर्भ- यो आरोहणको मौसम हो ।

Mount Everest – the crown jewel among the world’s top destinations.
As climbing season begins, may every mountaineer reach new heights safely and successfully!
 सगरमाथा, विश्वका उत्कृष्ट मान्छेहरूको उत्कृष्ट गन्तव्यस्थल
 सन्दर्भ- यो आरोहणको मौसम हो ।
Gautam Khim Lal (@gautamkhimlal) 's Twitter Profile Photo

नयाँ बर्ष २०८२ को सुअवसरमा यहाँहरू सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।

नयाँ बर्ष २०८२ को सुअवसरमा यहाँहरू सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।
Gautam Khim Lal (@gautamkhimlal) 's Twitter Profile Photo

प्रिय विराट Birat Aanupam वैवाहिक जीवनमा प्रवेश गर्दै हुनुहुन्छ। विशेष विशेष शुभकामना। यस हर्षोल्लासपूर्ण यज्ञमा उपस्थित हुन नसकेकोमा क्षमा प्रार्थी छु।

प्रिय विराट <a href="/birat_anupam/">Birat Aanupam</a> 
वैवाहिक जीवनमा प्रवेश गर्दै हुनुहुन्छ।
विशेष विशेष शुभकामना।
यस हर्षोल्लासपूर्ण यज्ञमा उपस्थित हुन नसकेकोमा क्षमा प्रार्थी छु।
Gautam Khim Lal (@gautamkhimlal) 's Twitter Profile Photo

So much happy to be here, exploring the world 🌍 through the powerful lens of Earth Observation. A truly enriching experience!

So much happy to be here, exploring the world 🌍 through the powerful lens of Earth Observation. A truly enriching experience!
Gautam Khim Lal (@gautamkhimlal) 's Twitter Profile Photo

आज पन्ध्रौं चुलीको स्पर्श गरेको पन्ध्र वर्ष पुगेछ । सगरमाथामा जमेका हिउँका थुप्राहरू सायद कयौंपटक पग्लिने र जम्ने प्रक्रिया भइरह्यो होला, तर ती क्षणहरू भने ब्लुआइस जस्तै कडा बनेर मेरो मन् मुटुको गहिराइमा अझै जमिरहेका छन्, जमिरहने छन्—समयको घामले पनि नपगाल्ने गरी ।

अब लगभग ९ दिनमा त यस सिजनको आरोहण समाप्त हुँदैछ । भगवान पशुपतिनाथसँग प्रार्थना छ, अब कुनै दुखद समाचार सुन्न नपरोस्।

अब लगभग ९ दिनमा त यस सिजनको आरोहण समाप्त हुँदैछ । भगवान पशुपतिनाथसँग प्रार्थना छ, अब कुनै दुखद समाचार सुन्न नपरोस्।
Gautam Khim Lal (@gautamkhimlal) 's Twitter Profile Photo

आजकै दिन २०७६ साल जेठ ८ गते (22-05- 2019) जीवनको अविस्मरणीय दिन। सगरमाथा उचाइमापनको क्रममा समिट अब्जरर्वेसनका लागि शिखर चुमी लगभग २ घण्टा विताएको क्षण । आरोहणका यादहरू पानीका फोका सरी फुट्छन्, हावाको वेग सरी दौडिन्छन्, बतास सरी घुम्छन् र अनवरत रूपमा मानसपटलमा गुञ्जिरहन्छन् ।

World-renowned climber Kami Rita Sherpa has once again made his name in history, reaching the summit of Mount Everest for the 31st time at around 4 AM today! Breaking his previous ascents, his incredible achievement continues to inspire the world. 🎉 Hearty congratulations !

World-renowned climber Kami Rita Sherpa has once again made his name in history, reaching the summit of Mount Everest for the 31st time at around 4 AM today! Breaking his previous ascents, his incredible achievement continues to inspire the world.
🎉 Hearty congratulations !