Gautam Bc (@gautambc7) 's Twitter Profile
Gautam Bc

@gautambc7

पुर्ब अध्यक्ष :- नेपाल विद्यार्थी संघ सुर्खेत सचिव :- नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति १क सुर्खेत

ID: 1228298201301536768

calendar_today14-02-2020 12:41:58

418 Tweet

126 Takipçi

226 Takip Edilen

Gautam Bc (@gautambc7) 's Twitter Profile Photo

नेपाली कांग्रेस काठमाडौंका पूर्व जिल्ला सभापति,नेपाल सरकारका पूर्व स्वास्थ्य राज्य मन्त्री स्व.तीर्थराम डंगोल ज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना दिनुहुँदै नेपाली कांग्रेसका उपसभापति माननीय पूर्णबहादुर खड्काज्यू।🙏

मातातिर्थ औंशीकाे आमालाई हार्दिक शुभकामना नमन🙏

Purna Bahadur Khadka (@ncpurnakhadka) 's Twitter Profile Photo

नेपाल शिक्षक महासंघ र नेपालसरकार बिच शिक्षकहरुका मागहरुका सम्बन्धमा सहमति , सहमति अनुसार भर्खर प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रीपरिषदकाे बैठकबाट निर्णय सम्पन्न।बिद्ध्यालयका अबरुद्ध सबै शैक्षिक गतिबिधि सुचारु हुने।शिक्षक-गुरुहरु र सम्बन्धित सबैलाई हार्दिक बधाई 🙏🌳💐

अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे उपलक्षमा सबैमा धेरै धेरै शुभकामना 🙏🌳🌺💐

जनगुनासाेलाई ध्यानमा दिइ,धेरै समय देखिकाे निरन्तरकाे प्रयासकाे परिणाम मन्त्रीपरिषदले अब्यबस्थित बसाेबासलाई ब्यबस्थित गर्ने सन्दर्भमा जग्गाधनी लालपुर्जा बितरणगर्दा १००% लिदै अाएकाे राजस्व घटाएकाे छ। अब दुइ दर कायम गरि न्युनतम५% र अधिकतम१०% मात्र लिने निर्णय गरेकाे छ। जयहाेस🙏🌳

जनगुनासाेलाई ध्यानमा दिइ,धेरै समय देखिकाे निरन्तरकाे प्रयासकाे परिणाम मन्त्रीपरिषदले अब्यबस्थित बसाेबासलाई ब्यबस्थित गर्ने सन्दर्भमा जग्गाधनी लालपुर्जा बितरणगर्दा १००% लिदै अाएकाे राजस्व घटाएकाे छ।
 अब दुइ दर कायम गरि न्युनतम५% र अधिकतम१०% मात्र लिने निर्णय गरेकाे छ। 
जयहाेस🙏🌳
Purna Bahadur Khadka (@ncpurnakhadka) 's Twitter Profile Photo

नेपालको उच्च शिक्षामा गुणस्तरयुक्त शिक्षा र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धि बिश्वबिध्यालयकाे स्थापना मार्फत केहि नबिन काम र परिणाम देखाउने हुटहुटीकासाथ लामो समयदेखि समर्पित दुई विद्वान डा. अर्जुन कार्की र डा. सूर्यराज आचार्य नेपाल बिश्वबिद्यालयको #

पूर्ब-मन्त्री एबं नेकपा एमाले का पुराना नेता प्रदिप नेपालकाे निधनले अत्यन्त दुखि भएकाे छु। उहाँ प्रति हृदयदेखिनै भावपूर्ण श्रद्धाञ्जली अर्पण🙏 तथा शाेकाकुल परिवारजनमा गहिराे समबेदना ब्यक्त गर्दछु🙏

नेपाली काँग्रेसका पुराना नेता,लाेकतान्त्रिक अान्दाेलनका अथक याेद्धा,नेपाली काँग्रेस अाेखलढुङ्गाका पूर्बसभापति एबं जिल्लाबिकास समितिका पूर्बसभापति महेश कुमार कर्माेचाकाे निधनकाे खबरले दुखित बनाएकाे छ।उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण🙏 तथा परिवारजनमा समबेदना ब्यक्त गर्दछु🙏

अाज जेष्ठ १० राष्ट्रिय समता दिवस, सबैमा शुभकामना🙏 🌳💐 २००९ साल जेष्ठ १० गते नेपाली काँग्रेसले जातीय भेदभाव र छुवाछूतका बिरुद्ध अाैपचारिक रुपमा अभियान चलाएकाे दिन ! अाजकाे दिनमा जातीय र छुवाछूत लगायत सबैखाले बिभेदका बिरुद्ध थप शसक्तताका साथ उभिने प्रतिबद्धता गराै 🤝 जयहाेस🌳

अाज जेष्ठ १० राष्ट्रिय समता दिवस,
सबैमा शुभकामना🙏 🌳💐
२००९ साल जेष्ठ १० गते नेपाली काँग्रेसले जातीय भेदभाव र छुवाछूतका बिरुद्ध अाैपचारिक रुपमा अभियान चलाएकाे दिन !
अाजकाे दिनमा जातीय र छुवाछूत लगायत सबैखाले बिभेदका बिरुद्ध थप शसक्तताका साथ उभिने प्रतिबद्धता गराै 🤝 जयहाेस🌳
Gautam Bc (@gautambc7) 's Twitter Profile Photo

नेपाली कांग्रेस दैलेखका पूर्व पार्टी सभापति,पूर्व राज्यमन्त्री आदरणीय नेता गणेशबहादुर खड्काज्यूको निधनको खबरले दुखित भएको छु। यस दुःखको घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुको बैठक बालुवाटार।🇳🇵

३१औँ दिन खाली खुट्टा पैदल यात्रा सुर्खेत@ काठमाडौँ आउनुभएका अभियन्ता नवराज बोहरा ज्यूलाई नेपाली कांग्रेसका उपसभापति मा.पूर्णबहादुर खड्काज्यूले सम्माननीय प्रधानमन्त्री ज्यूकाे भेटघाटकाे समयकाे समन्वयगरि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई भेटगरी आफ्नामाग बुझाउनुहुँदै।🇳🇵

नेपाली कांग्रेसका उपसभापति पूर्व उपप्रधानमन्त्री माननीय पूर्णबहादुर खड्काज्यूलाई बाराकाे सिमरा विमानस्थलमा आदरणीय नेता ज्यूहरुले स्वागत गर्नुहुँदै ।🌳🙏

केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकाे आयाेजनामा मधेस प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको टाउन हल बिरगञ्जमा उद्वघाटन गर्नुहुँदै नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री माननीय पूर्णबहादुर खड्काज्यू।🙏🌳

केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकाे आयाेजनामा मधेसप्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको टाउन हल बिरगञ्जमा दोस्रो दिनकाे (बन्द सत्र)कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री माननीय पूर्णबहादुर खड्काज्यू।🙏🌳

केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकाे आयाेजनामा मधेसप्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको टाउन हल बिरगञ्जमा दोस्रो दिनकाे (बन्द सत्र)कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री माननीय पूर्णबहादुर खड्काज्यू।🙏🌳
Purna Bahadur Khadka (@ncpurnakhadka) 's Twitter Profile Photo

राष्ट्रिय धान दिवसकाे उपलक्षमा सबैमा धेरै धेरै शुभकामना 🌳🌺💐

राष्ट्रिय धान दिवसकाे उपलक्षमा सबैमा 
धेरै धेरै शुभकामना 🌳🌺💐