Bibek Gautam (@gautambibek19) 's Twitter Profile
Bibek Gautam

@gautambibek19

एक जिज्ञासु मानव🤔
.
.
Civil Engineering🙏

ID: 1216739561016942592

calendar_today13-01-2020 15:11:57

841 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Bibek Gautam (@gautambibek19) 's Twitter Profile Photo

राेपाइमा जाने रहर थियाे, DSLR नभएकाे कारण जान मन लागेन !😂

Bibek Gautam (@gautambibek19) 's Twitter Profile Photo

जिन्दगी चेस खेल जस्तै हो। गेम सक्केपछी राजा होस वा पिउसा एउटै डिब्बा मा रखिन्छ। #शुभरात्री ❤

Bibek Gautam (@gautambibek19) 's Twitter Profile Photo

“Just as I succeeded in finding all the answers, all the questions changed.“ #Coelho, "Eleven Minutes" #GoodNightEveryone ❤

Bibek Gautam (@gautambibek19) 's Twitter Profile Photo

भानु तिम्रो सम्झनाले हिम चुली हास्छ भाका भक्ति एउटै माला नेपालीले गास्छ । #भानुजयन्तीको_शुभकामना❤

Bibek Gautam (@gautambibek19) 's Twitter Profile Photo

चङ्गा त सानो छ्दा उडाईथ्यो अब त अर्काको girlfriend उडाईन्छ..!! 😂😂😂 #kalu

Bibek Gautam (@gautambibek19) 's Twitter Profile Photo

सायद मृत्यु निकै नै सुन्दर हुनुपर्छ जस-जसले भेटे कोहि फर्केर आएनन् संसार बिर्सिए। #निर्वाण_उपन्यास❤

Pramod Kharel (@kharel777) 's Twitter Profile Photo

बाफ रे... What a game ??? हुन नसकेका गोलहरुले मुटु चिउचिउ बनायो , अब बॉकी ४५’ के के होला ?

Bibek Gautam (@gautambibek19) 's Twitter Profile Photo

तिमीलाई मायाको भाईरस लगाई😊😊 जिन्दगीभरी मनको क्वारेन्टाइनमा राख्न मन छ।😍

Bibek Gautam (@gautambibek19) 's Twitter Profile Photo

साथिको लागि ज्यान दिने साथी आफ्नो बहिनी दिन चाही किन मान्दैनन के 😂😂 #kalu

Bibek Gautam (@gautambibek19) 's Twitter Profile Photo

भगवान् ले बुद्दि बाँड्दै गर्दा आजका धर्मात्माहरू चाहिँ रथ तान्नमै ब्यस्त थिए रे! #nooffence

Bibek Gautam (@gautambibek19) 's Twitter Profile Photo

moi माग्दा गिलासमा दिने हैन गालामा दिनेको खाचो छ जिन्दगीमा। ❤️ #a_wise_man😂

Bibek Gautam (@gautambibek19) 's Twitter Profile Photo

मायामा परेर baby भएकाहरुलाइ पनि बालदिवसको शुभकामना छ है..!!😅😂

Bibek Gautam (@gautambibek19) 's Twitter Profile Photo

फलामको जस्तो मन भएकी तिनलाई पनि विश्वकर्मा पूजाको शुभकामना।😁😂

Bibek Gautam (@gautambibek19) 's Twitter Profile Photo

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत डा.खतिवडाले राजदुत पड्काएका रहेछ्न माइ लर्ड ।😂😂

Bibek Gautam (@gautambibek19) 's Twitter Profile Photo

अनि भन घरकाले गतिलो बूढो परोस् भनेर आशिर्वाद दिँदा मेरो याद आएन..!!😂😂

Bibek Gautam (@gautambibek19) 's Twitter Profile Photo

यदि "Mother's Day" मा आफ्नो आमालाई केही उपहार दिएको थिएनौ भने "valentine's Day" मा पनि कसैलाई उपहार नदिदा नै  हुन्छ  है !!😊

Bibek Gautam (@gautambibek19) 's Twitter Profile Photo

त्यै "कस्ट्युम" नै त हो फरक आज; कोई यति धेरै प्यारी कसरी देखिन सक्छन्? #सरस्वती_पूजा